INSEC Online

📅 २०८३ असार १५

सामुहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले कृष्णपुर नगरपालिका–७ रैकवारका १७ वर्षीय बालकलाई ०८२ जेठ १० गते र सोही…

पत्नी हत्या आरोपमा पति गिरफ्तार 

याङवरक गाउँपालिका-५ दाहाल गाउँकी ४० वर्षीया सम्झना भट्टराईको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति कृष्ण लिङ्देनलाई जेठ…

बलात्कारको घटनाका आरोपित वरिुद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई ०८२ जेठ ५ गते बलात्कार गरेको आरोपमा बिगु गाउँपालिका–८ का २५ वर्षीय दलवीर थामी बिरुद्ध जेठ ११…

पहिरोको त्रासमा स्थानीयः गुल्मीका १ सय ६४ स्थान बाढी र पहिरोको जोखिममा

गत वर्ष मालिका गाउँपालिका–२, दर्लिङ्गका धनबहादुर विकको परिवार पहिरोको जोखिमका कारण घर छोडेर डेढ साता चेनडाँडा प्राथमिक स्वास्थ्य केन्द्रमा राता…

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

२२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा सन्धिखर्क नगरालिका-५, बलेबाङका २९ वर्षीय रामबहादुर कुमाललाई जिल्ला अदालतले सात वर्ष कैद सजायको फैसला…

कपिलवस्तुमा एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै !

कपिलवस्तुमा एचआइभी सङ्क्रमितको सङ्ख्या बढदै गएको छ । सन् २०२४ को अवधिमा एआरटी सेन्टरमा ८ सय ८० जनासँग गरिएको परामर्श…

डुङ्ग्रीगाउँमा खानेपानी अभाव हुँदा स्थानीयलाई सास्ती !

तिला गाउँपालिका–५, डुङ्ग्रीगाउँमा खानेपानीको अभाव हुँदा स्थानीयलाई सास्ती भएको छ । गाउँमा पानीको स्रोत नहुँदा स्थानीयले समस्या भोग्नु परेको हो…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया र १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले चिचिला गाउँपालिका-२ का ३५ वर्षीय तुफान राई र चिचिला गाउँपालिका-३…

राउटे समुदायलाई छाक टार्नै मुस्किल !

बराहताल गाउँपालिका–९ स्थित सोतखोला बस्तीमा राउटे मुखिया सूर्यनारायण शाहीको ०८२ वैशाख १५ गते निधन भएपछि बस्तीमा खाद्य सङ्कट चुलिएको छ…

गाउँपालिकाका अध्यक्षलाई अपरिचित व्यक्तिहरुद्वारा मोसो दलेर दुर्व्यवहार

जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीलाई ०८२ जेठ ११ गते कम्युनिष्ट युवा संगठन नेपाल बताउने अपरिचित व्यक्तिहरुले मोसो दलेर दुर्व्यवहार गरेका…

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जनालाई जेठ १० गते गिरफ्तार गरेको छ। पीडित बालिकालाई ०८२ जेठ १०…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका-४ का २३ वर्षीय गोविन्द विष्टलाई जेठ ९ गते गिरफ्तार गरेको छ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भद्रपुर नगरपालिका-५ का २१ वर्षीय शङ्कर राजवंशीलाई जेठ ९ गते गिरफ्तार गरेको छ।…

प्रहरीको गोली प्रहारबाट एक जना घाइते

बराहक्षेत्र नगरपालिका-३ का ५५ वर्षीय रामप्रसाद लिम्बू प्रहरीको गोली प्रहारबाट घाइते भएको प्रहरीले जनाएको छ। लागुऔषध कारोबारको आशंकामा प्रहरीले ०८२…

हत्या घटनाका आरोपितद्वारा प्रहरीमा आत्मसमर्पण

मन्थली नगरपालिका-१२ गेलुकी २८ वर्षीया पवित्रा बुढाथोकीको ०८२ जेठ ९ गते ससुरा ६१ वर्षीय मटकबहादुर बुढाथोकीले खुकुरी प्रहार गरी हत्या गरेका छन्…

मिथिला नगरपालिकामा ११ दिनदेखि तालाबन्दी

धनुषाको मिथिला नगरपालिका ११ दिनदेखि तालाबन्दीको अवस्थामा छ । उपप्रमुख सुनिता सिंह बुदाथोकीले ०८२ वैशाख ३१ गतेदेखि योजना शाखा र…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-३ नोकैल्वाका ३७ वर्षीय नागेन्द्र कुमार यादवलाई जिल्ला प्रहरी कार्यालय मलंगवाले ०८२…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई ०८२ वैशाख २४ गते बलात्कार गरेको आरोपमा मलंगवा नगरपालिका-६ खुटौनाका २३ वर्षीय रामछविला साहविरुद्ध जिल्ला प्रहरी कार्यालय…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई ०८२ वैशाख १६ गते बलात्कार गरेको आरोपमा हरिपुर नगरपालिका-६ का २४ वर्षीय बिनोदकुमार चौधरीविरुद्ध पीडित पक्षले इलाका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा क्षिरेश्वरनाथ नगरपालिका-४ का २८ वर्षीय सन्जित रायलाई प्रहरीले जेठ  ८ गते गिरफ्तार  गरेको छ।…