INSEC Online

📅 २०८३ असार ११

हत्या घटनाका आरोपितहरू २३ वर्ष पछि गिरफ्तार

हत्या घटनाको २३ वर्ष पछि प्रहरीले अग्नीसाइर कृष्णसवरन गाउँपालिका–५ बकधुवा घर भई सप्तकोशी नगरपालिका–१० कमलपुर बस्ने ६८ वर्षीय बेचन यादवलाई…

खुकुरी प्रहार गरी ज्येष्ठ नागरिकको हत्या

गोकुलगंगा गाउँपालिका–४ बेतालीको लिसेखानी बस्ने ८२ वर्षीय शमशेरबहादुर थापा मगरलाई ०७९ चैत १३ गते अज्ञात समूहले खुकुरी प्रहार गरी हत्या…

पतिको कुटाइबाट घाइते महिलाको उपचारको क्रममा मृत्यु

पतिको कुटपिटबाट घाइते  पुतलीबजार नगरपालिका– १३ निवासी कमला न्यौपाने सुवेदीको उपचारको क्रममा नर्भिक अस्पताल काठमाडौँमा ०७९ चैत ८ गते मृत्यु…

पत्नी हत्या आरोपमा पति गिरफ्तार

बर्जु गाउँपालिका–३ की ३५ वर्षीया चन्द्रकला रायलाई घरायसी विवादका क्रममा कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति शैलेन्द्रकुमार…

शिक्षकको हत्या गरेको कसुरमा जन्मकैदको फैसला

मालिका मावि लालीकाँडा मुकुट्कका शिक्षक ४२ वर्षीय नगेन्द्रबहादुर बीसीको हत्या गरेको कसुरमा दैलेख जिल्ला अदालतले गुराँस गाउँपालिका–८ मुकुट्ककी २८ वर्षीया…

बलात्कार र हत्याको कसुरमा जीवित रहेसम्म जन्मकैद

डाक्नेश्वरी नगरपालिका–३ हटेलकी नौ वर्षीया शिवानीकुमारी यादवलाई बलात्कार गरी हत्या गरेको कसुरमा सोही ठाउँका १९ वर्षीय रोहितकुमार यादवलाई चैत ८…

ज्येष्ठ नागरिकको हत्या घटनाका आरोपित गिरफ्तार

मुसीकोट नगरपालिका–८ घोरखानीका ७४ वर्षीय जितबहादुर बुढालाई हत्या गरेको घटनाका ६ जना आरोपितलाई प्रहरीले फागुन २८ गते गिरफ्तार गरेको छ…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

तिला गाउँपालिका –४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीलाई प्रहरीले पत्नी हत्या गरेको आरोपमा गिरफ्तार गरेको छ । २३ वर्षीया ममता…

परिवारजनबाटै महिला असुरक्षित, कर्णालीमा चौध महिनामा नौ जनाको हत्या

लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने मुल नाराका साथ ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस (८…

पत्नी हत्या घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

बेलबारी नगरपालिका–१ नक्सालबारीकी ५३ वर्षीया देवी महतलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा पीडित पक्षले ५७ वर्षीय पति हेमकर्ण महतविरुद्ध…

झारफुकका नाममा कुटेर हत्या गरको घटनाका आरोपित गिरफ्तार

सैनामैना नपा–१० की १४ वर्षीया बालिका सीता ज्ञवालीलाई झारफुकको बहानामा कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले सैनामैना–१० की २२ वर्षीया…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया राधा नेपालीलाई कोदालोले टाउँकोमा हानेर हत्या गरेको आरोपमा जैमिनी नगरपालिका– २ बनौका ४५ वर्षीय पति केशव नेपालीलाई जिल्ला…

महिला हत्या कसूरमा तीन वर्ष कैद सजाय

राजविराज नगरपालिका–१५ मुसहर्नियाकी २४ वर्षीया बेचनीदेवी साहको हत्या गरी शव लुकाएको कसूरमा सोही ठाउँका ५५ वर्षीय नन्दी मण्डललाई फागुन १८…

बालक हत्या आरोपमा दम्पति  गिरफ्तार

सुनवर्षी नगरपालिका–१ का १४ वर्षीय बालक विशाल माझीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाँउका ३५ वर्षीय वीरेन्द्र पासवान र उनकी…

हत्या घटनाका आरोपित गिरफ्तार

१८ महिने छोरीको हत्या गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले जैमिनी नगरपालिका–४ सर्कुवाका २७ वर्षिय सायर दिन मियालाई फागुन १८…

हत्या घटनाका आरोपित अदालतमा हाजिर

तिलाठी कोइलाडी गाउँपालिका–५ का १६ वर्षीय प्रवेशकुमार रायको हत्या घटनाको साढे १ वर्ष पछि फागुन १५ गते आरोपित १९ वर्षीय…

ज्येष्ठ नागरिक हत्या घटनाको आरोपित गिरफ्तार

धुनीबेसी नगरपालिका–७, निर्वेश्वरमहादेब मन्दिरमा बस्ने ८४ वर्षीय बलराम उप्रेतीको हत्या गरेको आरोपमा धुनीबेसी नगरपालिका–६ का ३७ वर्षीय पुरुषेत्तम बानियाँलाई प्रहरीले…

चौबिस वर्षपछि मुद्दा मुल्तबीमा

भारत जिल्ला मधुबनी थाना अन्द्रामण्ठ अन्तर्गत बिक्रमशेर गाउँमा जन्म भई राजगढ गाउँपालिका–४ बेल्ही चपेनास्थित रामजानकी मन्दिरमा ३० वर्षदेखि पूजा गर्दै…

ज्येष्ठ नागरिक हत्या आरोपित गिरफ्तार

महालक्ष्मी नगरपालिका–५ ज्यामिरेका ७० वर्षीय ज्येष्ठ नागरिक मानबहादुर बस्नेतको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका २२ वर्षीय निरोज कटुवाललाई फागुन…

पत्नी हत्या आरोपमा पति गिरफ्तार

बेलका नगरपालिका–९ भचुवाकी २३ वर्षीया इनिशा खत्रीको फागुन ११ गते हत्या गरेको आरोपमा प्रहरीले २७ वर्षीय पनि विनोद खत्रीलाई फागुन…