INSEC Online

संविधानको प्रावधान र सरकारको निर्देशनको बेवास्ता गर्दै सरकारी विद्यालयहरूले शुल्क उठाउँदै

संविधानको प्रावधान अनुरूप सरकारले आधारभुत शिक्षा अनिवार्य र माध्यमिक शिक्षालाई निःशुल्क घोषणा गरेपनि जिल्लाका अधिकांश सरकारी विद्यालयहरूले विभिन्न बाहानामा विद्यार्थीबाट…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३४ वर्षीय बावुलाई वैशाख २३ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…

सशस्त्र द्वन्द्वका घाउहरू पुरिएका छैनन्ः अध्यक्ष शर्मा

सशस्त्र द्वन्द्वका घाउहरू अझै पुरिन बाँकी रहेको राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बताएका छन् । मल्लरानि गाउँपालिका-४ मा…

धारिलो हतियार प्रहारबाट पत्नी घाइते, आरोपित गिरफ्तार

ठुलीभेरी नपा-७ जुफालकी ३२ वर्षीया बिसरा रोकायलाई छोरा नजन्माएको आरोपमा धारिलो हतियार प्रहार गरी घाइते बनाइएको घटनाका आरोपित ४१ वर्षीय…

यौन दुर्व्यवहार घटनाको उजुरी दर्ता, आरोपित फरार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १४ वर्षीय एक, १६ वर्षीय दुई र १७ वर्षीय एक बालककाविरुद्ध पीडित पक्षले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लिशङ्खुपाखर गाउँपालिका-२ लिशङ्खुका २६ वर्षीय विकास भनिने मिनु योञ्जनलाई वैशाख २२ गते गिरफ्तार…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले पाणिनी गाउँपालिका-३ का २५ वर्षीय पति कौशल सुनाम र गुल्मी जिल्ला धुर्कोट गाउँपालिका-३ की २१ वर्षीया…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१३ वर्षीया बालिकालाई सर्लाही जिल्ला हरिवन नपा-११ का २६ वर्षीय मुकेश दास र सोही ठाउँका २६ वर्षीय रिजवान अन्सारीले वैशाख…

न्यायिक समितिलाई न्याय सम्पादनमा समस्या

स्थानीय तह कार्यान्वायनमा आएसँगै न्यायिक समिति संयोजकको जिम्मेवारी पाएका गाउँपालिका तथा नगरपालिकाकाका उपाध्यक्ष एवम् उपप्रमुखहरू अन्यौलताकै बिचबाट कार्य सम्पादन गरिरहेका…

बहुविवाह घटनाका आरोपित गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले शिद्धकुमाख गाउँपालिका-२ कुईयाझोलका २४ वर्षीय प्रेमबहादुर बुढाथोकी र सोही ठाउँकी २२ वर्षीया सुशीला चलाउनेलाई प्रहरीले वैशाख…

वडा कार्यालयमा कर्मचारी नहुँदा पञ्जिकरण सामाजिक सुरक्षा भत्ता वितरणमा समस्या

ओखलढुङ्गाका स्थानीय तहका वडा कार्यालयहरूमा वडा सचिव नहुँदा सेवा प्रभावकारी सेवा नभएको सेवाग्राहीले गुनासो गरेका छन् । आठ स्थानीय तहका…

एकमहिनादेखि बेपत्ता डङ्गोलको उद्धारका लागि आग्रह

उत्तरगया गाउँपालिका-५ स्थित ट्रिनिट्री आवासीय विद्यालयका सञ्चालक २९ वर्षीय चित्रमान डङ्गोल ०७४ चैत १५ गतेदेखि हराएकोमा अझै फेला पर्न सकेका…

अज्ञात समूहको आक्रमणबाट पत्रकार जिसी घाइते

स्वतन्त्र पत्रकार सङ्घ पाल्पाका कार्यसमिति सदस्य एवम् सुर्योदय टेलिभिजनमा आवद्ध पत्रकार हरिबहादुर जिसी अज्ञात समूहको ढुङ्गा प्रहारबाट घाइते भएका छन्…

ओखलढुङ्गाको कारागारमा पिउने पानीको अभाव हुँदा कैदीबन्दी मर्कामा

ओखलढुङ्गाको कारागारमा खानेपानीको अभाव हुँदा कैदीबन्दीले स्वच्छ पिउने पानीबाट वञ्चित भएका छन् । खानेपानी नियमित आपूर्ति नहुँदा पिउने पानीको अभाव…

अज्ञात समूहद्वारा बम विष्फोट

कोहलपुर नपा-१५ हवल्दारपुरस्थित कालिका कन्स्ट्रक्सनको साईट अफिसमा अज्ञात समूहले वैशाख २१ गते राति प्रेसर कुकर बम विष्फोट गराएको छ ।…

अज्ञात समूहद्वारा पिकअप गाडीमा आगजनी

मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका-४ पुवाखोलामा वैशाख २२ गते विहान साढे दुई बजेतिर एउटा पिकअप गाडीमा अज्ञात समूहले आगजनी गरेको…

अझै सामाजिक सुरक्षाभत्ता पाएनन् डोल्पाबासीले

सरकारले प्रत्येक वर्ष उपलब्ध गराउँदै आएको समाजिक सुरक्षाभत्ता चालु आर्थिक वर्षको तेस्रो चौमासिक लागिसक्दा समेत डोल्पाबासीले पाउन सकेका छैनन् ।…

खानेपानीको अभावले बसाईसराई बढ्दै

खानेपानीको चरम अभाव भएसँगै खोटेहाङ गाउँपालिका-८ सिम्पानीका स्थानीय दुई वर्षयता निरन्तर बसाई सर्न बाध्य भएका छन् । विगत दुई वर्षयता…

उपमेयरको घर नजिकै प्रेसर कुकर बम विष्फोट

पूर्वी चितवनको राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामाको घर नजिक वैशाख २२ गते बिहान बम विष्फोट भएको छ । बम विष्फोटबाट…

निमित्त प्रधानाध्यापकमाथि विद्यालयमै कुटपिट

बी.पी. स्मारक पब्लिक माध्यमिक विद्यालय भारदहका निमित्त प्रधानाध्यापक ४९ वर्षीय लेखनाथ कोइरालालाई वैशाख २१ गते हनुमाननगर कङ्कालिनी नपा-१ भारदहका ३३…