INSEC Online

📅 २०८३ असार ११

हत्या घटनाका मुख्य आरोपित गिरफ्तार : गोली लागी घाइते

काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलमा ०८३ वैशाख २३ गते गुल्मीको धुर्कोट गाउँपालिका–७ घर भई कीर्तिपुर नगरपालिका–३ ढाल्पा बस्दै आएका २२ वर्षिय…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१० वर्षीया बालिकालाई ०८२ चैत ५ गते बलात्कार गरेको आरोपमा ५६ वर्षीय हजुरबुबा विरुद्ध पीडित पक्षले ०८३ वैशाख २८ गते…

युवा अधिकारकर्मीहरुद्वारा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्षलाई घोषणापत्र हस्तान्तरण

युवा मानव अधिकार रक्षकहरुको समूहले ०८३ वैशाख १८ र १९ गते सम्पन्न प्रथम युवा मानव अधिकार रक्षक सम्मेलनबाट पारित १७…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई ०८३ वैशाख २८ गते बलात्कार गरेको आरोपमा प्रहरीले रुपन्देही जिल्ला देवदह नगरपालिका –११ प्रतिविम्वीका ३६ वर्षीय धनराज…

झुम्का कारागाबाट भागेकामध्ये ४ सय २८ जना कैदीबन्दी अझै फरार

नवयुवा पुस्ताको प्रदर्शनका क्रममा क्षेत्रीय कारागार कार्यालय, झुम्काबाट फरार भएका १ हजार ७ सय ९६ मध्ये ४ सय २८ जना…

सामाजिक सुरक्षा भत्ता लिन बैंक पुगेका ज्येष्ठ नागरिक अव्यवस्थित लाइनका कारण सास्ती खेप्दै

कमला नगरपालिका– ४ सघाराकी ७२ वर्षीया ज्येष्ठ नागरिक ०८३ वैशाख २९ गते सामाजिक सुरक्षा भत्ता लिन बैंकभित्रै लाइनमै बेहोस हुनुभयो…

कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

राजपुर नगरपालिका–१ बौहर्बाका ७० वर्षीय हिरा राम र उनकी पत्नी ५८ वर्षीया फुलियादेवी रामलाई ०८३ वैशाख २७ गते कुटपिट गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई ०८३ वैशाख २७ गते बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–१५ शिवालय टोलका २० वर्षीय केशव सुनारी मगरलाई…

पत्नी हत्याका आरोपित गिरफ्तार

इस्मा गाउँपालिका-६ अमरपुरकी ४३ वर्षीया यनी भनिने सावित्रा कुमालको ०८३ वैशाख २९ गते कुटपिट गरी  हत्या गरेको आरोपमा प्रहरीले पति…

हातखुट्टा बाँधिएको अवस्थामा महिलाको शव फेला

तिलाठी कोईलाडी गाउँपालिका–५ बनरझुल्लाकी ३५ वर्षीया अनिता देवी रायको शव हातखुट्टा बाँधिएको अवस्थामा ०८३ वैशाख ३० गते कोशी नदी किनारमा…

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई ०८३ वैशाख २ गते सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले कैलाली जिल्ला लम्कीचुहा नगरपालिका–२ बलचौरका २३ वर्षीय अनिल…

सुकुम्वासी समस्याको दीर्घकालीन समाधान खोज्न राष्ट्रियसभाका सांसदहरुको आग्रह

राष्ट्रियसभाका सांसदहरुले ०८३ वैशाख ३० गतेको बैठकको शून्य समयमा मूल्यवृद्धि नियन्त्रण, रोजगारी सिर्जना, सुकुम्वासी समस्याको दीर्घकालीन समाधान खोज्ने सरकारको ध्यानाकर्षण…

बलात्कार गरेको कसुरमा नौ महिना बालसुधार गृह पठाउने फैसला

चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १३ वर्षीय बालकलाई नौ महिनाका लागि बालसुधार गृह भैरहवा पठाउने फैसला…

कास्की जिल्ला कारागारको इन्सेकद्वारा अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय, पोखराको नेतृत्वमा नागरिक समाजका प्रतिनिधिको संयुक्त टोलीले ०८३ वैशाख २९ गते कास्की…

रुखमा बाँधेर कुटपिट गरेको भन्दै वडाध्यक्षविरुद्ध उजुरी

औरही गाउँपालिका–३ का ३१ वर्षीय बिरेन्द्र साहलाई रुखमा बाँधेर कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा वडा अध्यक्ष जिबछ यादवविरुद्ध पीडितले ०८३…

बालकको हत्या गरिएको अवस्थामा शव फेला

बरियारपट्टी गाउँपालिका–४ मामा घरमा बस्दै आएका ३ वर्षीय बालक अभियान्सु कुमार यादवको हत्या गरिएको अवस्थामा ०८३ वैशाख २८ गते शव…

तनहुँ कारागार फरार कैदी गिरफ्तार

नवयुवा पुस्ताको आन्दोलनको क्रममा ०८२ भदौ २४ गते तनहुँ कारागारबाट फरार भएका बन्दीपुर गाउँपालिका–१ का २९ वर्षीय अर्जुन परियारलाई प्रहरीले…

भद्रबन्दी गृहबाट फरार कैदी गिरफ्तार

नवयुवा पुस्ताले ०८२ भदौ २४ गते गरेको प्रदर्शनका क्रममा भद्रबन्दी गृहबाट फरार भएका खोटाङ घर भइ काभ्रे जिल्ला पाँचखाल नगरपालिका–७…

दरबन्दी कटौतीविरुद्ध विद्यार्थी र अभिभावक आन्दोलित

सिमकोट गाउँपालिका–७ स्थित कर्णाली माध्यमिक विद्यालय चौगानफयामा शिक्षक दरबन्दी र दुई कक्षा कटौती गरिएको विरोधमा वैशाख २८ गते विद्यार्थी तथा…

सुकुम्वासीहरुको अवस्थासम्बन्धी अनुगमन प्रतिवेदन आयोगले नेपाल सरकारलाई पठायो

काठमाडौँ उपत्यकाका विभिन्न नदी किनारमा सार्वजनिक जग्गाहरुमा बर्षौँदेखि बस्दै आएका सुकुम्वासी बस्तीका घर तथा टहराहरु सरकारले हटाएको सन्दर्भमा राष्ट्रिय मानव…