INSEC Online

📅 २०८३ जेष्ठ २२

कम्लहरी मुक्तिका १० वर्ष, पुनर्स्थापनाको अभावमा मुक्त कम्लहरीहरु समस्यामा

कम्लहरी प्रथा अन्त्यको घोषणा सहित कम्लहरीहरु मुक्त भएको १० वर्ष वितिसक्दा समेत प्रभावकारी पुनर्स्थापनाको अभावमा मुक्त कम्लहरीहरु समस्यामा परेका छन्…

डम्पिङ साइट व्यवस्थित हुन नसक्दा स्थानीयबासीलाई स्वास्थ्यमा समस्या

शारदा नगरपालिका–३ चुइनेपानीमा रहेको डम्पिङ साइट व्यवस्थित हुन नसक्दा स्थानीयबासीलाई मानव स्वास्थ्यमा समस्या भएको छ । एक दशक अघि शारदा…

मानव अधिकारको अवस्थाबारे सरोकारवालासँग छलफल

इन्सेक कर्णाली प्रदेश कार्यालयका फोकल पर्सन दुर्गा थापा र प्रलेख अधिकृत पुरन प्रसाद चौधरीको टोलीले  मानव अधिकारको अवस्थाबारे फागुन १८…

स्थानीय तहमा बालबालिकाका सवाल : नीतिमा प्रथामिकता, बजेट न्यून

सङ्घीयतापछि स्थानीय सरकार भौतिक विकास केन्द्रित हुँदा बालबालिकाका सवाल उपेक्षामा परेका छन् । महिला, बालबालिका तथा लक्षित वर्गलाई बजेटमा विशेष…

घर–घरमै जन्मदर्ता अभियान

मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा ६ ले व्यक्तिको पहिचानको अधिकार विश्वव्यापी अधिकारको रूपमा उल्लेख गरेको छ । प्रत्येक…

गाउँपालिकाको केन्द्र विवाद ६ वर्षसम्म समाधान नहुँदा सेवाग्राही समस्यामा

चिङ्गाड गाउँपालिकाको केन्द्र विवाद ६ वर्षसम्म समाधान भएको छैन । केन्द्र विवाद नटुङ्गिदा पालिका भित्रको भौतिक पूर्वाधार निर्माणदेखि सार्वजनिक सेवा…

डेढ महिनादेखि सरकारी कार्यालय प्रमुख विहीन : सेवाग्राहीलाई समस्या

हिउँदे समय लागे संगै जिल्लामा रहेका सरकारी कार्यालयहरू डेढ महिनादेखि कार्यालय प्रमुख विहीन भएपछि सेवाग्राहीलाई समस्या भएको छ । जिल्लामा…

प्रसूतिको सेवाका लागि वडाको वर्षेनी बजेट, भवन अभावमा सधै फ्रिज

फेदाप गाउँपालिका–५ ले प्रसूति सेवाका लागि इसिबु स्वास्थ्य चौकीलाई वर्षेनी बजेट विनियोजन गरेपनि भवन अभावमा स्वास्थ्य चौकीले प्रसूति सेवा सञ्चालन…

गाउँपालिकाको प्रशासनिक भवन सार्न र गाउँपालिकाको नाम फेर्न सङ्घीय सरकारलाई सिफारिस

कोशी प्रदेश सरकार मन्त्रीपरिषदको बैठकले मोरङको कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन सार्नका लागि सङ्घीय सरकारलाई सिफारिस गरेको छ । प्रदेश सरकारको…

चिस्यान गृहको निर्माण कार्य अलपत्र, किसान समस्यामा

आलिताल गाउँपालिकामा निर्माणाधिन अवस्थामा रहेको चिस्यान गृह (कोल्ड स्टोर) अलपत्र अवस्थामा रहेका कारण स्थानीय किसानहरु समस्यामा परेका छन्। कोल्ड स्टोरको…

अपाङ्गता हुनु भएकी ज्येष्ठ नागरिकलाई ७३ वर्षको उमेरमा नागरिकता प्रदान

नेपालको संविधान,२०७२ को भाग २ धारा १० देखि धारा १५ सम्म नागरिकतासम्बन्धी व्यवस्था छ । धारा १० मा कुनै पनि…

विद्यालयले उपलब्ध गराउँदै आएको सेनेटरीप्याड उपयोगी नभएको छात्राहरुको गुनासो

छात्राको स्वास्थ्य र शैक्षिकस्तरमा सुधार ल्याउन र नियमित पठनपाठन सहज बनाउने उद्धेश्यले सरकारले विद्यालयमा उपलब्ध गराउँदै आएको सेनेटरीप्याड  गुणस्तरहिन भएकोले…

निर्माणाधिन चिस्यान गृह अलपत्र अवस्थामा, किसानहरु समस्यामा

जिल्ला सदरमुकाम मार्तडीमा निर्माणाधिन अवस्थामा रहेको चिस्यानगृह अलपत्र अवस्थामा  रहेका कारण स्थानीय किसानहरु समस्यमा परेका छन् । चिस्यान गृहको काम…

गड्देव आधारभूत विद्यालयमा अध्ययनरत बालबालिका डेढ वर्षदेखि चिसो ढुङ्गामा बसेर पढ्न बाध्य

पञ्चेश्वर गाउँपालिका–१ स्थित गड्देव आधारभूत विद्यालयको भवन निर्माण भएको डेढ वर्ष वितिसक्दा समेत भवन निर्माणका क्रममा भएको खर्च भुक्तानीको विवादका…

लेकम गाउँपालिकाद्वारा गाउँमै सामाजिक सुरक्षा भत्ता वितरण सुरु

लेकम गाउँपालिकाले पहिलोपटक गाउँमै सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको छ । पटकपटक सामाजिक सुरक्षा भत्ता लिन समस्या भएको…

अझै प्रयोगमा आउन सकेको छैन भूकम्प पीडितको निर्माण भएका घर

उत्तरगया गाउँपालिका-१, तिरु गाउँमा ०७२ साल वैशाखको विनाशकारी भूकम्पबाट विस्थापितहरूको आवास निर्माण भएपछि प्रयोगमा आउन सकेको छैन । सुरक्षित आवास…

हिमाली क्षेत्रका नागरिकलाई नागरिकता बनाउन सास्ती

सडक पहुँच नपुगेका अपि हिमाल र व्याँस गाउँपालिकाका नागरिकलाई नागरिकता बनाउन सदरमुकाम आउजाउ गर्न निकै सास्ती खेप्नुपरेको छ । सडक…

दलितबस्तीमा खानेपानीको समस्या

सिगास गाउँपालिकाको थला गाउँको दलितबस्तीमा खानेपानीको समस्या भएको छ । यहाँका २ सय ५० घरधुरी एक घण्टा ओरालो झरेर ढडेखोलाको पानी…

बालबालिकाहरु चिसो भुइँमा बसेर पढ्न बाध्य

मेल्लेख गाउँपालिका–४ कुष्कोटस्थित आदर्श आधारभूत विद्यालयमा अध्ययनरत बालबालिहरु चिसो भुइँमा बसेर बढ्न बाध्य भएका छन् । एक कक्षादेखि आठ कक्षासम्म…

कोशी प्रदेशका १० वर्षमुनिका बालबालिकाको निशुल्क उपचार सुरू

कोशी प्रदेशका १० वर्षमुनिका बालबालिकाको निशुल्क उपचार सुरू भएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा ०८० माघ…