INSEC Online

📅 २०८३ असार १७

खानेपानी आपूर्ति ठप्प हुँदा ९ सय घरपरिवार प्रभावित

नेचा बेदघारी लिफ्टीङ खानेपानी आयोजनाको मुहानमा निर्माण भइरहेको ईनार बाढीले पुरेपछि खानेपानी आपूर्ति ठप्प हुँदा ९ सय घरधुरीका परिवार प्रभावित…

कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

२९ वर्षीया महिलालाई निजका ३२ वर्षीय पति र २८ वर्षीय देवरले ०८१ कात्तिक २७ गते अश्लिल भिडियो बनाउन भन्दै कुटपिट गरेको…

व्यवसाय र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा कात्तिक ३० गते काठमाडौँमा व्यवसाय र मानव अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको…

पदाधिकारी छनौट प्रक्रिया पारदर्शी बनाउन माग गर्दै ध्यानाकर्षण

बेपत्ता परिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन माग गर्दै…

खानेपानी अभाव भएपछि स्थानीय समस्यामा !

मेलौली नगरपालिकाका अधिकांस ठाउँमा खानेपानीको अभाव भएपछि स्थानीयहरुले समस्या भोग्नुपरेको छ । जिल्लाकै प्रसिद्ध मेलौली भगवतीको मन्दिर, आयुर्वेदिक औषधालय, मणिलेक…

भूकम्प पीडितको एकीकृत बस्ती अधुरै

२०७२ वैशााख १२ को भूकम्पले भिमसेन थापा गाउँपालिका–५ को रठ्ठेपानी, धरमपानी, पाण्डे गाउँ र नयाँ गाउँका अधिका‌ँश घर भत्कियो ।…

नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित !

पाणिनि गाउँपालिका-३, खिदिम गोहेलेकी ६५ वर्षीया रामप्यारी नेपाली आफ्नो नागरिकताको प्रमाण पत्र नहुँदा राज्यले प्रदान गर्ने ‘एकल महिला’ सामाजिक सुरक्षा…

खाद्य डिपो र विक्री केन्द्रमा बल्ल चामल ढुवानी सुरू

उत्तरी गोरखामा चालु आर्थिक वर्षको कोटा अनुसार ढुवानी गर्नुपर्ने चामल बल्ल पठाउन थालिएको छ । चुमनुव्री गाउँपालिका–३ को सिर्दिवास डिपो,…

आयोगको पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन माग गर्दै ध्यानाकर्षण

बेपत्ता परिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको पदाधिकारी छनौट प्रक्रिया विश्वसनीय र पारदर्शी बनाउन माग गर्दै…

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

बर्दघाट नगरपालिका-४, बर्दघाटका ८० वर्षीय बुबा थमनबहादुर माझीलाई दुर्व्यवहार गरेको आरोपमा ४५ वर्षीय देवबहादुर माझीलाई प्रहरीले ०८१ कात्तिक ३० गते…

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा हरिपुर्वा नगरपालिका-३ का ३८ वर्षीय सुरेश यादवविरुद्ध ०८१ कात्तिक २६ गते पीडित पक्षले…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा हरिपुर्वा नगरपालिका-५ का २८ वर्षीय विनोद मण्डलविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मलंगवामा ०८१…

बलात्कार घटनाकाको मुद्दा मुल्तबीमा

१६ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित अर्नमा गाउँपालिका-१ का १९ वर्षीय रबिन्द्र भनिने रविन मुखियाविरुद्धको मुद्दा जिल्ला अदालतले ०८१…

बलात्कार घटनाका आरोपित गिरफ्तार

४१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इच्छाकामना गाउँपालिका-४ का ४१ वर्षीय भेषराज चेपाङलाई कात्तिक २८ गते गिरफ्तार गरेको छ…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

५५ वर्षीया महिलालाई कात्तिक २३ गते बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले रोशी गाउँपालिका-९ मङ्गलटारका १९ वर्षीय मनोज भनिने सरोज पहरीलाई…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीय बालकलाई कात्तिक १८ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई कात्तिक २८ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई कात्तिक १६ गते बलात्कार गरेको आरोपमा प्रहरीले धुलिखेल नपा–३ चंखुवेशीका  २६ वर्षीय मिलन मगरलाई कात्तिक २८ गते…

जिल्ला अस्पतालको भवन जीर्ण हुँदा स्वास्थ्य सेवा प्रभावित

जिल्ला अस्पताल, अछामको भवन जीर्ण अवस्थामा हुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ । ५० वर्षअघि निर्माण गरिएको अस्पताल भवनमा जीर्ण…

स्वामीकार्तिकमा हुनगइरहेको उपनिर्वाचनका लागि निर्वाचन अधिकृत्तको कार्यालय स्थापन

स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी मङ्सिर १६ गते हुने…

जिल्ला प्रशासन कार्यालयमार्फत शान्तिका लागि नागरिक समाजले बुझायो ध्यानकर्षणपत्र

शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराले बेपत्ता पारिएका व्यक्तिको छानविन, आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्य…