INSEC Online

मुसीकोट नगरपालिकाले बनायो १७ वटा कानुन

न्यायिक समितिले उजुरीको कारबाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलगायतका १७ वटा कानुन पारित गरी मुसीकोट…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा घिरिङ गाउँपालिका-४ का वडा अध्यक्ष झकबहादुर कुमालविरूद्ध पीडित पक्षले वैशाख २८ गते प्रहरीमा उजुरी…

समयमा काम सम्पन्न नहुँदा गन्धर्वहरूको बिचल्ली

दुई वर्षअघि सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमले नयाँ घर बनाइदिने भनेपछि हर्षित बनेका रोल्पा सुवर्णावती गाउँपालिका-१ घोडागाउँका गन्धर्व परिवारहरू…

स्वास्थ्य चौकीमा औषधि अभाव, सेवाग्राही मर्कामा

ककनी गाउँपालिका-८ मा रहेको थानसिङ स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा सेवा प्रभावित भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र गाउँपालिकाको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दाङ जिल्ला तुल्सीपुर उमनपा-१ का २५ वर्षीय कृष्ण नेपालीलाई प्रहरीले वैशाख २७ गते गिरफ्तार…

बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा वैशाख २७ गते फिदिम नपा-१ का १८ वर्षीय जयन्द्र तामाङ र सोही ठाउँका १९…

म्याद नाघेका अखाद्य वस्तुले उपभोक्ता मर्कामा

जुम्ला बजारका व्यापारीले म्याद नाघेका अखाद्य वस्तुको विक्री वितरण गरेपछि उपभोक्ता मारमा परेका छन् । व्यापारीहरूले अखाद्य वस्तु विक्री वितरण…

समाचारको विषयलाई लिएर पत्रकारलाई मार्ने धम्की

रास्कोट नपा-१ निवासी नागरिक दैनिक कालिकोटमा कार्यरत ३० वर्षीय पत्रकार पवित्रकुमार शाहीलाई सोही नपा १ र २ का वडाध्यक्षले वैशाख…

बेचबिखन घटनाका आरोपितविरुद्ध उजुरी

१९ वर्षीया युवतीलाई भारतको वृन्दावनमा लगेर बेचेको भन्दै रत्ननगर नपा-१० का ४० वर्षीय सरोज लम्साल, ४४ वर्षीय सूर्य लम्साल, २७…

इन्सेक र कियोसको सँयुक्त टोलीद्वारा विद्यालय अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक र कियोसको संयुक्त टोलीले वैशाख २७ गते ललितपुरको चापगाउँस्थित उदयखर्क माध्यमिक विद्यालयको अनुगमन गरेको छ…

इन्सेकको पहलमा विपन्न समुदायका विद्याथीलाई अङ्ग्रेजी माध्यमका पुस्तक र झोला वितरण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा तानसेन नगरपालिका-६ कुनसरेको कुनसरे आधारभुत विद्यालयमा अध्ययनरत विपन्न समुदायका १८ जना विद्यार्थीलाई अङ्ग्रेजी…

बस्ती स्थानान्तरणमा ढिलाइका कारण भूकम्प प्रभावितले आवास निर्माण गर्न पाएनन्

ओखलढुङ्गाका झण्डै २ सय घरपरिवार बस्ती स्थानान्तरणमा ढिलाइ हुँदा समस्यामा परेका छन् । भूकम्पका कारण बस्ती नै जोखिममा परेर विस्थापित…

प्रहरीको सक्रियतामा मण्डपमै रोकियो बालविवाह

छायाक्षेत्र मन्दिरमा हुनै लागेको बालविवाह रोकिएको छ । छत्रेश्वरी गाउँपालिकामा रहेको छाँयाक्षेत्र मन्दिर परिसरमामा वैशाख २७ गते बिहान हुन लागेको…

छोरा नपाएको भन्दै पत्नीलाई कुटपिट गरेको घटना बढ्दो

छोरा नपाएको भन्दै पतिले पत्नीलाई कुटपिट गर्ने गरेका घटना बढ्दो रहेको जिल्ला प्रहरी कार्यालयको महिला तथथा बालबालिका सेवा केन्द्रले जनाएको…

वडा कार्यालय सचिवविहीन, स्थानीयका कामकाज ठप्प

बाजुराका स्थानीय तहहरूमा पर्याप्त कार्मचारी नहुँदा दैनिक काम काजमा गर्नमा समस्या भएको स्थानीयहरूको गुनासो रहेको छ । चार नगरपालिका र…

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० महिनादेखि सिटी स्क्यान सेवा बन्द, सेवाग्राही प्रभावित

पोखरा-लेखनाथ मनपा १० स्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत १० महिनादेखि सिटी स्क्यान सेवा बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन्…

चिसङ्खुगढी गाउँपालिकाद्वारा शिक्षा ऐन जारी

चिसङ्खुगढी गाउँपालिकाले वैशाख २६ गते शिक्षा ऐन जारी गरेको छ । गाउँसभाले चिसङ्खुगढी शिक्षा ऐन-२०७५ पारित गरेपछि ऐन कार्यन्वयनमा आएको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कैलाली कलौरी गाउँपालिका-६ स्थायी घरभई तिलोत्तमा नगरपालिका-३ एघारविगाह बस्ने ४० वर्षीया किशोर चौधरीलाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरी गर्भ बोकाएको आरोपमा १५ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय सिरहाले वैशाख २५ गते गिरफ्तार गरेको…

मानव बेचबिखन र बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको दिल्ली लैजाँदै गरेको आरोपमा माइती नेपालको सहयोगमा प्रहरीले बेलहिया नाका भैरहवाबाट…