INSEC Online

📅 २०८३ जेष्ठ २१

खानेपानीको अभाव हुँदा एक जर्किन पानी भर्न चार दिन पर्खिनु पर्ने बाध्यता

साउने झरीमा पनि मेलौली नगरपालिकाको–७ को काँडा बजारका स्थानीयलाई एक जर्किन पानी भर्न चार दिन पालो कुर्नु पर्ने बाध्यता छ…

भूकम्पले घर र पहिरोले टहरा भत्किएपछि परिवारको बिचल्ली

बारकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर ०८० कात्तिक १७ गते मध्यरातमा १ सय १ जनाको ज्यान लिने गरी गएको विनाशकारी भूकम्पले…

पोखरीको संरक्षण गर्न र सार्वजनिक रूपमा ल्याउन उच्च अदालतको आदेश

उच्च अदालत तुलसीपुर, नेपालगञ्जले नरैनापुर गाउँपालिका–१, कटकुइयाँमा रहेको पोखरीलाई सौन्दर्यीकरण गरी पोखरीकै रूपमा संरक्षण, विकास गराउन र सार्वजनिक रूपमा ल्याउन…

डेङ्गीको सङ्क्रमण बढेपछि उच्च सर्तकता अपनाउन आग्रह

हिमाली जिल्लामा एकैदिन २७ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएपछि उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ । मौसममा फेरबदल भएसँगै जिल्लाका…

वडाध्यक्ष नहुँदा समस्या भएको भन्दै ज्ञापनपत्र

साकेला गाउँपालिका-४ मात्तिमका स्थानीय लामो समयदेखि वडाध्यक्ष नहुँदा सिफारिस, विकास निर्माण र विभिन्न आयोजनाका काम प्रभावित भएको भन्दै गाउँपालिका अध्यक्षलाई…

दलित भएकै कारण जनप्रतिनिधि र शिक्षकले घर तोडफोड गरेको पीडितको आरोप

भोक्राहा नर्सिङ गाउँपालिका-७ नर्सिङ दलित सुकुम्बासीबस्तीका ५४ वर्षीय शिवन मरिकले आफू दलित भएकै कारण जनप्रतिनिधि र शिक्षकले घर तोडफोड गरेको…

पहिरोको चपेटामा विद्यालयः जोखिम मोलेर पढ्दै विद्यार्थीहरू

दार्मा गाउँपालिका–५, त्रिवेणीस्थित विशेश्वर आधारभुत विद्यालय पहिरोको उच्च जोखिममा परेको छ । ०८१ असार महिनाको अन्तिममा परेको अविरल वर्षाका कारण…

न्यायिक समितिमा लेनदेनका विवाद धेरै

कोशी प्रदेशका स्थानीय न्यायिक समितिमा लेनदेनका उजुरी धेरै पर्ने गरेका छन् । कोशी प्रदेशका १ सय ३७ ओटा स्थानीय तहका…

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

नवदुर्गा गाउँपालिकाले ज्येष्ठ नागरिक र अपाङ्तता भएका व्यक्तिहरुलाई गाउँसम्मै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिका केन्द्रमा रहेको…

‘छोरी बचाउँ, छोरी पढाउँ’ अभियान मार्फत छोरीलाई प्रोत्साहन गर्दै स्थानीय तह

विजयनगर गाउँपालिकाले पहिलो सन्तानको रूपमा छोरी पाउने नागरिकलाई बैङ्क खातामा पैसा जम्मा गर्ने गरेको छ । गाउँपालिकाले ‘छोरी बचाउँ, छोरी…

तीन महिना वितिसक्दा समेत शिक्षक पदपुर्ति नहुँदा पठनपाठनमा समस्या

अमरगढी नगरपालिका–८ बागचौरस्थित भूमिराज प्राथमिक विद्यालयमा शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको छ । विद्यालयमा कार्यरत शिक्षक मिनबहादुर गैरालको गत वैशाख…

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

मालिकार्जुन गाउँपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुलाई वडासम्मै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । गाउँपालिका केन्द्रमा रहेको माछापुच्छ्ररे…

निजी अस्पताल आबुँखैरेनी अस्पतालमा समायोजन हुने

तनहुँको आबुँखैरेनीमा निजी क्षेत्रबाट सञ्चालित छिम्केश्वरी अस्पताल प्रा. लि. आबुँखैरेनी आस्पतालमा समायोजन हुने भएको छ । उक्त समायोजन सम्बन्धी सम्झौतापत्रमा…

न्याय समिति गठन नहुँदा न्याय सम्पादनमा समस्या

स्थानीय तहमा न्यायिक समिति गठन हुन नसक्दा अधिकांश पीडितहरू अदालत र प्रहरीमा धाउनुपर्ने बाध्यता रहेको छ । नेपालको संविधानको धारा…

गाउँपालिकाको भवनमा पहिरो, सेवा प्रवाहमा समस्या

फक्ताङलुङ गाउँपालिकाको भवनमा पहिरोले क्षति पुर्‍याएपछि सेवा प्रवाहमा समस्या भएको छ । भारी वर्षापछि ०८१ साउन ४ गते विहानका रातिको…

अन्तर-जातीय विवाह गर्ने जोडीलाई स्थानीय तहको सम्मान

जिल्लाको मेरिङदेन गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरेको छ । दलित र गैरदलितबिच विवाह गर्ने १० जोडीलाई ०८१ असार…

खानेपानीको अभाव भएपछि बालबालिकाहरु पढाई छोडर पानीको जोह गर्न बाध्य

खानेपानीको धारा नहुँदा भितडा गाउँका अधिकांश बालबालिकाको पढ्ने समय पानी बोक्नमै बित्ने गरेको छ । बालबालिका मात्रै होइनन्, भितडा गाउँका जनप्रतिनिधि…

एक वर्ष आगाडि भत्किएको शौचालय निर्माण नगरिएपछि शिक्षक र विद्यार्थीलाई समस्या

गत वर्ष आएको पहिरोले केदारस्युँ गाउँपालिका–६ स्थित भुमिदेब आधारभुत विद्यालयको शौचालय भत्एिको भए पनि निर्माण नगरिएका कारण विद्यार्थी तथा शिक्षकहरुले…

सामाजिक सुरक्षा भत्ता लिन ज्येष्ठ नागरिकलाई सास्ती

ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती भएको छ । बैंंक मार्फत सामाजिक सुरक्षा भत्ता वितरणपछि ज्येष्ठ नागरिकलाई सास्ती भएको…

भत्किएको विद्यालय भवन मर्मत नहुँदा पठनपाठन प्रभावित

वर्षातका कारण भत्तिएको खप्तड छेडेदह–६ मैमातोलास्थित श्री ब्रमदेव आधारभूत विद्यालयको भवन मर्मत सम्भार नहुँदा विद्यार्थीहरुको पठनपाठन प्रभावित हुँदैआएको छ ।…