INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४३ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले खाँदबारी नगरपालिका–३ का २४ वर्षीय दिवश राईलाई मङ्सिर १ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षका अनुसार आरोपित राईले पीडित महिलालाई कातिक ३० गते बलात्कार प्रयास गरेका थिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण मङ्सिर १ गते जिल्ला अस्पताल खाँदबारीमा गरिएको प्रहरीले जनाएको छ ।

 

अन्य

भिडियो