INSEC Online

📅 २०८३ जेष्ठ २३

निर्वाचनमा बालबालिका प्रयोग नगर्ने राजनीतिक दलहरूको प्रतिबद्धता

रोल्पामा क्रियाशील राजनीतिक दलहरूले निर्वाचनसँग सम्बन्धीत गतिविधिहरूमा बालबालिका प्रयोग नगर्ने वैशाख १४ गते आयोजित एक कार्यक्रमबिच प्रतिबद्धता जनाएका छन् ।…

स्थानीय तहको निर्वाचनमा सेना परिचालनमा स्वीकृति

राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान भएको राससले जनाएको छ । यही वैशाख ३१…

नियोकदेखि पूर्वलडाकुसम्मले निर्वाचनको पर्यवेक्षण गर्ने

निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको सन्दर्भमा ४९ संस्थालाई पर्यवेक्षणको अनुमति दिएको राससले जनाएको छ । आयोगमा निवेदन दिएका ६५…

निर्वाचनलाई स्वच्छ, निश्पक्ष र स्वतन्त्र बनाउन गैससको भूमिका महत्वपूर्णः प्रमुख आयुक्त यादव

निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले स्थानीय तह निर्वाचनलाई स्वच्छ, निश्पक्ष र स्वतन्त्र रुपमा सुसम्पन्न गर्न गैरसरकारी संस्थाहरूको भूमिका महत्वपूर्ण…

स्थानीय निर्वाचनको मिति सारेपछि स्थानीय लेकतिर जाने तयारीमा

सरकारले वैशाख ३१ गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनको मिति सारेपछि दार्चुलाका हिमाली क्षेत्रका मतदाता लेकतिर जाने तयारीमा छन् ।…

ढुङ्गाखानीका मजदुरलाई चुनावले छोएन

रेसुङ्गा नपा-१४ उर्लेनीको ढुङ्गाखानीमा काम गर्दै आएकी पार्वती परियारलाई चुनावको कुनै मतलब छैन । ‘उज्यालो अँध्यारो खानीमै हुन्छ, नेताहरू भोट…

मानव अधिकारको सम्मान र संरक्षण गर्न आयोगद्वारा सबै पक्षलाई आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले आसन्न स्थानीय तह निर्वाचनको सन्दर्भमा निर्वाचनअघि, निर्वाचनको समय र निर्वाचनपश्चात् गरी तीन चरणमा मानव अधिकारको सुनिश्चितता…

पत्नी हत्याको आरोपमा पति गिरफ्तार

त्रियुगा नपा-१३ असारीकी ४६ वर्षीया सीता गुरुङको हत्या गरेको आरोपमा प्रहरीले वैशाख १२ गते ६२ वर्षीय पति मनबहादुर घले गुरुङलाई…

रुकुम र नवलपरासीको केही भाग हेरफेर गर्ने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्को बैठकले रुकुम र नवलपरासीको केही भाग प्रदेश सिमाङ्कनमा हेरफेर गर्ने निर्णय गरेको राससले जनाएको छ । सिंहदरबारमा वैशाख १३…

बल्झिरहन्छन् द्वन्द्वका घाउहरू !

म द्वन्द्वपीडित । मेरा छोरा राज्य पक्षबाट मारिए । सदरमुकामको एक कार्यक्रममा परिचय दिँदै गरेका मदाने गाउँपालिका-६ पुर्कोटदहका ६८ वर्षीय…

महोत्तरीमा जिससले डाकेको सर्वदलीय बैठक राजपाको विरोधपछि स्थगित

जिल्ला समन्वय समिति महोत्तरीले गाउँपालिका थप गर्ने विषयमा वैशाख १३ गते डाकेको सर्वदलीय बैठकमा राष्ट्रिय जनता पार्टीले विरोध जनाएपछि बैठक…

सरकारले चुनाव सारेपछि मतदाता निराश

दुई दशकपछि हुन लागेको स्थानीय सरकारको निर्वाचनको मिति एक महिनापछि सारेपछि मतदान गर्न पाउने भन्दै खुसी भएका यहाँका मतदाता निराश…

बाढी पीडित किसानहरूले क्षतिपूर्ति पाएनन्

गत असारमा बाढी पहिरोका कारण धान, गहुँ मकैमा क्षति भएपछि पीडित भएका १७ गाविसका किसानहरूले हालसम्म राज्यबाट राहत रकम पाएका…

मतदान केन्द्र टाढा हुँदा दुई वटा गाँउका मतदातालाई समस्या

हिमाली गाउँपालिका-३ गुम्बाका स्थानीयवासीहरूले विगतदेखि नै भोट दिनबाट समस्या भोग्दै आएका छन् । सदरमुकाम मार्तडीबाट ६० कोष टाढा रहेको हिमाली…

अज्ञात समूहद्वारा एमालेको कार्यक्रम स्थल तोडफोड

नेकपा एमालले उत्तरी धादिङको खनीयाबास गाउँपालिका-२ कोखिममा वैशाख १३ गते कार्यक्रम गर्न तयार गरिएको मञ्च अज्ञात समूहले वैशाख १२ गते…

भूकम्प पीडितको उचित बसोबासको शीघ्र व्यवस्था गरः रामा आयोग

दुई वर्षअघि ०७२ वैशाख १२ गते गएको भूकम्पबाट पीडित भएकाहरूलाई नेपाल सरकारबाट उपलब्ध गराउनुपर्ने राहत समयमै उपलब्ध नगराएको भन्दै राष्ट्रिय…

दुई विद्यार्थी सङ्गठनबिचको झडपमा दुई जना घाइते

कृषि तथा वन विज्ञान विश्व विद्यालय रामपुरमा वैशाख १२ गते दुई विद्यार्थी समूहबिच झडप हुँदा दुई जना गम्भीर घाइते भएका…

सशस्त्र प्रहरीको लाठी चार्जबाट १२ जना घाइते

चन्दननाथ नपा-९ बयालकाटियागाउँका स्थानीयबासी र सशस्त्र प्रहरीको झडपमा १२ जना स्थानीयबासी घाइते भएका छन् भने चार जना प्रहरी घाइते भएका…

निर्वाचनको विरोधमा विप्लव माओवादीको प्रदर्शन

संसदीय व्यवस्था र स्थानीय निर्वाचन खारेजीको माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले वैशाख १२ गते काठमाडौँको शान्तिबाटिकामा…

निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता

रामेछापमा क्रियाशील राजनीतिक दलहरूले स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला बालकल्याण समिति रामेछापले वैशाख १२…