INSEC Online

📅 २०८३ जेष्ठ २६

नगरपालिकाले पाठ्यपुस्तक उपलब्ध नगराउँदा कक्षामा सुनेकै भरमा परीक्षा दिन बाध्य विद्यार्थीहरू

वीरेन्द्रनगर नगरपालिकाका विद्यालयहरूमा कक्षा ६-८ मा अध्ययनरत विद्यार्थीहरूले अहिलेसम्म उनीहरूले पढिरहेको स्थानीय विषय (हामी र हाम्रो वीरेन्द्रनगर)को पाठ्यपुस्तक प्राप्त गरेका…

शङ्कास्पद मृत्यु घटनामा पीडित पक्षद्वारा प्रहरीमा उजुरी

हरिनगर गाउँपालिका-३ गौतमपुरकी २१ वर्षीया रूवीकुमारी साहको शङ्कास्पद मृत्यु घटनामा पीडित पक्षले कात्तिक १४ गते प्रहरीमा उजुरी दिएको छ ।…

दुई महिनादेखि अस्पतालमा औषधि अभाव, बिरामी मर्कामा

जिल्ला अस्पताल, हुम्लामा दुई महिनादेखि औषधि अभाव भएपछि बिरामी मर्कामा परेका छन् । जिल्लाको एक मात्रै जिल्ला अस्पतालमा प्रयाप्त औषधि…

बाढी–पहिरोबाट कृषि क्षेत्रमा एक अरब बराबरको क्षति

असोज १२ गते आएको बाढी–पहिरोले काभ्रेपलाञ्चोक जिल्लामा कृषि क्षेत्रमा झण्डै एक अर्ब बराबरको क्षति भएको छ । कृषि विकास कार्यालय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बिगु गाउँपालिका-३ का २० वर्षीय हिमाल श्रेष्ठलाई कात्तिक १४ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका-१ का ३६ वर्षीय चुरामणी परियारलाई कात्तिक १३ गते गिरफ्तार गरेको छ…

परिवारलाई बिहान बेलुका छाक जुटाउन ठेकी कोर्दै

छेडागाड नगरपालिका-९ का चन्द्र बहादुर चनाराले ठेकी कोरेर परिवारको खर्च जोहो गर्दै आउनु भएको छ । एक जना छोरा, तीन…

कोशी प्रदेशका अधिकांश जिल्लामा डेङ्गीको सङ्क्रमण बढ्दो, जापानीज इन्सेफ्लाइटिसले थप जोखिम

कोशी प्रदेशका अधिकांश जिल्लामा डेङ्गीको सङ्क्रमण बढ्दो पाइएको छ । जापानीज इन्सेफ्लाइटिसका कारण उदयपुरमा एक जना बालकको मृत्यु भएसँगै कोशी…

सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगहरूमा स्वन्तन्त्र, निष्पक्ष, सक्षम र विज्ञ व्यक्तिको सिफारिसका लागि आह्वान

सङ्क्रमणकालीन न्यायसम्बन्धी सत्य निरुपण तथा मिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन गर्न गठित आयोगहरूमा स्वन्तन्त्र, निष्पक्ष, सक्षम र विज्ञ व्यक्तिहरूको सिफारिसका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचथर, जिल्ला स्थायी घर भएका २८ वर्षीय राकेश हेम्बेवा लिम्बूलाई कात्तिक १२ गते…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई कात्तिक ४ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले खानीखोला गाउँपालिका–७ मिल्चेका ६८ वर्षीय जितबहादुर घिसिङलाई कात्तिक १३…

प्रहरी हिरासतमा मृत्यु घटना, क्षतिपूर्ति प्राप्तिका लागि पहल गरीदिन इन्सेकलाई निवेदन

दिक्तेल रूपाकोट मझुवागढी-१० का १८ वर्षीय ‘भुदेउ’ भनिने किरण राईको प्रहरी हिरासतमा मृत्यु भएको घटनामा क्षतिपूर्ति नपाएको भन्दै स्थानीय सरकार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हलेसी तुवाचुङ नगरपालिका-६ का १७ वर्षीय बालकलाई कात्तिक ११ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई साउन १९ गते बलात्कार गरेको आरोपमा प्रहरीले रोशी गाउँपालिका–६ सिपालीका २९ वर्षीय बासुदेव उप्रतीलाई कात्तिक १२ गते…

कर्णाली प्रदेशको मानव अधिकार अवस्था सार्वजनिक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८१ कात्तिक १४ गते सन् २०२४ को तेस्रो त्रैमासिक (जुलाइदेखि सेप्टेम्बरसम्म) को अवधिमा मानव…

द्वन्द्व प्रभावितलाई भेदभाव नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कुनै पनि पक्षलाई भेदभाव नगरी द्वन्द्व प्रभावित पक्षलाई परिपूरणको व्यवस्था गर्न सरकारको नाममा निर्देशनात्मक आदेश जारी गरेको छ…

जबरजस्ती यौन कार्यमा लगाएको घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई जबरजस्ती यौन कार्यमा लगाएको आरोपमा प्रहरीले सिन्धुपाल्चोक जिल्ला बाह्रविसे नपा–३ का २९ वर्षीय नविन श्रेष्ठ र पाँचखाल…

बालुवाटारमा प्रदर्शन गर्न पुगेका रास्वपाका २७ जना कार्यकर्ता गिरफ्तार

बालुवाटार क्षेत्रमा प्रदर्शन गर्न भेला भएका राष्ट्रिय स्वतन्त्र पार्टीका २७ जना कार्यकर्तालाई प्रहरीले कात्तिक १३ गते गिरफ्तार गरेको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

शारीरिक तथा मानसिक अपाङ्गता भएकी ३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–१४ का २७ वर्षीय सुनिल परियारलाई कात्तिक…

१३२५ र १८२० सम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयन गर्न लुम्बिनीमा निर्देशक समिति गठन

महिला शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् प्रस्ताव नं. १३२५ र १८२० सम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयनका लागि लुम्बिनी…