INSEC Online

कारागारमा क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी, व्यवस्थापनमा समस्या

कारागारमा क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी रहँदा व्यवस्थापनमा समस्या भएको बन्दीहरूले गुनासो गरेका छन् । २० जना पुरुष र पाँच…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पत्नी हत्या घटनाका आरोपित गेरुवा गाउँपालिका-४ खोनपुरका ३० वर्षीय दर्नबहादुर कटुवाललाई प्रहरीले वैशाख २५ गते काठमाडौँबाट गिरफ्तार गरेको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सम्सी गाउँपालिका-४ का २० वर्षीय लक्ष्मेश्वर महतो नुनीयालाई वैशाख २५ गते गिरफ्तार गरेको…

बहुविवाह घटनाका आरोपितद्वय गिरफ्तार

बहुविवाह गरेको आरोपमा प्रहरीले वैशाख २४ गते हिलिहाङ गाउँपालिका-१ का ५६ वर्षीय दिलबीर तामाङ र इलाम जिल्ला देउमाई नपा-१ की…

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

२१ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा धादिङ जिल्ला रोराङ गाउँपालिका-२ बेनीघाट का २९ वर्षीय अर्जुन गुरुङविरुद्ध महानगरीय प्रहरी परीसर…

बलात्कार घटनाका आरोपितद्वय गिरफ्तार

५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ओखलढुङ्गा प्रहरीले दुई जनालाई वैशाख २४ गते गिरफ्तार गरेको छ । सुनकोशी गाउँपालिका-१० का…

इन्सेकको पहलमा पीडित महिलाले नागरिकता पाइन

बालविवाह गरेका कारण सुरूमा विवाह दर्ता समेत गराउन नपाएकी एक महिला उमेर पुगेपछि परिवारजनले असहयोग गरेर नेपाली नागरिकता लिन अन्यौल…

उमाकुण्ड गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष खत्री बेपत्ता

उमाकुण्ड गाउँपालिका-५ प्रीतिका वडा अध्यक्ष कुवेर खत्री ‘बेपत्ता’ भएका छन् । वैशाख २५ गते बिहान गाउँ कार्यपालिकाको बैठकमा हिँडेका खत्री…

बलात्कार गरेको कसुरमा आठ वर्षकैद

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा सिन्धुली जिल्ला दुधौली नपा-५ घरभई हाल चाँगुनारायण नपा-२ दुवाकोटमा डेरा गरी बस्दै आएका २१…

राष्ट्रिय मानव अधिकार कार्ययोजना कार्यान्वयन अन्यौलमा

राष्ट्रिय मानव अधिकार चौथो कार्ययोजना कार्यान्वयनको प्रतिवेदनमा अन्योलता देखिएको छ । सङ्घीय संरचनापछि कार्ययोजनामा अन्योलता देखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको…

रुकुम पूर्वका विद्यालय तीन हप्तादेखि बन्द

शिक्षक र विद्यार्थी यार्सागुम्बा टिप्न जान थालेपछि रुकुम पूर्वमा रहेका विद्यालय तीन हप्तादेखि बन्द भएका छन् । बहुमूल्य जडिबुटी यार्सागुम्बा…

बर्थिङ सेन्टर नहुँदा सुत्केरी गराउनलाई समस्या

देवघाट गाउँपालिका-५ का सुत्केरी महिलालाई घर नजिकै रहेको स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन नहुँदा समस्या भएको छ । स्वास्थ्य चौकी…

कानुनी ज्ञानबिनाका न्यायाधीश !

न कानुनको जानकार, न त कानुनी सल्लाहकार ! स्थानीय सरकारको न्यायिक समितिको जिम्मा पाएका स्थानीय तहका उपप्रमुखलाई समितिमा आउने मुद्दा…

बालविवाह हुँदै गर्दा मण्डपबाटै बेहुलाबेहुलीको उद्धार

मुसीकोट नपा-१० का १७ वर्षीय बालक र सोही नपा-९ की १६ वर्षीया बालिकाबिच बालविवाह हुँदै गरेको आरोपमा प्रहरीले वैशाख २४…

आफन्तजनको कुटपिटबाट एक महिलाको मृत्यु

टेम्केमैयुङ गाउँपालिका-२ छिनामखुका ५८ वर्षीया विद्याकुमारी राईलाई सोही ठेगानाका ५४ वर्षीय नन्दे भाइ प्रमेश राईले कुटपिट गरी वैशाख २४ गते…

स्थानीयले प्रहरी कार्यालयमा आक्रमण गर्दा चार प्रहरी घाइते

इलाका प्रहरी कार्यालय सेढवामा वैशाख २३ गते स्थानीयले आक्रमण गर्दा असई गोपाल खड्का, प्रहरी जवान सुकेश्वर महतो, शम्भु महतो र…

राहत नपाएको भन्दै भूकम्प पीडितद्वारा जिल्ला प्रशासन कार्यालयमा उजुरी

मेलम्ची नपा-१० शिखरपुर स्थित सञ्जेलटारका भूकम्प पीडितहरू मध्ये २४ घरपरिवारले हालसम्म पुनःनिर्माणको लागि राहत नपाएको भन्दै वैशाख २४ गते जिल्ला…

कथित बोक्सीको आरोपमा कुटपिट, आरोपित गिरफ्तार

२० वर्षीया युवतीलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको आरोपमा प्रहरीले अन्नपुर्ण गाउँपालिका-१ का पाँच जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले वैशाख…

बहुविवाह गरेको आरोपमा पतिविरूद्ध उजुरी

मानेभञ्ज्याङ गाउँपालिका-९, माधवपुरका ३६ वर्षीय कुमार सार्कीले बहुविवाह गरेको आरोपमा ३२ वर्षीया पत्नी सुमा सार्कीले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा वैशाख…

बालविवाह घटनाका आरोपित गिरफ्तार

नारायण नपा-१ भगवती टोलका २२ वर्षीय चन्द्रबहादुर बिशुन्केलाई बालविवाह गरेको आरोपमा प्रहरीले वैशाख २४ गते गिरफ्तार गरेको छ । १६…