INSEC Online

📅 २०८३ जेष्ठ २३

निर्वाचनको प्रचार प्रसारमा निस्केका काङ्ग्रेस कार्यकर्ता एकसातादेखि बेपत्ता !

अपि हिमाल गाउँपालिकामा नेपाली काङ्ग्रेसको चुनावी प्रचार प्रसारमा निस्केका नेपाली काङ्ग्रेसका एक जना कायकर्ता एकसातादेखि बेपत्ता भएका छन् । अपि…

बलात्कार घटनाका अारोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महाराजगञ्ज नपा-११ का २३ वर्षीय अनिल कुर्मीलाई वैशाख १८ गते गिरफ्तार गरेको छ…

प्रधानन्यायाधीश माथि लगाइएको महाभियोगका फिर्ता लिन नागरिक समाजको माग

नागरिक समाजका प्रतिनिधिहरूले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि लगाइएको महाभियोग तत्काल फिर्ता लिएर लोकतन्त्रको मूल्य र मान्यतालाई स्थापित गर्न माग गरेका छन्…

विद्यालयमा शारीरिक दण्ड सजाय दिएको विरोध गरेपछि एक हप्तादेखि पठनपाठन प्रभावित

सिमकोट गाउँपालिका-८ स्यांडा गाउँस्थित सैपाल माविको कक्षा १० मा अध्यनरत १६ वर्षीया चुनपुरा शाही र १६ वर्षीय सुरेश शाहीलाई गृहकार्य…

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने राजनीतिक दल र सरोकारवालाहरूको प्रतिबद्धता

सङ्खुवासभामा स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नहुन् भन्ने उद्देश्यले वैशाख १९ गते आयोजित एक कार्यक्रममा उपस्थित राजनीतिक दलका प्रतिनिधि एवम्…

महाभियोग प्रस्ताव, लोकतान्त्रिक एवम् न्यायिक इतिहासमा एक दुखद् एवम् निन्दनीय क्षणः निगरानी समिति

जवाफदेहीता निगरानी समितिले वैशाख १९ गते प्रेस विज्ञप्ति प्रकाशन गर्दै नेपाली काङ्ग्रेस र माओवादी केन्द्रका सांसदहरूले संसदमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्घ…

प्रदेश नं ३, ४ र ६ मा स्थानीय तहको मनोनयन दर्ता सुरु

देशभरका ७ सय ४४ वटा स्थानीय तहमध्ये वैशाख ३१ गते हुने तीन प्रदेशका ३४ जिल्लाका २ सय ८३ वटा स्थानीय…

प्रधानन्यायाधीशलाई लगाइएको महाभियोगप्रति आपत्ति

नागरिक समाजका अगुवाहरुले नेपालको संविधान २०७२ जारी भए पश्चात निकट भविष्यमै हुन गइरहेको स्थानीय तहको निर्वाचनको सङ्घारमा आएर विगत केही…

विद्यालय शान्ति क्षेत्रको अवधारणा कार्यान्वयन गर्न नागरिक समाज कैलालीको आग्रह

निजी विद्यालयहरूले नियम विपरीत शुल्क बढाएको विरोधमा ०७४ वैशाख १३ गतेदेखि आन्दोलनरत सयुंक्त विद्यार्थी सङ्गठनले वैशाख १७ गतेदेखि अनिश्चितकालीन शैक्षिक…

मनोनयनमा उत्साहपूर्वक सहभागी हुनुहोस्- प्रमुख निर्वाचन आयुक्त यादव

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तह निर्वाचनका लागि वैशाख १९ गते हुने उम्मेदवारी मनोनयनमा उत्साहपूर्वक सहभागी हुन सबै…

महाभियोग प्रस्ताव फिर्ता लिन पूर्वप्रधानन्यायाधीशको आग्रह

पूर्वप्रधानन्यायाधीशहरूले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गरिएको महाभियोगको प्रस्ताव तत्काल फिर्ता गरी सम्मानपूर्वक जिम्मेवारी निर्वाह गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका…

जान्ने बुझ्नेका लागि मात्रै मजदुर दिवस !

मे १ तारिख अर्थात् वैशाख १८ गते अन्तर्राष्ट्रिय मजदुर दिवस । आजको दिनलाई नेपाल सरकारले सार्वजनिक विदासमेत घोषणा गरेको छ…

शिक्षा कार्यालय र विद्यालयहरूमा तोडफोड, प्रिन्सिपललाई मोसो दलेर दुर्व्यवहार

विद्यार्थी सङ्गठनले लगाएको ताला ताडेको भन्दै विद्यार्थीहरूले जिल्ला शिक्षा कार्यालय र निजी विद्यालयहरू क्रिसेन्ट सिटी स्कूल, एलायन्स इन्टरनेशनल स्कूल र…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लहान नपा-१३ का ५५ वर्षीय उतिमलाल सदायविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा वैशाख…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका-४ का २८ वर्षीय राकेश सिंहलाई वैशाख १७ गते गिरफ्तार गरेको छ…

मजदुरीले पढाइ छुटाउँदै बालबालिका

पिठ्यूँमा भारी बोक्ने बोरा र दाम्लो, खुट्टामा चप्पल लगाएका एक बालक दिनभर भारी खोज्दै खलङ्गा बजारमा भौँतारिएका देखिन्छन् । उनी…

विद्यालय शान्ति क्षेत्रको अवधारणा कार्यान्वयन गर्न नागरिक समाज कैलालीको आग्रह

निजी विद्यालयहरूले नियम विपरीत शुल्क बढाएको विरोधमा ०७४ वैशाख १३ गतेदेखि आन्दोलनरत सयुंक्त विद्यार्थी सङ्गठनले वैशाख १७ गतेदेखि अनिश्चितकालीन शैक्षिक…

पायक पर्ने स्थानमा मतदान केन्द्र हुनुपर्ने माग

नामखा गाउँपालिका-१ गाडापारीका स्थानीयबासीले पाएक पर्ने स्थानमा मतदान केन्द्र हुनु पर्ने माग गरेका छन् । विगतका निर्वाचनमा आफूहरूको मतदान केन्द्र…

जनअधिकार जनताकै घर दैलोमा पुर्‍याउन नागरिक समाजको भूमिका महत्वपूर्णः प्याकुरेल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले जनताको अधिकार जनताकै घर दैलोमा पुर्‍याउन नागरिक समाजको भूमिका महत्वपूर्ण हुने…

काङ्ग्रेस उम्मेदवार ‘कब्जा’को प्रयास हुँदा एमाले काङ्ग्रेस कार्यकर्ताबिच झडप

नेकपा एमाले डोल्पाका सांसद धनबहादुर बुढाको निर्देशनमा काईके गाउँपालिकाका नेपाली काङ्ग्रेसका वडा अध्यक्ष र वडा सदस्यलाई ‘कब्जा’मा लिन खाजेको आरोपमा…