INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्लामा शिशु मृत्युदर बढ्दो, दुई वर्षमा २० जना शिशुको मृत्यु

जिल्लामा नवजात शिशु मृत्युको सङ्ख्या बढ्दो क्रममा देखिएको छ । पछिल्लो चार वर्षको तथ्याङ्क अनुसार जिल्लामा नवजात शिशु मृत्युको सङ्ख्या…

विद्यार्थीहरु चुहिने जीर्ण भवनमूनि बसेर पढ्न बाध्य

मालिकार्जुन गाउँपालिका–६ स्थित गरडा माध्यमिक विद्यालय, बाकुका विद्यार्थीहरु जीर्ण भवन र पानी चुहिने कोठामूनि बसेर पढन बाध्य भएका छन् ।…

तलब सुविधा नपाएको स्वास्थ्यकर्मीहरुको गुनासो

गोदावरी नगरपालिका अन्तर्गत बिभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले वर्षको अन्तिम महिनासम्म तलब नपाएको गुनासो गर्नुभएको छ । चालु आर्थिक वर्ष…

भिदत्तम नगरपालिकाको गाडीमा तोडफोड, घटनाका आरोपित गिरफ्तार

भिमदत्त नगरपालिकाको गाडीमा ०८१ असार १७ गते तोडफोड गरेको आरोपमा प्रहरीले खोकाछाप्रा उद्धार समितिमा आवद्ध आठ जना महिला सहित १५…

स्थानीय सरकारको प्रकोप व्यवस्थापन कोष

बाढीपहिरो, मनसुनजन्य प्रकोप र सुख्खायाममा हुने आगलागीका घटनालाई मध्यनजर गर्दै जिल्लाको फक्ताङ्लुङ गाउँपालिकाले प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ ।…

कोशी प्रदेशमा ३८ हजार ३ सय ७५ जनामा डेङ्गीको सङ्क्रमण, १८ जनाको मृत्यु

कोशी प्रदेशमा डेङ्गीको सङ्क्रमण बढेपछि कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले उच्च सर्तकता अपनाउन निर्देशन दिएको छ । डेङ्गीको सङ्क्रमण वर्षापछि र…

ग्यारेजमा आगलागी, दमकल नगएपछि नगरपालिका कार्यालयमा तोडफोड

चन्दननाथ नगरपालिका – ६ बसपार्कस्थित असार १२ गते राती ९ बजेतिर पद्मा आचार्य अधिकारीको ग्यारेजमा आगलागी भयो । आगलागीपछि आगो…

बालविवाह न्यूनिकरण गर्न दलित किशोरीलाई २० हजार रुपियाँ

बोदेबर्साइन नगरपालिकाले २० वर्ष उमेर पुगेर विवाह गर्ने दलित किशोरीलाई २० हजार रुपियाँ प्रदान गर्ने भएको छ । आर्थिक वर्ष…

गाउँपालिका अध्यक्षविरूद्ध प्रहरीमा उजुरी

सभापोखरी गाउँपालिका-६ की २९ वर्षीया सोमकुमारी राईले गाउँपालिका अध्यक्षविरूद्ध प्रहरीमा उजुरी दर्ता गराउनु भएको छ । सभापोखरी गाउँपालिका अध्यक्ष भीमबहादुर…

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिर्वाय, विवरण दिएका अधिकांशले पाएका छैनन् परिचयपत्र

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ०८१ साउन १ गतेदेखि कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुरमा सामाजिक सुरक्षा भत्ता नवीकरण…

खाद्य डिपोमा चामल नहुँदा स्थानीयलाई सास्ती

अपि हिमाल गाउँपालिकाका खाद्य डिपोहरुमा खाद्यान्नको चामल सकिएपछि स्थानीय रित्तै घर फर्किन बाध्य भएका छन् । गाउँपालिका क्षेत्रमा रहेका तीन…

मानव बेचविखनविरूद्धको कानुन स्थानीय राजपत्रमा

भद्रपुर नगरपालिकाले मानव बेचविखन तथा ओसारपसारविरूद्धको कानुन निर्माण गरी स्थानीय राजपत्रमा प्रकाशन गरेको छ । पूर्वी नेपालको काड्डभिट्टा–पानीट्याङ्की नाका मानव…

पोलियो रोग विरुद्धको खोप पाउनबाट बालबालिका वञ्चित

पोलियो रोग विरुद्धको आइपिभी खोप अभाव भएपछि जिल्लास्थित बिभिन्न स्थानीय तहमा बालबालिकाहरु खोप पाउनबाट वञ्चित भएका छन् । यस वर्ष…

झोलुङ्गे पुलको लठ्ठा चुडिदा विद्यार्थीको पठनपाठन प्रभावित

कर्णाली नदीको झोलुङ्गे पुलको लठ्ठा चुडिदा आवतजावत बन्द भएपछि कर्णाली पारिका विद्यार्थीको पढाई प्रभावित भएको छ । झोलुङ्गे पुलको लठ्ठा…

द्वन्द्वपीडित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान शुरु

ठाकुरबाबा नगरपालिकाले द्वन्द्वपीडित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान शुरु गरेको छ । ठाकुरबाबा नगरपालिकाले दश वर्ष सशस्त्र द्वन्द्वमा यौनजन्य…

खानेपानीको समस्या झेल्दै जयगढबासी

बन्नीगढी जयगढ गाउँपालिका–३ जयगढबासीले गर्मी मौसममा वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आइरहनुभएको छ । बन्दीगढी जयगढ गाउँपालिका–३ धारासैनबाट ल्याइएको पानीको मुहान…

हिमाली क्षेत्रका विद्यालय तीन सातादेखि बन्द, पठनपाठन प्रभावित

यार्सागुम्बा व्यवस्थापन निर्देशिका–२०७३ ले नागरिकता नभएका बालबालिकालाई यार्सागुम्बा संकलनको लागि अनुमति नदिएको भएपनि अभिभावकसँगै बालबालिकहरु यार्सा संकलन गर्न लेक गएदेखि…

विद्युत सेवा सुचारु नहुँदा स्थानीय सेवाग्राही समस्यामा

एक महिनादेखि अवरुद्ध लघुजलविद्युत सेवा सुचारु नहुँदा केदारस्युँ गाउँपालिका–६ का ५ सय घरपरिवारले समस्या झेल्नु परेको छ । केदारस्युँ गाउँपालिका–६…

स्थानीय सरकारले द्वन्द्व पीडितलाई बेवास्ता गरेकाे गुनासाे

रामेछापका द्वन्द्व पीडित महिलाले स्थानीय सरकारले द्वन्द्व पीडित महिलालाई बेवास्ता गरेको गुनासो गरेका छन् । रामेछाप नगरपालिका–२ देउरालीकी यशोदा खड्का…

पूर्ण खोप सुनिश्चित घोषणा

१६ महिनादेखि २३ महिना उमेर समूहका ५ सय बढी बालबालिकालाई खोप लगाएपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित स्थानीय…