INSEC Online

📅 २०८३ असार ११

पत्नीको हत्याको आरोपमा पतिविरुद्ध उजुरी

महादेवा गाउँपालिका–२ अकवरपुरकी ३० वर्षीया पार्वतीदेबी खंगको साउन ७ गते राति उनकै ३५ वर्षीय पति रामरुप खंगले हत्या गरेको आरोपमा…

आत्महत्या नभई हत्या गरिएको पीडित पक्षको आरोप

विराटनगर महानगरपालिका–१२ की २१ वर्षीया सुष्मा रायको मृत्य रहस्यमय भएकाले आत्महत्या नभई हत्या भएको पीडित पक्षले आरोप लगाएको छ ।…

बुबाको हत्या गरेको कसुरमा छोरालाई तीन वर्ष कैद सजायको फैसला

हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ विष्णुपुरका ६५ वर्षीय जगदिश रामको हत्या गरेको कसुरमा ३५ वर्षीय छोरा देवकुमार रामलाई ०८० असार २६ गते तीन वर्ष कैद…

न्याय माग्दै आरतीका आफन्त २५ दिनदेखि माइतिघरमा रिले अनशनमा

दाइजोको निहुँमा दुलहा पक्षको परिवार मिलेर आफ्नी छोरीको हत्या गरेको भन्दै घटनाको निष्पक्ष छानबिन माग गर्दै धनुषाको नगराइन-८, खिरखिरियाका ४७…

हत्या घटनाका आरोपित पतिविरुद्ध उजुरी दर्ता

शम्भुनाथ नगरपालिका–५ मोहनपुरकी ३२ वर्षीया किरण कुमारी चौधरीको हत्याको आरोपमा उहाँका पति ३७ वर्षीय इन्द्रदेव चौधरीविरुद्ध असार २१ गते उजुरी…

पत्नीको हत्या गरी पतिद्वारा आत्महत्या

माइजोगमाइ गाउँपालिका–२ टारसिंहकी ५२ वर्षीया राधिका खतिवडालाई खुकुरी प्रहार गरी हत्या गरेर ५५ वर्षीय पति पिताम्वर खतिवडाले असार २१ गते…

उजुरी दर्ता नगरेको भन्दै प्रहरी कार्यालय अगाडि प्रदर्शन

रुपनी गाउँपालिका–२ पिपराहीकी २० वर्षीया सुनिता कुमारी रायको हत्या गरेका आरोपित उनका पति २५ वर्षीय नरेशकुमार राय, सासू ५२ वर्षीया…

खुकुरी प्रहार गरी महिलाको हत्या

माइ नगरपालिका–३ की २३ वर्षीया अमृता खातीलाई घरायसी विवादका क्रममा ३९ वर्षीय जेठाजु सन्तोष खातीले खुकुरी प्रहार गरी हत्या गरेको…

घर फर्कन नपाएका द्वन्द्वका विस्थापित अझै न्यायको पर्खाइमा

सिन्धुपाल्चोक जिल्ला साविक सेलाङ गाविस-९ स्थित मुखियाटोल, हाल जुगल गाउँपालिका-१ सेलाङकी ४९ वर्षीया बिमला सिलवाल न्यायको पर्खाइमा सदरमुकाम चौतारामा भौतारिरहनुभएको…

दाइजो नल्याएको आरोपमा परिवारजनबाट आमाछोरीको हत्या

मौलापुर नगरपालिका–४ बौधा पतौराकी २४ वर्षीया माला भन्ने कविता साह र दुई वर्षीया छोरी आरोही साहलाई असार १५ गते राति…

सासू हत्या आरोपमा बुहारी गिरफ्तार

साँगुरीगढी गाँउपालिका–४ फाक्सिवकी ६३ वर्षीया सासू सुकमाया लिम्बूको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीया बुहारी विष्णुमाया लिम्बूलाई असार ८ गते…

जिल्ला अदालत अगाडि प्रदर्शनकारी र प्रहरीबिच झडप

मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–९ थापा चोक बस्ने २२ वर्षीया आरतीकुमारी साहको हत्या घटनाका आरोपितलाई…

पत्नी हत्या आरोपमा पति गिरफ्तार

सिरिजङ्घा गाँउपालिका–३ सिकैचाकी ३१ वर्षीया निशा राईको हत्या गरेको आरोपमा प्रहरीले ३८ वर्षीय पति लक्ष्मण राईलाई असार ५ गते गिरफ्तार…

बालक हत्या घटनाका आरोपित गिरफ्तार

अर्जुनचौपारी गाउँपालिका– ६ बस्ने १० वर्षीय बालक हर्षित देवकोटालाई हत्या गरेको आरोपमा सोही ठाँउका २२ वर्षीय सुजन चुवाई सुवेदीलाई प्रहरीले…

अनेरास्ववियुका नेता हत्या घटनाका फरार आरोपित गिरफ्तार

अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालयका अध्यक्ष ३२ वर्षीय चेतन अयडीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले नेपाली कांग्रेसका…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

नमोबुद्ध नगरपालिका-११ की ४५ वर्षीया दलित महिला वडा सदस्य ज्ञानी विकको घरायसी विवादमा कुटपिट गरी हत्या गरेको आरोपमा पति ४८…

सौतेनी सासूको हत्या घटनाका आरोपित नौ वर्षपछि गिरफ्तार

विष्णुपुर गाउँपालिका–४ सिम्राहा सिंग्यौनकी ४८ वर्षीया उर्मिलादेवी मण्डलको घाँटी काटी हत्या गरेको आरोपमा फरार आरोपित महादेवा गाउँपालिका–६ का ६० वर्षीय…

पत्नी हत्या आरोपमा पति गिरफ्तार

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ की २८ वर्षीया सरीता राईको हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति बालजीत राईलाई जेठ ३१…

हत्या घटनाका आरोपित पतिविरुद्ध उजुरी

हरिपुर नगरपालिका–६, लक्ष्मीपुरकी ४२ वर्षीया ईन्द्रकला देवी साहलाई कुटपिट गरि हत्या गरेको आरोपमा पति ४५ वर्षीय राजाराम साहविरुद्ध मृतकका बुबा…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भानु नगरपालिका–५ मैबल हटिया स्थायी घर भई हाल व्यास नगरपालिका–४ मा डेरा गरि बस्दै आएकी २२ वर्षीया रंगिला भुजेलको हत्या…