INSEC Online

📅 २०८३ जेष्ठ २१

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार 

४१ वर्षीया महिलाको ०८२ साउन १० गते हत्या गरेको आराेपमा प्रहरीले वीरेन्द्रनगर नगरपालिका-१३ करेखाेलाका पति ४२ वर्षीय दानसिंह ठाडालाई साउन ११ गते गिरफ्तार गरेकाे छ ।

आरोपित ठाडाले पत्नीलाई राति सुतेकाे बेला चिर्पटले प्रहार गरी हत्या गरेका थिए।  आरोपित विरुद्ध मृतकका दाजुले साउन ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । शव पाेष्टमार्टमका लागि प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ । आरोपित ठाडा नेपाल आर्मीबाट अमदार भएर अवकाशप्राप्त व्यक्ति हुन् । मृतकका एक छाेरा र तीन छाेरी छन् ।

 

अन्य

भिडियो