INSEC Online

📅 २०८३ असार १४

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सन्धिखर्क नगरपालिका– ७ खाँचीकोट बस्ने ४२ वर्षीय केशवराज ज्ञवालीलाई २०८२ साउन ११…

पत्नी हत्या आरोपमा पति गिरफ्तार

सिरिजङ्गा गाउँपालिका-५ स्थायी घर भइ फुङलिङ नगरपालिका-४ उकालीपानीमा बस्दै आएकी ३० वर्षीया शान्ति राईको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया शुष्तमनस्थिति भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सन्धिखर्क नगरपालिका– २ रुब्दी बस्ने २३ वर्षीय कृष्णबहादुर नेपालीलाई २०८२ साउन…

बलात्कार गरेको कसुरमा ११ वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कपिलवस्तु नगरपालिका–११ वनगाईका २२ वर्षीय विश्राम नाउँलाई ११ वर्ष कैद सजायको फैसला…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पनौती नपा–९ स्थित ज्ञानज्योती एजुकेशनल एकेडमीका प्रिन्सिपल काठमाडौं महा नपा–२२ निवासी ६४ वर्षीय…

माओवादी कार्यकर्ताबीच कुटपिट, दुई जना घाइते

नेकपा माओवादी कार्यकर्ताबीच ०८२ साउन ११ गते साँझ महेन्द्रनगरस्थित पार्टी कार्यालयमा कुटपिट हुँदा दुई जना घाइते भएका छन् । घाइते…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

२० वर्षीया डोल्मा माया वाईवाको हत्या गरेको आरोपमा सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिका–७ घर भइ गोदावरी नगरपालिका–१३ झरुवाराशी, गँगटे खोला बस्ने…

गेलु स्वास्थ्य केन्द्र चार वर्षदेखि डाक्टर विहीन, भवन निर्माण पनि अलपत्र

रामेछापको मन्थली नगरपालिका–११ स्थित गेलु प्राथमिक स्वास्थ्य केन्द्रमा चार वर्षदेखि डाक्टरको दरबन्दी रिक्त छ। सङ्घीय सरकारको दरबन्दी भए पनि स्थानीय…

सीमान्तकृत समुदायको एकै परिवारका १६ जना बेपत्ता 

सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा सीमान्तकृत समुदायको एकै परिवारका १६ जना सदस्य बेपत्ता भएका छन् । स्थानीय…

कुटपिट घटना आरोपितहरु गिरफ्तार

डिभिजन वन कार्यालयका प्रमुख अमरप्रसाद शाहलाई ०८२ असार २२ गते कार्यकक्षमा प्रवेश गरी कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई प्रहरीले…

बर्दियामा सिकलसेल रोगका बिरामी बढ्दै

बर्दियामा सिकलसेल रोगका बिरामीको सङ्ख्या बढ्दै गइरहेको छ । बाबुआमाबाट छोराछोरीमा सर्ने सिकलसेल रोगका बिरामी सङ्ख्या बढ्दै गइरहेको हो ।…

विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

गुठीचौर गाउँपालिका–१ मणिसाँघुमा ०८२ साउन ११ गते विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका छन् । बिरामी हुनेमा…

परिवारजनबाटै असुरक्षित कर्णालीका महिला

वीरेन्द्रनगर नगरपालिका–१३ करेखोलाका ४२ वर्षीय दानसिंह ठाडाले ०८२ साउन १० गते राति ४१ वर्षीया पत्नी रविना थापाको चिर्पट प्रहार गरी…

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितहरु गिरफ्तार

१८ वर्षीया युवतीलाई विभिन्न प्रलोभन देखाएर मानव बेचविखन तथा ओसार पसार गरेको आरोपमा प्रहरीले बुद्धभुमी नगरपालिका– १ का ४५ वर्षीय…

सरकारद्वारा मधेस प्रदेश सुक्खा क्षेत्र घोषणा, जनजीवन कष्टकर

मधेस प्रदेश सरकारले ०८२ असार २६ गते प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गरेको छ । वर्षाको समयमा पनि नपरेपछि अधिकाँश खेतमा…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार 

४१ वर्षीया महिलाको ०८२ साउन १० गते हत्या गरेको आराेपमा प्रहरीले वीरेन्द्रनगर नगरपालिका-१३ करेखाेलाका पति ४२ वर्षीय दानसिंह ठाडालाई साउन ११ गते…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई ०८२ असार २६ गते बलात्कार गरेको आरोपमा बलरा नगरपालिका–३ का २७ वर्षीय विनोद कुमार सहनीविरुद्ध पीडित पक्षले…

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट १ सय ९९ जना लैङ्गिक हिंसा पीडितले लिए सेवा

बर्दिया अस्पताल, गुलरियामा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) बाट लैङ्गिक हिंसाका पीडित १ सय ९९ जनाले सेवा लिएका छन्…

६ वर्षदेखि छाउगोठमा बस्दै आएका कामीको उद्धार

सिमकोट गाउँपालिका–८ याङगु गाउँका ५६ वर्षीय धनविरे कामीको उद्धार गरिएको छ । ६ वर्षदेखि कुष्ठरोगसँग लडिरहेका कामीको ०८२ साउन १०…

बर्दियामा पाँच महिनादेखि रेबिजविरुद्धको भ्याक्सिन अभाव

बर्दियामा रेबिजको विरुद्धको भ्याक्सिन अभाव भएसँगै बिरामीले सास्ती भोग्नु परेको छ । बर्दिया अस्पताल गुलरियामा कुकुर र बिरालोले टोकेर रेबिज…