INSEC Online

📅 २०८३ जेष्ठ २३

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको टोली गोरखामा

स्वच्छ निर्वाचनका लागि नागरिक अभियान अन्तर्गत वैशाख २१ गते गोरखा सदरमुकाममा मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको…

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा तीन जना गिरफ्तार

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले वैशाख २० गते राति तीन जनालाई गिरफ्तार गरेको छ । मनोनयन…

निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता

जिल्लामा क्रियाशील राजनीतिक दलहरूले स्थानीय तहको निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला बालकल्याण समितिले वैशाख २१ गते…

बलात्कार गरेको आरोपमा गिरफ्तार

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई वैशाख २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…

प्रहरीद्वारा नेपाल कम्युनिष्ट पार्टीका १३ जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बर्दिया जिल्ला इञ्चार्ज देवकला अधिकारीसहित १३ जना कार्यकर्तालाई प्रहरीले सदरमुकाम गुलरियाबाट वैशाख २१…

काङ्ग्रेस उम्मेदवारद्वारा आचारसंहिता विपरीत ठूलो झण्डा प्रयोग

तनहुँमा नेपाली काँग्रेसले निर्वाचन आचारसंहितको उल्लङ्घन गर्दै निर्वाचन आयोगले तोकेको भन्दा ठूलो आकारको झण्डा प्रयोग गरि प्रचार गरेको देखिएको छ…

बालअधिकार अनुगमन समिति गठन

स्थानीय तह निर्वाचनमा बालबालिकाको प्रयोग सम्बन्धमा अनुगमनको लागि तनहुँमा बाल अधिकार अनुगमन समिति गठन गरिएको छ । जिल्ला बालकल्याण समिति…

प्रधानन्यायाधीश कार्कीलाई काम गर्न दिन अन्तरिम आदेश

सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्की बिरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव यथास्थितिमा राखी वैशाख २२ गतेबाटै काम गर्न दिनका लागि…

एमाले चुनावी सभामा काङ्ग्रेस कार्यकर्ताको आक्रमण

कुशे गाउँपालिका-१ काफलवाटामा नेकपा ऐमालेले गरेको चुनावी सभामा काङ्ग्रेस कार्यकर्ताले आक्रमण भएको एमालेले जनाएको छ । सभामा एमालेका कार्यकर्ता चुनावी…

ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो

स्थानीय तहको पुनः संरचना गर्दा नगर क्षेत्रमा गाभिएका गाविसका ज्येष्ठ नागरिकले ०७३ असोजदेखि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन्…

निर्वाचनको प्रचार प्रसारमा गएका काङग्रेस कार्यकर्ता मृत भेटिए

अपि हिमाल गाउँपालिकामा नेपाली काङ्ग्रेसको प्रचारमा निस्केका काङग्रेस कायकर्ता मृत भेटिएका छन् । अपि हिमाल गाउँपालिका-२ लिथि घर भएका कलमसिंह…

स्वतन्त्र न्यायपालिका र विधिको शासनलाई सम्मान गरः अधिकारकर्मी

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग दर्ता गरिएको विषयप्रति पूर्वाञ्चल मानव अधिकार सञ्जाल, महिला मानव अधिकार रक्षक सञ्जालसहित विभिन्न सामाजिक…

सेनाद्वारा ठूलो सङ्ख्यामा बम डिस्पोज

उदयपुरगढी गाउँपालिका-२, सिरुवानीमा फेला परेको शक्तिशाली सकेट बम वैशाख १९ गते साँझ नेपाली सेनाले डिस्पोज गरेको छ । गाईबस्तुको लागि…

नेपाली काङ्ग्रेसका उम्मेदवार अपहरण मुक्त

बेनी नपा-३ का नेपाली काङ्ग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार जसबहादुर पुनलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले वैशाख १८…

नेपाल कम्युनिष्ट पार्टीका २६ जना कार्यकर्ता गिरफ्तार 

स्थानीय तहको निर्वाचनको विरोध गर्दै आइरहेको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २६ जना नेता तथा कार्यकर्तालाई जुम्ला र रुकुम…

न्यायापालिकालाई स्वतन्त्र र स्वाधीन बनाउने अभियानमा लाग्न नागरिक अगुवाको आग्रह

नागरिक समाजका अगुवाहरूले न्यायापालिकालाई स्वतन्त्र र स्वाधीन बनाउने अभियानमा लाग्न सबैलाई आग्रह गरेका छन् । न्यायापालिका र लोकतन्त्र बचाउ अभियानका…

महाअभियोगको प्रस्ताव संविधानविपरीत भएको भन्दै सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका-संसद्मा दर्ता भएको महाअभियोगको प्रस्ताव संविधान विपरीत भएको भन्दै रिट निवेदन दर्ता भएको राससले जनाएको…

मेयरको घरमा कालो झण्डा

स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेदवारहरूको घरमा वैशाख २० गते नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कालो…

प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन आइसीजेको आग्रह

मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय न्यायिक आयोग (आइसिजे) ले नेपाल सरकार र सत्तारुढ दललाई प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन…

देश निर्वाचन उन्मुख, ठूलो उत्साहका साथ मनोनयन दर्ता

आगामी वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह निर्वाचनका लागि राजधानी काठमाडौँसहित प्रदेश नं ३, ४ र ६ अन्तर्गतका…