INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया शुष्तमनस्थिति भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सन्धिखर्क नगरपालिका– २ रुब्दी बस्ने २३ वर्षीय कृष्णबहादुर नेपालीलाई २०८२ साउन १० गते गिरफ्तार गरेको छ ।

बालिकालाई आरोपितले साउन ९ गते साँझ बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका छन् ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १० गते अर्घाखाँची अस्पताल सन्धिखर्कमा गरिएको छ ।

अन्य

भिडियो