INSEC Online

📅 २०८३ जेष्ठ २५

गाउँपालिका कर्मचारीहरूमाथि दुर्व्यवहार, कामकाज बन्द

मुखियापट्टी मुसहरनीया गाउँपालिकाको-६ लक्ष्मीपुर स्थित तत्कालिन कोभिड व्यवस्थापन केन्द्रमा वर्षौ देखी प्रयोगविहीन अवस्थाम रहेका स्वास्थ्य सामग्री गाँउपालिकाद्वारा बहेडाबेला बजारमा प्रस्तावित…

विद्यार्थी कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

राप्ती ग्यालेक्सी बोडिङ स्कुल लमही कक्षा ९ मा अध्ययनरत विद्यार्थी १६ वर्षीय बालकलाई कुटपिट गरेको भन्दै विद्यालयका शिक्षक लमही नपा–९…

मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !

मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि…

बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ ।…

जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला

सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन…

प्रदुषण सम्बन्धी मुद्दामा उच्च अदालतको परमादेश जारी

वातावरण प्रदुषणसम्बन्धी मुद्दामा उच्च अदालत सुर्खेतले आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्णलाल भट्टराइको ०८१ माघ ८…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भारतको सिद्धार्थनगर जिल्ला वेदबरिया ग्राम उत्तर प्रदेशका २० वर्षीय दिपक पासी विरुद्ध इलाका प्रहरी…

ड्युटीमा खटिएका प्रहरी जवानद्वारा आफूमाथि गोली प्रहार गर्दा घाइते

सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर, कञ्चनपुरमा कार्यरत प्रहरी जवान २८ वर्षीय वकिल बिष्टले ०८१ माघ ९ गते राति ड्युटीमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका—१५ कनरीका २८ वर्षीय सुरेन्द्र चौधरीलाई ०८१ माघ ९ गते घरबाट गिरफ्तार…

खानेपानीको आयोजना बन्द भएपछि उपभोक्ताले शुद्ध खानेपानीको अभाव झेल्दै !

राजापुर नगरपालिका–४ मा रहेको राजापुर खानेपानी आयोजना आर्थिक अभावको कारण बन्द भएपछि उपभोक्ताले शुद्ध खानेपानीको अभाव झेल्नु परेको छ ।…

निसीखोलामा ‘होम डेलीभरी’ चुनौती बन्दै

निसीखोला गाउँपालिकामा गत वर्ष मात्रै ६० जना भन्दा बढी गर्भवती घरमै सुत्केरी भए । जसमध्ये दुई जना सुत्केरीको ज्यान गयो…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चितवनको नारायणी नगरपालिका-४ का २५ वर्षीय प्रबिन बराललाई काठमाडौँको थानकोटबाट गिरफ्तार गरेको…

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते हुनुभएको छ । राप्ती ग्यालेक्सी बोडिङ स्कुल लमही नपा–८ मा कार्यरत विज्ञान शिक्षक ३७ वर्षीय सुनिल…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १५ वर्षीय बालकलाई माघ ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई…

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

मालिका गाउँपालिका–८ का ६० वर्षीय लालबहादुर घर्तिलाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा २९ वर्षीय डम्बरबहादुर घर्तिलाई प्रहरीले ०८१ माघ…

सिमकोट तल्लो बजारमा खानेपानीको समस्या

हुम्लाको सदरमुकाम सिमकोटको तल्लो बजारमा खानेपानीको समस्या भएको छ । सिमकोट गाउँपालिका–५ मा रहेको त्तलो बजारमा खानेपानीको समस्या भएको हो…

यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा धनगढी उपमहानगपालिका—१० जुगेडाका ५८ वर्षीय सुकदेव रानालाई ०८१ माघ ७ गते तीन वर्ष…

कुटपिट घटनाका आरोपित गिरफ्तार

होटेल व्यवसायी समिति तुलसीपुरका उपाध्यक्ष तुलसीपुर उमनपा–८ का ४२ वर्षीय द्रोर्ण आचार्यलाई होटेलमै आएर धारिलो हतियार प्रयार गरी कुटपिट गरेको…

वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा तीन जना गिरफ्तार

वरिष्ठ अधिवक्ता डा. दिनेशकुमार त्रिपाठीलाई कुटपिट गरेकको आरोपमा झापाको बुद्धशान्ति गाउँपालिका-४ घर भई काठमाडौँ महानगरपालिका-३२ शान्तिनगर बस्ने ५५ वर्षीया सीतादेवी…

गाउँ टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण, लाभग्राही खुशी

सामाजिक सुरक्षा भत्ता लिनकै लागि गाडी चढेर बैङ्कसम्म पुग्नुपर्ने झण्झट रहेकोमा गाउँ टोलबाटै भत्ता बुझ्न पाएपछि लाभग्राही खुशी भएका छन्…