INSEC Online

शारीरिक सम्बन्धको प्रस्ताव अस्वीकार गरेपछि बृद्धाको हत्या

शारीरिक सम्बन्धको प्रस्ताव नमानेपछि चन्द्रकोट गाउँपालिका-४ का ४२ वर्षीय गोकुल सार्कीलाई सोही ठाउँकी ६९ वर्षीया बृद्धाको हत्या गरेको आरोपमा प्रहरीले…

समिति गठनप्रति बाढी पीडितको असन्तुष्टी

कर्णाली प्रदेशको विभिन्न स्थानमा अस्थायी शिविरमा बसोबास गर्दै आएका बाढीपीडितका समस्या समाधान गर्न कर्णाली प्रदेश सरकारले साउन ७ गते गठन…

मानव वेचबिखन घटनाका आरोपित गिरफ्तार

४१ वर्षीया महिलालाई वैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै इराक लैजाने लागेको आरोपमा प्रहरीले हेटौँडा उपमहानगरपालिका-१८ की ४५ वर्षीया ज्ञानु…

यौन हिंसा गरेको आरोपमा प्रधानाध्यापक गिरफ्तार

विद्यालयमा अध्ययनरत बालबालिकालाई अप्राकृतिक यौन अपराध गरेको आरोपमा फलेवास नपा-६ देविस्थानमा सञ्चालित माझीगाउँ आधारभूत विद्यालयका प्रधानाध्यापक खिमप्रसाद शर्मालाई साउन ६…

विद्यार्थी आन्दोलनका कारण एक सातादेखि पठनपाठन बन्द

विद्यार्थीको आन्दोलनका कारण सुन्दरबजार नपा-७ स्थित जिल्ला कृषि क्याम्पसमा विगत एक साता देखि पठनपाठन बन्द भएको छ । क्याम्पस प्रशासनसँग…

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी

३० वर्षीया महिलालाई ललितपुर महानगरपालिका-१३ कुसुन्तीका ३४ वर्षीय टङ्क थापा र ललितपुर महानगरपालिका-१४ सातदोबाटोका २९ वर्षीय सरोज केसीले सामूहिक बलात्कार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्यूठान नपा-१ का २३ वर्षीय किरण आचार्यलाई प्रहरीले साउन ६ गते घरबाट गिरफ्तार गरेको…

महिला तथा बालबालिका कार्यालय खारेजीको प्रभावः अल्पकालिन सेवा केन्द्र बन्द

हिंसा पीडित महिला तथा बालबालिकाहरूको लागि विगत १० वर्षदेखि ‘सेफ हाउस’का रूपमा सेवा दिँदै आएको अल्पकालिन महिला सेवा केन्द्र बन्द…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सप्तरी जिल्ला सुरूङ्गा नपा-१ का १८ वर्षीय रोशन सदालाई साउन ५ गते गिरफ्तार…

हत्या घटनाका आरोपित गिरफ्तार

जगरनाथपुर गाउँपालिका–४ सुहपुर बस्ने १८ वर्षीया बविता चौधरीलाई हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका १९ वर्षीय प्रमेन्द्र चौधरीलाई साउन ५…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले चैनपुर नगरपालिका–३ का ३८ वर्षीय गणेश खत्रीलाई साउन ५ गते गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले नौबहिनी गाँउपालिका–१ का ३१ वर्षीय गोर्खे पुनलाई ०७५ साउन ५ गते घरवाट गिरफ्तार…

टुनामुना गरेको आरोपमा गाउँलेद्वारा दुई जना झाँक्रीको हत्या

गङ्गाजमुना गाउँपालिका–२ लताबमा टुनामुना गरी गाउँलेलाई दुःख दिएको आरोपमा साउन ५ गते दुई जनाको हत्या भएको छ । गाउँबासीलाई टुनामुना…

विद्यालयमा छुवाछुत कायामै, दलित विद्यार्थी पठनपाठनबाट वञ्चित

सिमकोट गाउँपालिका–२ स्थित रामदेव माविमा छुवाछुत कायमै भएपछि दलित विद्यार्थीहरूको पठनपाठनमा प्रभावित भएको छ । विद्यालयमा दलित जातीका बालबालिका पठनपाठन…

तरुण दलको र्‍यालीमा प्रहरी हस्तक्षेप, ४८ जनाभन्दा बढी घाइते भएको कङ्ग्रेसको भनाई

डक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै नेपाल तरुण दलले निकालेको र्‍यालीमा प्रहरीले हस्तक्षेप गर्दा ५० जना घाइते भएका छन्…

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्लाको दुहवी नगरपालिका–१ का ६५ वर्षीय मो.सहिद मियालाई गिरफ्तार गरिएको छ । पीडित बालिकालाई…

अछाममा २० हजार ८ सय ४४ घरपरिवार गरिब

जिल्लाका १० स्थानीय तहमा २० हजार ८ सय ४४ घरपरिवार गरिब रहेको पाइएको छ । गरिब घरपरिवार पहिचान तथा परिचय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनधारा नपा–३ का २९ वर्षीय काकालाई  साउन ४ गते गिरफ्तार गरेको छ ।…

जबाफदेही वार्ताको थालनी गर: इन्सेक

असार १६ गतेदेखि अनशनरत डक्टर गोविन्द केसीको जीवन रक्षा गर्न तथा विद्यमान समस्या समाधानकाे दीर्घकालीन समाधानका लागि जबाफदेही वार्ताको थालनी…

मानव अधिकार आयोगको प्रतिवेदन खारेजीको माग गर्दै चक्काजाम

सप्तरीमा १६ महिनाअघि पाँच जनाको ज्यान जाने गरी भएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन एकपक्षीय भएको भन्दै उक्त प्रतिवेदन…