INSEC Online

अज्ञात पक्षबाट एनसेल टावरमा आगजनी

नलगाड नपा–१ जुरेली स्थित एनसेलको टावरमा फागनु ११ गते राति अज्ञात पक्षले आगजनी गरेको छ । एनसेलको टावरमा आगजनी गरेको…

कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपितविरूद्ध उजूरी दर्ता

डुङ्गेश्वर गाउँपालिका–५ डाँडापराजुलकी ५० वर्षीया देबीसरा जैसीलाई सोही ठाउँका ३६ वर्षीय नरबहादुर शाही र उनकी ३४ वर्षीया पत्नी सर्जन शाहीले…

विद्यार्थीद्वारा पत्रकारमाथि हातपात

उत्तरगया दैनिकमा कार्यरत पत्रकार २५ वर्षीय सरोज गिरीमाथि समाचार सङ्कलनको क्रममा विदुर नपा–४ बट्टारमा रहेको नुवाकोट आदर्श बहुमूखी क्याम्पसमा हातपात…

बम विष्फोट तथा आगजनीका घटनाप्रति आयोेगको ध्यानाकर्षण

देशका विभिन्न भागमा बम विष्फोट तथा आगजनी भएर जनधनको क्षति भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोेगले गम्भीर ध्यानाकर्षण भएको जनाएको…

प्रहरी र विद्यार्थी बिच झडप हुँदा तीन जना विद्यार्थी घाइते

पोखरा महानगरपालिका–९ पृथ्वीचोक स्थित गण्डकी मेडिकल कलेजमा प्रहरीले बल प्रयोग गर्दा तीन जना विद्यार्थी घाइते भएका छन् । जिल्ला प्रशासन…

सशस्त्र प्रहरीले कुटपिट गरेको महिलाको आरोप

छिन्नमस्ता गापा–१ बरही विरपुरकी ५५ वर्षीया अरुणादेवी यादवलाई फागुन १२ गते सशस्त्र प्रहरी बल तिलाठी बेस क्याम्पका जवान ३० वर्षीय…

मुक्त हलियाको अवस्थाः घर फेरिए दिन फेरिएन

साहुबाट लिएको सीमित ऋण तिर्न नसकेर वा दुई छाक खानाको जोहो गर्न हलिया बसेकाहरूलाई सरकारले ०६५ भदौ २१ गते मुक्त…

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गुलरिया नपा–१० का २५ वर्षीय प्रकाश थारुलाई फागुन १२ गते गिरफ्तार गरेको छ…

चार वर्षीया छोरीको हत्या गरेको आरोपमा आमा गिरफ्तार

चार वर्षीया मनिका लिम्बुलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले फुङलिङ नगरपालिका–२ रिजाललाइनमा डेरामा बस्दै आएकी ३२ वर्षीया पुजा चेम्जोङ…

नेविसङ्घको विवादमा झडप हुँदा तीन जना पत्रकार र पाँच जना प्रदर्शनकारी घाइते

नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसङ्घभित्रको विवादका कारण भएको झडपमा तीन जना पत्रकार र पाँच जना प्रदर्शनकारी घाइते भएका छन् ।…

दलित भन्दै घरेलु हिंसा गरेको आरोपमा उजुरी दर्ता

महदेवा गापा–१ बल्थीकी २६ वर्षीया ममतादेवी रामलाई ३६ वर्षीय पति रवीन्द्रकुमार यादव, ६० वर्षीय ससुरा सियालाल यादव, ५७ वर्षीया सासू…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले फक्ताङलुङ गाउँपालिका–६ लेलेपका २३ वर्षीय पेम्बाग्याबु शेर्पा र १८ वर्षीय निमा छिरिङ…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

४२ वर्यीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले फागुन ११ गते साँफेबगर नगरपालिका–६ भागेश्वरका ३५ वर्षीय जगतबहादुर रावललाई  गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रुपनी गापा–१ का ३८ वर्षीय देवेन्द्रकुमार यादवलाई फागुन ११ गते राति गिरफ्तार गरेको…

अज्ञात पक्षबाट एनसेल कम्पनीको टावरमा आगजनी

शुक्लाफाँटा नगरपालिका–४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा ११ गते बिहान अज्ञात पक्षले आगजनी गरेको छ । टावरमा लगाइएको बारको गेटको…

छोरीको हत्या गरेको कसुरमा आमालाई जन्मकैद

नौ वर्षीया भावना बुढालाई विष खुवाई हत्या गरेको कसुरमा जिल्ला अदालतले महाबु गाउँपालिका–४ काशिकाँधकी २९ वर्षीया जौकला भन्ने शर्मिला बुढालाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई फागुन ११ गते मर्चवारीबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई…

क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी हुँदा समस्या

जिल्ला कारागार बैतडीमा क्षमता भन्दा दोब्बर कैदी र थुनुवा हुँदा कारागार व्यवस्थापनमा समस्या भएको छ । २०४० सालमा स्थापना कारागारको…

पानी अभावमा १० परिवार बसाइ सरे, ३ हजार जनसङ्ख्यालाई शुद्ध खानेपानी अभाव

पाँचखपन नगरपालिका–४ खानीगाउँका १० परिवार खानेपानीको अभावमा बसाइ सर्न बाध्य भएका छन् । सिङ्गो गाउँमा नै खानेपानी नभएपछि पानीकै लागि…

विद्यालयमा आश्रय लिएकी जमुनालाइ कोठाको व्यवस्था !

आफ्ना दुई नातीहरूसँगै विद्यालयको लागि बनाइएको टहरामा बस्दै आएकी बेनी नगरपालिका–२ ज्यामरूककोटकी ७५ वर्षीया जमुना सुनारलाई कोठाको व्यवस्था भएको छ…