INSEC Online

इँटा भट्टाबाट उद्धार गरिएका बालबालिका अभिभावकको जिम्मामा

खनाल इँटा भट्टा चितवनमा गएका त्रिवेणी गाउँपालिका-२ का दुई जना बाल बालिकाको उद्धार गरी पुस ९ गते स्थानीय जनप्रतिनिधि, प्रहरी…

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा अमानवीय व्यवहार

जुम्ला जिल्ला चन्दननाथ नपा-५ घरभई छायाँनाथ रारा नगरपालिको कार्यालयमा कार्यरत इञ्जिनियर ३८ वर्षीय महेश कठायतलाई पुस ८ गते दिउँसो नेत्रविक्रम…

मानव अधिकार आयोग र इन्सेकद्वारा कारागार र प्रहरी हिरासतको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सम्मिलित टोलीले पुस ८ र ९ गते जिल्लामा रहेका दुई…

लैङ्गिक हिंसा नियन्त्रण गर्न इन्सेकसहितको सहभागितामा समिति गठन

लैङ्गिक हिंसा नियन्त्रण गर्न पुस ९ गते जिल्ला प्रहरी कार्यालयका एसपी सुरेन्द्रप्रसाद मैनालीको संयोजकत्वमा २३ सदस्यीय जिल्लास्तरीय लैङ्गिक नियन्त्रण समिति…

क्षमता भन्दा चौब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

जिल्ला कारागार जाजरकोटको क्षमता भन्दा चौब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । १५ जनाको क्षमता भएको…

आठ महिनादेखि वडा कार्यालय बन्द, सेवाग्राही मर्कामा

खाँडाचक्र नपा-८ को वडा कार्यालय आठ महिनाबाट नखुलेपछि स्थानीय सेवाग्राहीहरू मर्कामा परेका छन् । वडा नम्वर ८ स्थित नुवाखेतमा राखिएको…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

सन्धिखर्क नपा-११ की ३२ वर्षीया मिना सेजावाललाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४१ वर्षीय पति कृष्ण सेजुवाललाई पुस ९…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शुद्धोधन गाँउपालिका-२ का ३० वर्षीय सोलिन्दर यादवलाई पुस ८ गते गिरफ्तार गरेको छ…

हत्या घटनाका आरोपित पति र जेठाजु गिरफ्तार

रामग्राम नगरपालिका-४ केरवानीकी २० वर्षीया अनिषा यादवको हत्या गरेको आरोपमा प्रहरीले पति २८ वर्षीय ऋषिकेश यादव र जेठाजु ३४ वर्षीय…

सर्वसाधारणको जग्गा नेकपाद्वारा कब्जा गरेको घोषणा

बन्दिपुर गाउँपालिका-१ बस्ने ऋषिराम अधिकारीको सोही ठाउँमा रहेको १२ रोपनी जग्गा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले पुस ९ गते…

बलात्कार मुद्दामा फरार तीन वर्षपछि गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा कैद तोकिएका मुसिकोट नगरपालिका-७ का ‘गुन्टे’ भनिने ३३ वर्षीय राजबहादुर कुमाललाई प्रहरीले तीन वर्षपछि…

विष्फोटक पदार्थ बेवारिसे अवस्थामा फेला

तिला गाउँपालिका-७ स्थित ओडारमा विष्फोटक पदार्थ बेबारिसे अवस्थामा पुस ८ गते फेला परेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका इन्स्पेक्टर…

प्रहरीद्वारा पत्रकारमाथि दुर्व्यवहार गरेको आरोप

लमही नगरपालिका-५ निवासी रेडियो देउखुरीका स्टेशन म्यानेजर २८ वर्षीय शिव खनाल, सोही ठाउँका गणतन्त्र दैनिकका समाचारदाता २६ वर्षीय शिवु खनाल…

कालिकोटमा जातीय विभेदका घटनामा बृद्धि

परम्परागत कुसंस्कारका रूपमा रहँदै आएको जातीय छुवाछुतका घटनाहरू कालिकोट जिल्लामा बढ्दै आएको पाइएको छ । जातीय विभेदका घटनाहरू गतवर्षको अभिलेखमा…

प्रादेशिक र स्थानीय तह सञ्चालनसम्बन्धी नियमावलीमा ध्यान दिनुपर्ने-डा. अधिकारी

संविधानविद डा. विपीन अधिकारीले स्थानीय तहलाई कार्यपालिका र कानुन बनाउन व्यवस्थापकीय दोहोरो अधिकार दिनु कमजोरी भएको बताएका छन् । ‘संविधान…

छोरी जन्माएको आरोपमा पत्नीलाई घर निकाला

लगातार ६ जना छोरी जन्माएको आरोपमा कनकासुन्दरी गाउँपालिका-६ लुड्की २६ वर्षीया झनमाया रोकायालाई पति गङ्गाराम रोकायाले घरबाट निकाला गरेको पीडितले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नुवाकोटको बेल्कोटगढी नगरपालिका-६ का १९ वर्षीय दिपक खतिवडा, विदुर नगरपालिका-४ का २५ वर्षीय सञ्जीवकुमार…

कानुन कार्यान्वयन गरी छाउपडी अन्त्य गरौँ-सदस्य अन्सारी

छाउपडी कुप्रथा अन्त्यमा कानुन कार्यान्वयनमा जोड दिनुपर्नेमा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले बताइन् । महिनावारी भएका बेलामा अलग्गै…

नेपाली सेना द्वारा कुकर बम डिष्पोज

नेपाली सेनाले गोलबजार-४ मा भेटिएको कुकर बम पुस-८ गते डिष्पोज गरेको छ । गोलबजार नपा-४ मा आज बिहान भेटिएको कुकर…

अज्ञात पक्षबाट स्काभेटर र तेल ट्याङ्करमा आगजानी

कटारी नगरपालिका-८ स्थित सौर्य सिमेन्ट उद्योगको चुनढुङ्गा खानीमा पार्किङ गरी राखिएका दुई ओटा स्काभेटर र तेलको एउटा ट्याङ्करमा अज्ञात पक्षले…