INSEC Online

📅 २०८३ जेष्ठ २१

समयमा उपचार नपाउँदा मजदूरको मृत्यु

समयमा नै उपचार नपाउँदा अरूण तेस्रो जलविद्युत आयोजनाको ड्याम साइड फ्याक्सिन्दामा कार्यरत बर्दिया जिल्ला, ठाकुरबाबा नगरपालिका-९ का ४९ वर्षीय तुलसीराम…

दुई सातादेखि याङगारका ३२ घरदुरी खानेपानीबाट वञ्चित

नाम्खा गाउँपालिका–४, याङगार गाउँका स्थानीय नागरिक दुई सातादेखि खानेपानीबाट वञ्चित भएका छन् । सोही गाउँपालिकाको याङगार गाउँकै माथि रहेको सडकलाई…

जनप्रतिनिधिले मनोमानी वडा कार्यालय सारेपछि स्थानीयहरूलाई सेवा प्रवाहमा समस्या !

चौकुने गाउँपालिका-१ को वडा कार्यालय वडा अध्यक्ष जिरक बडुवालको इच्छा अनुसार मनोमानी सारेपछि स्थानीयहरूलाई सेवा प्रवाहमा समस्या भएको छ ।…

वर्षौदेखि खानेपानीको समस्या हुँदा स्थानीयलाई सास्ती

परशुराम नगरपालिका–७ मलास गाउँका ३५ घर परिवारले वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । कञ्चनपुरसँग सिमा जोडिएको मलास गाउँ जिल्लाकै…

देउमाई नगरपालिकाद्वारा सामाजिक सुरक्षा भत्ता वितरणमा रोक

देउमाई नगरपालिकाले सामाजिक सुरक्षा भत्ताका नाममा एकल पुरूष, अविवाहित महिला, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्य भत्ता, ज्येष्ठ नागरिक पोशाक भत्तालगायत शीर्षकमा…

कटानले विद्यालय भवनमा क्षति,चौरमा राखेर परीक्षा

फेदाप गाउँपालिका-४ स्थित श्री जलपा देवी आधारभूत विद्यालयको भवनमा कटानले क्षति पुर्‍याएपछि चौरमा राखेर परीक्षा सञ्चालन गर्नु परेको छ ।…

दुम्लीङमा तुईन काटिदा दैनिक आवतजावत ठप्प !

व्याँस गाउँपालिका–२ दुम्लीङका स्थानीयको दैनिक आवतजावत महाकाली नदीमा तुईनमार्फत हुने गर्छ । तर, त्यो तुईन पनि भारतीय सुरक्षाकर्मीले काटिदिएपछि यहाँका…

क्षतिग्रस्त खानेपानीको मुहान मर्मत नहुँदा स्थानीयलाई सास्ती

मालिकार्जुन गाउँपालिकामा लिफ्टिङ खानेपानीको मुहानमा पहिरो गएर क्षतिग्रस्त भएको एक हप्ता वितिसक्दा समेत मर्मतसम्भार नभएपछि स्थानीयहरुले खानेपानीको जोहो गर्न सास्ती…

तीन महिनादेखि अवरुद्ध सडक सञ्चालन नहुँदा सर्वसाधारण मर्कामा

साफे मार्तडी सडक खण्ड अन्तर्गत बडिमालिका नगरपालिका–७ जिल्लीमा पहिरो जाँदा अबरुद्ध भएको खडक खण्ड तीन महिनादेखि सञ्चालनमा नल्याइदा सर्वसाधारणहरुले सास्ती…

स्वास्थ्य चौकीमा औषधी र स्वास्थ्य सामग्रीको अभाव हुँदा बिरामीलाई सास्ती

लालझाँडी गाउँपालिका–५ स्थित देखतभुली स्वास्थ्य चौकीमा निःशुल्क रुपमा वितरण गरिने औषधी पर्याप्त मात्रामा नहुँदा, जिर्ण भौतिक संरचना, पर्याप्त उपकरण र…

कोशीका प्रदेशका पाँच जिल्लाका ६ ओटा स्थानीय तहमा रिक्त पदका लागि उप निर्वाचन हुने

निर्वाचन आयोगले उपनिर्वाचन हुने क्षेत्रका मतदाताले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ । कोशी प्रदेशका झापाको कन्काई नगरपालिका-६…

खोलामा पुल निर्माण नभएपछि विद्यार्थीलाई सास्ती

खोलामा पुल नभएपछि विद्यालय पुग्न नै विद्यार्थीहरुले सास्ती खेप्नुपरेको छ । केदारस्युँ गाउँपालिकाको कैलाश माध्यमिक विद्यालय, लोतुमा अध्ययनरत विद्यार्थीले सास्ती…

जीर्ण विद्यालयको भवनबाट वडा कार्यालयको काम, सेवा प्रवाहमा समस्या

आफ्नो प्रशासनिक भवन नहुँदा भोजपुर नगरपालिका-५, बोखिममा रहेको वडा कार्यालयले वर्षौदेखि विद्यालय भवनबाट दैनिक सेवा प्रवाह गर्दै आइरहेको छ ।…

बौद्धिक अपाङ्गता हुनु भएकी महिलालाई घरमै पुगेर अपाङ्गता परिचयपत्र र नागरिकता

बौद्धिक अपाङ्गता हुनु भएकी खोटेहाङ गाउँपालिका-१ लिकुवापोखरी हुलाकी टोलीको ४४ वर्षीया राधा राईलाई घरमै पुगेर अपाङ्गता परिचयपत्र र नेपाली नागरिकताको…

प्रसूती केन्द्र बन्द गरिएपछि सेवाग्राही समस्यामा

पञ्चेश्वर गाउँपालिका भित्र सञ्चालनमा रहेका चार ओटा प्रसूती केन्द्रहरु बन्द गरिएपछि स्थानीय सेवाग्राहीहरुले सास्ती खेप्नुपरेको छ । पञ्चेश्वरको आम्चोरा, रोडीदेवल…

वर्षौंदेखि खानेपानीको समस्या झेल्दै गोदणाबासी !

दिपायल सिलगढी नगरपालिका–८ गोदणागाउँका स्थानीयबासी वर्षौदेखि खानेपानीको समस्या झेल्दै आइरहेका छन्। २ सय ५० घरधुरी रहेको यस गाउँमा खानेपानी समस्या…

जिल्ला सदरमुकाममा खानेपानीको समस्या हुँदा स्थानीयलाई सास्ती

दैलेख जिल्लाको सदरमुकाममा खानेपानीको समस्या हुँदा स्थानीयलाई सास्ती भएको छ । महाबुमा गुरु पूर्णिमाका दिनमा भदौ २ गते लाग्ने महाबु…

घाट खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती

मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका-१ मा पर्ने उत्तरी नाका नाग्चेदेखि लाग्ना जाने बाटोमा रहेको घाट खोलाको पुल नबन्दा स्थानीयलाई सास्ती…

हिल्सामा स्वास्थ्य चौकी नहुँदा सेवाग्राहीलाई सास्तीः उपचारको व्यवस्था गर्न स्थानीयको माग

नाम्खा गाउँपालिका–५ स्थित हिल्सामा स्वास्थ्य चौकी नहुँदा सेवाग्राहीलाई सास्ती भएको छ । हिल्सामा स्वास्थ्य चौकी नभपछि बिरामीलाई उपचार गर्न समस्या भएको भन्दै…

दलित भएकै कारण जनप्रतिनिधि र शिक्षकले घर तोडफोड गरेको घटनाको इन्सेकद्वारा अनुगमन

भोक्राहा नर्सिङ गाउँपालिका-७ नर्सिङ दलित सुकुम्बासीबस्तीका ५४ वर्षीय शिवन मरिकको दलित भएकै कारण जनप्रतिनिधि र शिक्षकले घर तोडफोड गरेको घटनामा…