INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई पटक पटक बलात्कार गरेर गर्भवती बनाएको आरोपमा सिद्धार्थनगर नगरपालिका–३, खजनाका ५० वर्षीय दिपक कुमार क्षेत्रीलाई प्रहरीले ०८२ वैशाख ७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८१ जेठ ५ गतेदेखि चैत १ गतेसम्म निरन्तर बलात्कार गरेको भन्दै पीडित पक्षले वैशाख ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण वैशाख ७ गते भिम अस्पताल, भैरहवामा भयो ।

अन्य

भिडियो