INSEC Online

वर्षौदेखि खानेपानीको समस्या हुँदा स्थानीयलाई सास्ती

परशुराम नगरपालिका–७ मलास गाउँका ३५ घर परिवारले वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । कञ्चनपुरसँग सिमा जोडिएको मलास गाउँ जिल्लाकै…

विद्यालयमा शिक्षक नहुँदा विद्यार्थीको पठनपाठन प्रभावित

राजापुर नगरपालिका–४ स्थित अमर शहीद श्री दशरथ चन्द माध्यामिक विद्यालयमा दरबन्दी अनुसारको शिक्षक नहुँदा विद्यार्थीहरूको पठनपाठन प्रभावित भएको छ ।…

जिल्ला अस्पतालमा ब्लड बैङ्क नहुँदा सेवाग्राहीलाई सास्ती

जिल्ला अस्पतालमा ब्लड बैङ्क नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ । जिल्लामा रहेको एक मात्र जिल्ला अस्पतालमा ब्लड बैङ्क नभएपछि…

जिल्लामा ३१ प्रतिशत बालबालिका पूर्ण स्तनपानबाट वञ्चित

जिल्लाका ३१ प्रतिशत बालबालिकाहरू पूर्ण स्तनपानबाट वञ्चित भएका छन् । पछिल्लो समयमा बढ्दै गएको आधुनिकता, कामको व्यस्तता, सामािजक सञ्जालको बढ्दो…

पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार

पूर्विचौकी गाउँपालिका–५ उपरकाँडाकी ४५ वर्षीया नरु साउदको ०८१ भदौ ५ गते हसियाले घाँटी रेटेर हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीय…

शिक्षकको कुटपिटबाट बालिका घाइते

शिवसताक्षी नगरपालिका-१० की ६ वर्षीया बालिका अञ्जली गुरूङलाई क्लास वर्क नगरेको आरोपमा शिक्षकले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ…

देउमाई नगरपालिकाद्वारा सामाजिक सुरक्षा भत्ता वितरणमा रोक

देउमाई नगरपालिकाले सामाजिक सुरक्षा भत्ताका नाममा एकल पुरूष, अविवाहित महिला, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्य भत्ता, ज्येष्ठ नागरिक पोशाक भत्तालगायत शीर्षकमा…

कटानले विद्यालय भवनमा क्षति,चौरमा राखेर परीक्षा

फेदाप गाउँपालिका-४ स्थित श्री जलपा देवी आधारभूत विद्यालयको भवनमा कटानले क्षति पुर्‍याएपछि चौरमा राखेर परीक्षा सञ्चालन गर्नु परेको छ ।…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा सैनामैना नगरपालिका–३ घर भइ रेडियो मलमलाका स्टेशन म्यानेजर ४१ वर्षीय टीकाराम खराललाई प्रहरीले…

सुतली बम विष्फोट घटनाका आरोपित गिरफ्तार

महेन्द्र बहुमुखी क्याम्पस, घोराहीको गेट नजिकै सुतली बम विष्फोट गराएको आरोपमा घोराही उपमहानगरपालिका–१५ का १९ वर्षीय सुभम कार्की र १८…

समाचारका विषयमा प्रधान सम्पादकलाई धम्की

सूर्यदर्शन वचत तथा ऋण सहकारीका पीडित बताउने समूहले जिल्ला अदालत कास्की अगाडि ०८१ भदौ ५ गते समाचारका विषयमा  समाधान दैनिक…

थामे बाढी: पुल भत्किएपछि खुम्बु क्षेत्रमा औषधि र खाद्यान्न सङ्कट

थामेबाट आएको बाढीले माप्य-खुम्बु मितेरी पुल बगाएपछि खुम्बु क्षेत्रमा खाद्यान्न सङ्कट उत्पन्न भएको छ । थामेबाट ०८१ साउन ३२ गते…

पक्की पुल बगाएपछि दुई महिनायता सडक अवरूद्ध, एम्बुलेन्स नचल्दा बिरामीलाई सास्ती

उत्तर दक्षिण कोशी राजमार्ग अन्तरर्गतको सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र मकालु गाउँपालिका-३ र भोटखोला गाउँपालिका-४ को बीचमा रहेको एकुवा खोलाको पुलभोटखोला…

बलात्कार घटनाका आरोपितविरुद्धको उजुरी दर्ता

१६ वर्षीया बालिकालाई बलात्कार गरेका आरोपित मिर्चैया नगरपालिका-११ का २० वर्षीय निरञ्जन साहविरुद्धको उजुरी इलाका प्रहरी कार्यालय मिर्चैयाले ०८१ भदौ…

आत्महत्या दुरुत्साहन घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा सुनकोशी गाउँपालिका—१ ठोकर्पा घरभई ठोकर्पा माविमा कार्यरत शिक्षक ३५ वर्षीय निरञ्जन कार्कीलाई ०८१…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-५ का ३६ वर्षीय राजेन्द्र महतो कोइरीलाई ०८१ भदौ ४ गते इलाका…

शिक्षकमाथि हातपात

पाथीभरा याङ्वरक गाउँपालिका-६ थुम्बेदिनस्थित जनता आधारभूत विद्यालयमा कार्यरत शिक्षक ३७ वर्षीय शिक्षक खेमनाथ घिमिरेमाथि हातपात भएको छ । विद्यालय जाँदै…

टिआरसी ऐन कार्यान्वयनमा पीडितकै सहभागिताको माग

लुम्बिनी प्रदेशका द्वन्द्वपीडितहरूले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन कार्यान्वयनमा पीडितहरूको सहभागिताको माग गरेका छन् । गम्भीर मानव अधिकार उल्लङ्घनका १२ जिल्लाका द्वन्द्वपीडित…

बन्धक बनाएर कुटपिट गरेको घटनाका आरोपित पति र ससुरा गिरफ्तार

गोरखा नगरपालिका–४ फिनाकी २२ वर्षीया फरिदा खातुनलाई दुई दिनसम्म बन्धक बनाएर कुटपिट गरेको आरोपमा प्रहरीले २६ वर्षीय पति अफजल मियाँ…

हत्या घटनाका आरोपित पतिविरुद्ध उजुरी

जलेश्वर नगरपालिका-८ रमौल की १९ वर्षीया रिना राउतलाई पति २४ वर्षीय रोहन राउतले घाँटी थिचेर हत्या गरेको आरोपमा पीडित पक्षले…