INSEC Online

📅 २०८३ जेष्ठ २२

हलिया मुक्तिका १५ वर्षः पुनर्स्थापनाको पर्खाइमा मुक्त हलिया

सरकारले हलिया मुक्ति घोषणा गरेको १५ वर्ष वितिसक्दा समेत जिल्लाका मुक्त हलियाहरुको पुनर्स्थापना हुन नसकेको मुक्त हलियाहरुले गुनासो गर्दै आएका…

गाउँपालिकाले समयमा नै पुगेको पाठ्यपुस्तक नबुझेको प्रति अधिकारकर्मीको ध्यानाकर्षण

हुम्ला जिल्लाको चंखेली गाउँपालिकाले समयमा गोदाममा पुगेको पाठ्यपुस्तक पालिकाले बुझ्न नमानेको घटना प्रति ०८० वैशाख २७ गते अधिकारकर्मीले सरोकारवाला निकायको…

आर्थिक अभावमा चुहिने घरमा बस्न बाध्य परिवारलाई इन्सेकको सहयोग

आर्थिक अभावका कारण जीर्ण घरमा बस्न बाध्य हुनु भएका मिक्वाखोला गाउँपालिका–४ साँवाका ५५ वर्षीय सुरेश लिम्बूको परिवारलाई इन्सेकले सहयोग गरेको…

तीन महिनादेखि डाक्टर नहुँदा सर्वसाधरण मर्कामा

मुगुम कार्मारोङ गाँउपालिकामा रहेको सामुदायिक अस्पतालमा तीन महिनादेखि डाक्टर नहुँदा  गाँउपालिकाको एक देखि नौ वडा सम्मका सर्वसाधरण मर्कामा परेका छन…

गाउँपालिकाले पाठ्यपुस्तक बुझ्न नमानेपछि विद्यार्थीको पठनपाठन प्रभावित

चंखेली गाउँपालिकाले पाठ्यपुस्तक बुझ्न नमानेपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । गाउँपालिका नजिक रहेको सलिसल्लामा जिल्ला बाहिरबाट गत चैत २७…

सामुदायिक विद्यालयमा नियम विपरीत भर्ना शुल्क लिने गरेको अभिभावकहरुको गुनासो

माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भएपनि जिल्लाका सामुदायिक विद्यालयहरूले नियम विपरीत भर्ना शुल्क लिइरहेको अभिभावक तथा विध्यार्थीहरुले गुनासो गरेका छन् ।…

स्वास्थ्य बीमा कार्यक्रम लागु नहुँदा सेवाग्राही मार्कामा

प्राथामिक स्वास्थ्य केन्द्र, कोल्टीमा स्वास्थ्य बीमा कार्यक्रम लागु नहुँदा त्यस क्षेत्रका नागरिकहरुले सास्ती खेप्नु परेको छ । स्वास्थ्य बीमा बोर्डको…

स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा सेवाग्राही मार्कामा

बुढिनन्दा नगरपालिका अन्तर्गत रहेका १४ ओटा स्वास्थ्य संस्थामा सात महिनादेखि औषधि अभाव भएपछि सेवाग्राही मार्कामा परेका छन् । स्थानीय तहले…

अमर्यादित शब्द प्रयोग नगर्न जनप्रतिनिधिलाई ध्यानाकर्षण–पत्र

सामाजिक सञ्जाल र विभिन्न सञ्चार माध्यममा अभिव्यक्ति दिँदा पत्रकारहरूलाई होच्याएर अमर्यादित र अपमानजनक शब्द प्रयोग नगर्न आग्रह गर्दै सुनसरीका पत्रकारहरूले…

वडा कार्यालयद्वारा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

अशक्त र ज्येष्ठ नागरिकलाई सहज हुने गरी सोलुदूधकुण्ड नगरपालिका–१ ले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरणको सुरुआत गरेको छ ।…

भूकम्पबाट क्षतिग्रस्त स्वास्थ्यचौकी पुनर्निर्माण नहुँदा सेवाग्राहीलाई सास्ती

०७९ कार्तिक २२ गते राति आएको बिनासकारी भूकम्पले भत्काएको सायल गाउँपालिका–४ डौड स्वास्थ्यचौकी पुनर्निर्माण नहुँदा स्वास्थ्यकर्मी त्रिपालको टहराबाट स्वास्थ्य सेवा…

९ महिनादेखि तलब नपाएको गुनासो

रास्कोट नगरपालिकाको स्वास्थ्य सेवाका कर्मचारीले २०७९ साउन महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । कर्मचारी समायोजनका बेला रास्कोट नगरपालिका रोजेर…

चार महिनादेखि खानेपानीको समस्या झेल्दै बड्डीज्यावनबासी

बुङ्गल नगरपालिका–६ बड्डीज्यावनबासी चार महिनादेखि खानेपानीको समस्या झेल्दै आएका छन । सोलार लिफ्टीङ् प्रविधिबाट निर्माण गरिएको खानेपानी आयोजनाको सौर्य उर्जामा…

६५ वडा कार्यालय मध्ये ३३ ओटा कार्यालय सचिव विहिन, सेवाग्राही मार्कामा

जिल्लाका नौ ओटै स्थानीय तहका ६५ वडा कार्यालय मध्ये ३३ ओटा वडामा सचिव पदको दरबन्दी रिक्त रहदा स्थानीय सेवाग्राहीहरु मार्कामा…

खर्च अभावमा उपचारबाट वञ्चित

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाख १३ गते देशभरका सबै सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरूलाई विपन्नहरूको निशुल्क उपचार…

व्यक्तिगत घटना दर्ता सप्ताह : उदयपुरमा सकारात्मक, १३ जिल्लामा प्रभावहीन

सन् २०२४ सम्म जन्म र मृत्यु दर्तालाई शतप्रतिशत पुर्‍याउने लक्ष्यका साथ सरकारले व्यक्तिगत घटना दर्ता सप्ताह मनाउँदै आएको छ ।…

एक महिनादेखि स्वास्थ्य इकाईमा तालाबन्दी, सेवाग्राहीलाई सास्ती

शैल्यशिखर नगरपालिका–७ देवथली स्वास्थ्य इकाई केन्द्रमा एक महिनादेखि ताला लागाएपछि यस क्षेत्रका सेवाग्राहीहरुले सास्ती खेप्नु परेको छ । शैल्यशिखर नगरपालिकास्थित…

निजी तथा संस्थागत विद्यालयहरुलाई पाँच वर्षसम्म पठ्यपुस्तक नबदल्न र शूल्क नबढाउन उपमहानगरको निर्देशन

धनगढी उपमहानगर क्षेत्रमा सञ्चालित सम्पूर्ण निजी तथा संस्थागत विद्यालयले यस नयाँ शैक्षिक सत्रदेखि लागु हुने गरी पाँच वर्षसम्म पठ्यपुस्तक बदल्न…

स्थानीय तहमा इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या

जिल्लाका स्थानीय तहमा न्याय सम्पादन गर्न छुट्टै इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या भएको छ । संविधानले स्थानीय तहका न्यायिक…

धनगढी उपमहानगर क्षेत्रका १७ सामुदायिक विद्यालयका आठ कक्षाका सबै विद्यार्थीको परीक्षाफल शून्य

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी भएको एक मात्र धनगढी उपमहानगरपालिका भित्र सञ्चाति ६३ ओटा सामुदायिक विद्यालय मध्ये १७ ओटा सामुदायिक विद्यालयमा…