INSEC Online

📅 २०८३ जेष्ठ २२

भवन नहुँदा खेतमै पढ्न बाध्य

विद्यालयमा भवन नहुँदा बालबालिका खुला आकाशमुनि पठनपाठन गर्न बाध्य भएका छन् । नाै महिनादेखि स्थानीयको बाँझो खेतमै बसेर पठनपाठन भइरहेकाे…

पोषण र उपयुक्त परीक्षणको अभावमा १० महिनामा ५६ शिशुको गर्भमै मृत्यु

पोषण, आराम र उपयुक्त परीक्षणको अभावमा जिल्लामा चालु आर्थिक वर्षको वैशाखसम्म ५६ जना शिशुको गर्भमै मृत्यु भएको पाइएको छ ।…

कमैया मुक्ति घोषणाका २३ वर्षः पुनर्स्थापनाकै पर्खाइमा मुक्त कमैया

सरकारले कमैया मुक्ति घोषणा गरेको २३ वर्ष वितिसक्दा समेत मुक्त कमैयाहरुको पुनर्स्थापना कार्य सम्पन्न हुन सकेको छैन् । २०५७ साउन…

सञ्चार सेवा प्रभावकारी नहुँदा स्थानीय नागरिक र जनप्रतिनिधिलाई सास्ती

जिल्लाका ग्रामिण भेगमा सञ्चार सेवा प्रभावकारी नहुँदा आफूहरुले सास्ती खेप्नु परेको स्थानीय नागरीकसँगै जनप्रतिनिधिहरुले समेत गुनासो गर्नु भएको छ ।…

मेची राजमार्ग दायाँबायाँका संरचना तत्काल नभत्काउन अदालतको आदेश

भौतिक संचरना नभत्काउन माग गर्दै फुङलिङ नगरपालिका–४ तोक्मेडाँडाका ५८ वर्षीय डम्बरबहादुर कार्कीले उच्च अदालत विराटनगर, इलाम इजलासमा दर्ता गरेको मुद्दामा…

स्वास्थ्यकर्मीहरु पाँच महिनादेखि तलब सुविधा पाउनबाट वञ्चित

जयपृथ्वी नगरपालिका क्षेत्रमा सञ्चालित स्वास्थ्य शाखा तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीले पाँच महिनादेखि तलब सेवाबाट वञ्चित हुनु परेको…

स्वास्थ्य केन्द्रका कर्मचारीको लापर्वाहीका कारण सेवाग्राही मार्कामा

छविसपाथिभेरा गाउँपालिका—१ स्थित काप्रीगाउँ सामुदायिक स्वास्थ्य केन्द्रका कर्मचारीको लापर्वाहीका कारण स्थानीय सेवाग्राहीहरुले सास्ती भोग्नु परिरहेको छ । स्वास्थ्य चौकीका कर्मचारीहरुले…

श्रमको हक : पारिश्रमिक नपाएको शिक्षिकाको गुनासो

नेपालको संविधान २०७२ को धारा ३४ मा श्रमको हक सम्बन्धी व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा पारिश्रमिक…

पार्टीका कार्यकर्ता निधनको शोकमा गाउँपालिका कार्यालय नै बन्दः सेवाग्राहीका कामकाज प्रभावित

ताँजाकोट गाउँपालिकाले पार्टीका कार्यकर्ता निधन भएको शोकमा जेठ १६ गते गाउँपालिका कार्यालय नै बन्द गरेको छ । जेठ १३ गते…

जिर्ण अवस्थामा रहेको विद्यालय भवन पुनर्निर्माण नहुँदा पठनपाठनमा समस्या

पुचौँडी नगरपालिका–२ स्थित महादेव आधारभूत विद्यालयको भवन जीर्ण अवस्थामा रहेका कारण पठनपाठनमा समस्या भएको छ । विद्यालयको तीन कोठे भवन…

बालबालिका सम्बन्धी ऐन, कार्यान्वयनमा स्थानीय सरकारको प्रतिबद्धता

बालबालिका सम्बन्धी ऐन, २०७५ को कार्यान्वयनमा जिल्लाका स्थानीय सरकारले प्रतिबद्धता जनाएका छन् । बालबालिका सम्बन्धी ऐन, २०७५ को कार्यान्वयन सम्बन्धी…

प्रधानाध्यापक नियुक्ति विवादले नौ दिनदेखि विद्यालयमा पठनपाठन अवरुद्द

महाबु गाउँपालिका–३ बासी स्थित मालिका माध्यमिक विद्यालयकामा प्रधानाध्यापक नियुक्ति विवादले नौ दिनदेखि विद्यालयमा पठनपाठन अवरुद्द भएको छ । विद्यालयका शिक्षक…

स्वास्थ्यका कर्मचारी पाँच महिनादेखि तलब विहीन

भेरी नगरपालिका जाजरकोटमा स्थायी र अस्थायी गरी एक सय ७८ जना कर्मचारी कार्यरत छन् । नगरपालिकाका स्वास्थ्य तर्फका कर्मचारीले गत…

स्वास्थ्यकर्मी ६ महिनादेखि तलब विहीन

स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरू ६ महिनादेखि तलब विहीन भएको गुनासो गरेका छन् ।  वीरेन्द्रनगर नगरपालिका– ७ स्थित कटकुवा स्वास्थ्य चौकीमा…

डाइनी गाउँका ३५ परिवार बाढीपहिरोको उच्च जोखिममा

आलिताल गाउँपालिका–७ डाइनी गाउँका ३५ परिवार बाढीपहिरोको उच्च जोखिममा भए पनि उहाँहरुको स्थान्नत्ररण तथा वैकल्पिक व्यवस्थापनका लागि सरकारले चासो नदिएको…

पोषण कार्यक्रम प्रभावकारी नहुँदा अझै छन् जिल्लामा कुपोषित बालबालिका

  सरकारी तथा गैरसरकारी क्षेत्रबाट विगत वर्षदेखि पोषण कार्यक्रम सञ्चालन गरिदैआइएको भए पनि जिल्लामा कुपोषित बालबालिकाको सङ्ख्या उल्लेख्य रहेको छ…

एक हप्तादेखि श्रीनगर स्वास्थ्य चौकीमा औषधि अभाव, बिरामी मर्कामा

अदानचुली गाउँपालिकामा–२ स्थित श्रीनगर स्वास्थ्य चौकीमा एक हप्तादेखि औषधिको अभाव भएको छ । स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा बिरामीहरू मर्कामा…

दूषित पानी पिउन स्थानीय बाध्य, झाडापखालाबाट एक जनाको मृत्यु, १ सय बढी बिरामी

परशुराम नगरपालिका–८ का स्थानीयहरु शुद्ध खानेपानीको अभावमा दूषित पानी पिउन बाध्य भएपछि यस क्षेत्रका १ सय ६० जना स्थानीय बिरामी…

पत्रकारद्वारा मेयरविरूद्ध मौन जुलुस प्रदर्शन

धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ्ग राईले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने गरी पटक–पटक पत्रकारहरूलाई गालीगलौज गरेको आरोपमा पत्रकारहरूले जेठ…

विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून भएको भन्दै गाउँपालिकाद्धारा विद्यालय समायोजन

मालिकार्जुन गाउँपालिकाले शिक्षक अनुपातमा विद्यार्थी नभएपछि विद्यार्थी सङ्ख्या कम रहेका गाउँपालिका भित्रका सात ओटा आधारभूत विद्यालय गाउँपालिकाले समायोजन गरेको छ…