INSEC Online

📅 २०८३ जेष्ठ २२

घोडाघोडी नगरपालिकाद्वारा मुक्त कमैयालाई घर हस्तान्तरण

घोडाघोडी नगरपालिकाले घोडाघोडी  नगरपालिकाका–३ सृस्टीनगरका १२ मुक्त कमैया परिवारलाई मङ्सिर १२ गते सुरक्षित आवासको लागि घर हस्तान्तरण गरेको छ ।…

दिपनगर आधारभूत विद्यालयमा दरबन्दी अनुसारका शिक्षक नहुँदा पठनपाठनमा समस्या

शुक्लाफाँटा नगरपालिका–११ स्थित दिपनगर आधारभूत विद्यालयमा दरबन्दी अनुसार विषयगत शिक्षक नहुँदा पठनपाठन प्रभाकारी हुन नसकेको अभिभावक, शिक्षक र विद्यार्थीहरुले गुनासो…

शिक्षकले पारिश्रमिक नपाएपछि पठनपाठन बन्द, विद्यार्थीहरु मर्कामा

छिपहरमाई गाउँपालिका स्थित दुई ओटा माध्यमिक विद्यालयका कक्षा ११ र १२ मा अध्यापनरत शिक्षकहरूले विगत ६ र आठ महिनादेखि पारिश्रमिक…

आर्थिक अभावका कारण उपचार गर्न नसकेपछि मृत्यु हुनुभएका रावतको परिवारको बिचल्ली

खप्तड छेडेदह गाउँपालिका–३ ठेगगाँउकी नरा रावतका क्यान्सर रोगबाट पीडित पति उदे राउतको आर्थिक अभावका कारण मृत्यु भएपछि हाल रावत परिवारको…

भूमि आयोगद्वारा २६ सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण

राष्ट्रिय भूमि आयोगले पाँचखपन नगरपालिकाका २६ सुकुम्बासी परिवारलाई जग्गा धनी लालपुर्जा वितरण गरेको छ । राष्ट्रिय भूमि आयोग, सङ्खुवासभाको सहजीकरणमा…

विद्यालय टाढा भएकाले पढ्नबाट वञ्चित छन् लिदिका बालबालिकाहरू

जुगल गाउँपालिका-२, लिदिका बालबालिकाहरू विद्यालय टाढा भएका कारणले विद्यालय पढ्नबाट वञ्चित भएका छन् । लामा र तामाङजातीको बसोवास रहेको र…

त्रिपालमूनि बस्न बाध्य भूकम्प पीडित चिसोले बिरामी पर्न थालेः बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित

बझाङ जिल्लाको चैनपुर आसपास केन्द्र बिन्दु भएर ०८० असोज १६ गते गएको भूकम्पका कारण घरबार बिहिन भएका जिल्लाका भूकम्प पीडित…

स्वास्थ्य चौकीहरूमा स्वास्थ्यकर्मी नहुँदा बर्थिङ सेन्टर प्रभावित

आमाछोदिङमो गाउँपालिकामा रहेका स्वास्थ चौकीहरूमा सुरक्षित सुत्केरी गराउने तालिमप्राप्त स्वास्थ्यकर्मी नहुँदा बर्थिङ सेन्टर प्रभावित भएको छ । सरकारले मातृ तथा…

प्रभावकारी भएन छाउपडी प्रथा विरुद्धको कानुन, देविदेउताको डरले रजस्वलाको समयमा गोठमा बस्न बाध्य छन् महिला

साइपाल गाँउपालिकाकी सुना बोहराको साथमा २ वर्षको छोरा छ । उहाँको गाँउमा गाजा राख्नका लागि निर्माण गरेको खरले छाएको सानो…

साइपाल गाउँपालिकाद्घारा घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

अशक्त र ज्येष्ठ नागरिकलाई सहज हुने गरी साइपाल गाउँपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । अशक्त…

कोशी प्रदेशमा शिलान्यास गरिएका ८६ ओटा आधारभूत स्वास्थ्य अस्पताल निर्माण अलपत्र

सङ्घीय सरकार र स्थानीय सरकारले निर्माण गर्ने गरी कोशी प्रदेशमा ०७७ मङ्सिर १५ गते ८६ ओटा आधारभूत स्वास्थ्य अस्पताल निर्माणका…

मौलापुर नगरपालिकाकी मेयरलाई पदमुक्त नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीना कुमारी साहलाई पदमुक्त नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान…

मानव अधिकार समूहले प्रमुख प्रशासकीय अधिकृतलाई ध्यानाकर्षण—पत्र बुझायो !

शिक्षा, स्वाथ्य, वातावरण र लैङ्गिक हिंसासम्बन्धी समस्यालाई समाधान गर्नु पर्ने मागराखि कैलारी गाउँपालिकास्तरीय मानव अधिकार समूहले ०८० कात्तिक २२ गते…

स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा बिरामीलाई सास्ती

अपिहिमाल गाउँपालिका क्षेत्रका स्वास्थ्य संस्थाहरुमा एक महिनादेखि सिटामोल लगायतका औषधिहरुको अभाव भएपछि बिरामीले सास्ती खेप्नु परेको छ । दशैँ अगावै…

अज्ञात पक्षद्वारा वडा कार्यालयमा तोडफोड

पौवादुङमा गाउँपालिका-१ श्यामशिलाको वडा कार्यालयमा अज्ञात पक्षले कात्तिक २१ गते तोडफोड गरेको प्रहरीले जनाएको छ । पौवादुङमा गाउँपालिका-१ श्यामशिलाको वडा…

नगरप्रमुखलाई ज्यान मार्ने धम्की घटनाका आरोपित गिरफ्तार

अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीलाई ०८० कात्तिक २१ गते पेट्रोल छर्किएर ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले अमरगडी नरपालिका–५ बागबजार…

स्थानीय न्यायिक समितिहरुमा इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या

जिल्लास्थित स्थानीय तहमा सञ्चालनमा रहेका न्यायिक समितिहरुमा इजलास कक्ष र कानुनी ज्ञानको अभाव तथा कानुनी सल्लाहकारको व्यवस्थापन नहुँदा न्याय सम्पादनमा…

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव नं. १३२५ र १८२० कार्यान्वयन जिल्ला निर्देशक समिति गठन, इन्सेक सदस्यमा चयन

महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव नं १३२५ र १८२० कार्यान्वयनका लागि तनहुँमा जिल्ला निर्देशक समिति ०८०…

स्वास्थ्य चौकीमा औषधि अभाव हुँदा बिरामीलाई सास्ती

बेलौरी नगरपालिका–८ कलकत्ता बजारस्थित रामपुर स्वास्थ्य चौकीमा निःशुल्क रुपमा वितरण गरिने औषधि प्रयाप्त मात्रामा नहुँदा सास्ती खेप्नु परेको स्थानीयहरुले गुनासो…

कारिया गाउँमा स्टेचरको व्यवस्था नगरिएका कारण स्थानीयलाई सास्ती

आदर्श गाउँपालिकाको कारिया गाउँमा बिरामी बोक्ने स्टेचर नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ । गाउँकार्यपालिका कार्यालय समेत रहेको कारियाँ गाउँमा…