INSEC Online

📅 २०८३ जेष्ठ २३

मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया सम्पन्न

स्वच्छ निर्वाचनका लागि नागरिक अभियान अर्न्तगत मानव अधिकार र निर्वाचन विषयक अन्तरक्रिया वैशाख २४ गते पोखरामा सम्पन्न भएको छ ।…

काङ्ग्रेसको दुई गाडीमा आगजनी

नेपाली काङ्ग्रेसले चुनाव प्रचारका लागि प्रयोग गरेका दुईवटा गाडी गएराति अज्ञात समूहले जलाइदिएको राससले जनाएको छ । धुनीबेँसी नगरपालिका-५ मा…

काङ्ग्रेस उम्मेदवारको गाडीमा पेट्रोल बम प्रहार

खैरहनी नगरपालिकाका नेपाली काङ्ग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद चौधरीको घरमा पार्किङ गरी राखेको गाडीमा अज्ञात समूहले गएराति पेट्रोल बम…

रमजानमा गर्न लागेको दोश्रो चरणको निर्वाचनको विरोधमा प्रदर्शन

मुस्लिम समाज, सप्तरीले एक महिनासम्म चल्ने पवित्र रमजान पर्वको बीचमा हुन लागेको स्थानीय तहको दोश्रो चरणको निर्वाचन कार्यक्रमको विरोध जनाउँदै…

अज्ञात समूहबाट उम्मेदवारको गाडीमा आगजनी

नेपाली काङ्ग्रेसबाट गाउँपालिकाको अध्यक्षका उम्मेदवारले निर्वाचन प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा अज्ञात समूहले तोडफोड गरेको छ । शिवपुरी गाउँपालिकाका अध्यक्षका…

महिला उम्मेदवार स्थानीय तहको मुटु: प्याकुरेल

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले वैशाख २३ गते म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका बाबियाचौर र सदरमुकाम बेनीमा मानव अधिकार र निर्वाचन…

दलहरू उत्तरदायी भए स्वच्छ निर्वाचनः अध्यक्ष प्याकुरेल,निर्वाचन धाँधलीरहित बनाउने बारेमा उम्मेदवारहरूको प्रतिबद्धता

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले राजनीतिक दल, नागरिक समाज र आम नागरिक स्वच्छ निर्वाचनका लागि अघि सर्नुपर्ने…

निर्वाचनलाई निष्पक्ष बनाउन मतदान अधिकृत निष्पक्ष बन्नुपर्छः आयुक्त शाह

स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्ने वातावरण बनाउन मतदान अधिकृतलाई निर्वाचन आयुक्त सुधिरकुमार शाहले निर्देशन दिएका…

नयाँ शक्तिका कार्यकर्तामाथि आक्रमण

नयाँ शक्ति पार्टीको चुनावी प्रचारमा हिँडेका नेता, कार्यकर्तालाई बाटो छेकेर नेकपा माओबादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेको नयाँ शक्ति पार्टीले आरोप…

माओवादी केन्द्र र काङ्ग्रेस कार्यकर्ताबीच झडप

चौरजहारी नपा-१२ मा नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसका कार्यकर्ताबिच झडप भएको छ । स्थानीय तहको चुनाव प्रचार प्रसारको विषयमा…

आचारसंहिताविपरीत मोटरसाइकल र्‍याली निकालेकोमा स्पष्टीकरण

निर्वाचन आयोगले ललितपुरको महालक्ष्मी नगरपालिकामा सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालले निर्वाचन आचारसंहिताविपरीत मोटरसाइकल र्‍याली निकालेको जनाउँदै…

नेपाली काङ्ग्रेसको अभियानमा गएका कार्यकर्ता मृत भेटिए

नपाली काङ्ग्रेसको चुनावी अभियानमा गएका सर्केगाड गाउँपालिका-८ का ३९ वर्षीय बक्त ऐडी मृत अवस्थामा भेटिएका छन् । राहादेव गाउँमा वैशाख…

एमाले उम्मेदवारका घरमा गोली प्रहार

खडाचक्र नपा-८ निवासी एमाले पार्टीका वडा अध्यक्ष उम्मेदवार ३६ वर्षीय आदिचन्द्र चौलागाईँको घरमा ०७४ वैशाख २२ गते राति अज्ञात व्यक्तिको…

चुनाव विरोधी गतिविधि गरेको आरोपमा तीन जना गिरफ्तार

चुनाव विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले वैशाख २२ गते नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई गिरफ्तार गरेको…

बलात्कार गरेको कसुरमा पाँच वर्षकैद फैसला

३२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै शान्तिनगर गाउँपालिका-२ का ३५ वर्षीय रेउले घर्तीलाई जिल्ला अदालतले पाँच वर्षकैद…

नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा माओवादी केन्द्रको चुनावी सभामा रोक

माओवादी केन्द्रले जिल्लाको सान्नी त्रीवेणी गाउँपालिकाको मुम्रा गाउँमा सञ्चालन गरेको चुनावी अभियानलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले वैशाख…

खाद्यान्न सङ्कट भएपछि महङ्गोमा चामल किन्न बाध्य

विगत तीन महिनादेखि खाद्य संस्थानले चामल वितरण नगरेपछि हुम्लामा खाद्यान्न सङ्कट भएको छ । जिल्लामा खाद्यान्न सङ्कट भएपछि स्थानीयबासीले २५…

एक महिलाको हत्या गरिएको अवस्थामा शव फेला, बलात्कारपछि हत्या भएको प्रहरीको आशङ्का

भङ्गहा गाउँपालिका-९ हरिहरपुर हरिणमरी की ३५ वर्षीया शिलादेवी दासको हत्या गरिएको अवस्थामा वैशाख २० गते शव फेला परेको छ ।…

उम्मेदवारको गाडीमा ढुङ्गा प्रहार

अन्नपुर्ण गाउँपालिकाका वडा अध्यक्षका उम्मेदवार जिबनाथ पौडेल चढेको गाडीमा वैशाख २१ गते राति ढुङ्गा प्रहार भएको छ । चुनाव प्रचारप्रसार…

उम्मेदवारको घरमा बम राखेको आरोपमा पत्रकारसहित चार जना गिरफ्तार

स्थानीय निर्वाचनमा कुश्मा नगरपालिकाका नेपाली काङ्ग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार रामचन्द्र जोशीको घरमा वैशाख २१ गते सकेट बम राखेको आरोपमा…