INSEC Online

📅 २०८३ जेष्ठ २३

प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका-संसद् सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता भएको राससले जनाएको छ । महाअभियोग प्रस्तावमा नेपाली काङ्ग्रेसका सांसद मीनबहादुर विश्वकर्मा…

आचार संहिता विपरीत सार्वजनिक स्थलमा प्रचार सामग्री

निर्वाचन आचार संहितको पुर्ण रूपमा कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जिल्लाका राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । निर्वाचन…

द्वन्द्वपीडितले पाउनुपर्ने राहत अर्कैले लिएको खुलासा

जिल्लाका एक द्वन्द्वपीडित परिवारलाई राज्यले उपलब्ध गराएको राहत रकम एक स्थानीयबासीले झुक्याएर लिएको खुलासा भएको छ । माओवादी सशस्त्र द्वन्द्वको…

अपाङ्गतामैत्री मतदान केन्द्र निर्माण

स्थानीय तहको ०७४ जेठ ३१ गते हुने निर्वाचनलाई लक्षित गरी धनकुटाका दुई ओटा मतदान केन्द्र अपाङ्गतामैत्री बनाएको छ । अपाङगता…

प्रहरीले चलाएको गोली लागेर मालेका उम्मेदवार घाइते

आगामी स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिका-११ मा नेकपा मालेका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार ५२ वर्षीय कृष्णबहादुर कुमाल प्रहरी…

सीमा नाकाबाट दुई युवतीको उद्धार

पश्चिमी सीमा नाका गड्डाचौकीबाट माइती नेपाल कञ्चनपुरले वैदेशिक रोजगारको प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरेका दुईजना युवतीको वैशाख १६ गते साँझ…

त्रुटि गर्नुभयो भने आयोगले फिर्ता बोलाउँछः प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी स्थानीय तह निर्वाचनमा खटिने पर्यवेक्षकले कसैप्रति पूर्वाग्रह नराखी स्वतन्त्र र निष्पक्ष भूमिका निर्वाह…

निर्वाचनको बीचमा बजेट ल्याइँदा आचारसंहिता अनुकूल हुँदैनः आयोग

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको बीचमा नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन आचारसंहिता अनुकूल नहुने भन्दै…

मधेस आन्दोलनका क्रममा घाइते भएका साफीको मृत्यु

प्रान्तीय सीमाङ्कनको विरोधमा मधेसी मोर्चा, सप्तरीको आह्वानमा भएको आन्दोलनमा ०७२ मङ्सिर ५ गते प्रहरीको गोली लागेर घाइते भएका हनुमाननगर कङ्कालिनी…

बालबालिकाको अवस्था बारे अन्तरक्रिया

राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा दैलखमा बालबालिकाको अवस्था र स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोगको स्थिति विषयमा वैशाख १६ गते दैलेख…

बाबुद्वारा घाँटी थिचेर छोरीको हत्या

इलाम सदरमुकाममा नास्ता पसल गर्दै आएका भारतीय नागरिक ३१ वर्षीय राजु चौधरीले वैशाख १५ गते राति आठ वर्षीया विरुषा चौधरीको…

बालकको हत्या गरेको कसुरमा जन्म कैदको फैसला

जलेश्वर नपा-१२ भिट्ठामोड मलिवाराका ११ वर्षीय क्युट भनिने निश्चल पाण्डेयको हत्यामा दोषी ठहर गर्दै जिल्ला अदालत महोत्तरीले जलेश्वर नपा-१ का…

निर्वाचनमा बाल अधिकार अनुगमन कार्यलाई प्रभावकारी बनाउनु पर्नेमा जोड

स्थानीय तहको निर्वाचनमा बाल अधिकार अनुगमन कार्यलाई प्रभावकारी बनाउनु पर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन् । जिल्ला बाल अधिकार…

बहुविवाह घटनाका आरोपितलाई एक वर्षकैदको फैसला

बहुविवाह गरेको कसुरमा गोलबजार नपा-२ का ३२ वर्षीय ध्यानी पासवानलाई जिल्ला अदालतले एक वर्षकैद तथा २ हजार रुपियाँ जरिबानाको फैसला…

सप्तरी घटनाका मृतककी पत्नी घरेलु हिंसामा

सुरक्षाकर्मीको गोलीले मृत्यु भएका राजविराज नपा-९ (साविक मलेठ गाविस-२) का सन्जन मेहताकी पत्नी २१ वर्षीया सविताकुमारी मेहताले घरेलु हिंसामा परेको…

वाइसिएल कार्यकर्ताको आक्रमणमा एक जना शिक्षक घाइते

सिस्ने गाउँपालिका-६ का २३ वर्षीय तुफान पौडेललाई एकीकृत नेकपा माओवादी केन्द्रको भातृ सङ्गठन वाइसिएलका कार्यकर्ताले आक्रमण गर्दा गम्भीर घाइते बनाएको…

निर्वाचनमा भक्तपुरलाई बालबालिका प्रयोग मुक्त बनाइने

जिल्ला बालकल्यण समिति भक्तपुरका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले निर्वाचन सुरू हुनु अघि र निर्वाचन सम्पन्न भएपछि समेत…

इँटाभट्टामा कार्यरत तीन जना बालश्रमिकको उद्धार

जिल्ला बालकल्याण समितिको नेतृत्वमा विभिन्न सङ्घसंस्थाको टोलीले वैशाख १५ गते भक्तपुर जिल्लाका विभिन्न इँटा भट्टाहरूको अनुगमनका क्रममा तीन जना बालश्रमिकको…

जिल्लाभरी औषधि अभावले सर्वसाधारण मर्कामा

जिल्ला जनस्वास्थ्य कार्यालयले खरिद प्रक्रियामा ढिलाई गर्दा आर्थिक वर्षको साढे नौ महिना बित्दासमेत औषधि ल्याउन नसकेपछि जिल्लाभरीका स्वास्थ्य संस्थामा औषधि…

‘बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन आचारसंहिता विपरीत’

पूर्वप्रमुख निर्वाचन आयुक्तसहितका नागरिक समाजका प्रतिनिधिले एक महिनाको अन्तरालमा हुने दुई चरणको निर्वाचनबिच नीति तथा कार्यक्रम र वार्षिक बजेट प्रस्तुत…