INSEC Online

📅 २०८३ जेष्ठ २१

घर निकाला भएकी महिलाको इन्सेकको पहलमा उद्धार

कमलामाई नगरपालिका–७ पानिट्याङ्कीकी ६३ वर्षीया लक्ष्मी गुरुङ्गलाई पुस २ गते इन्सेकको पहलमा उद्धार गरी सेफ हाउसमा राखिएको छ । सोही…

सञ्चार सेवा सुचारु नहुँदा सेवाग्राही समस्यामा

जिल्लाको पूर्वीउत्तरी कोल्टि क्षेत्रमा अवरुद्ध भएको टेलिफोन सेवा सुचारु नहुँदा त्यस क्षेत्रका सेवाग्राहीहरुले समस्या झेल्नु परेको छ । एक सातादेखि…

वर्षा र हावाहुरीका कारण अन्नबालीमा क्षति, खाद्य सङ्कट आउने अनुमान

कात्तिक १ गतेदेखि प्रदेश १ का विभिन्न क्षेत्रमा भएको वर्षासँगै चलेको हावाहुरीका कारण अन्नबालीमा क्षति पुगेको छ । पाकेको धान,…

अज्ञात पक्षद्वारा जेसीबीमा आगजनी

सोलु खोलामा निर्माणाधीन मिड सोलु हाइड्रोपावरले प्रयोग गरेको जेसीबीमा अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ । सोलुदूधकुण्ड नगरपालिका–६ मा…

उपचारमा लापरबाही गरेको आरोपमा जिल्ला अस्पतालमा तोडफोड, अस्पतालद्वारा आकस्मिक बाहेकका सेवा बन्द

फालेलुङ गाँउपालिका–८ की तीन वर्षीया बालिका क्रिष्टिना थाम्सुहाङको उपचारमा लापरबाही गरेका कारण असोज २० गते मृत्यु भएको आरोपमा पीडित पक्षले…

तोकिएको पारिश्रमिक माग गर्दै नगरपालिका कार्यालयमा धर्ना

नेपाल सरकारले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक बजेट घोषणामार्फत व्यवस्था गरेको पारिश्रमिक माग गर्दै इनरूवा नगरपालिका कार्यालयमा बाल विकास केन्द्रका…

विद्यालय भवन निर्माणका मजदुरले ज्याला नपाएको गुनासो

बागचौर नगरपालिका-९ कुइयापानी स्थित सुर्य आधारभूत विद्यालयको भवन निर्माणमा मजदुरी गरेका ७ जना मजदुरले ज्याला नपाएको गुनासो गरेका छन् ।…

अज्ञात पक्षद्वारा स्काभेटरमा तोडफोड

फिदिम नगरपालिका–६ स्थित साम्दिन–नवमीडाँडा सडक खण्डको शिवामा पार्किङ गरेर राखिएको स्काभेटरमा अज्ञात पक्षले जेठ २७ गते तोडफोड गरेको प्रहरीले जनाएको…

कर्मचारी अभावका कारण सेवाग्राही समस्यामा

यातायात कार्यालय, डोटीमा कर्मचारी नहुँदा आफूहरुले समस्या झेल्नु परेको स्थानीय सेवाग्राहीहरुले गुनासो गरेका छन् । कार्यालयमा कर्मचारी नहुँदा कार्यालयबाट प्रवाह…

प्राविधिक सेवा पाउन नसक्दा समस्या भएको कृषकहरुको गुनासो

भेटेनरी प्राविधिक सेवा पाउन नसकेका कारण आफूहरुलाई समस्या हुने गरेको केआईसिंह गाउँपालिकाका कृषकहरुले गुनासो गरेका छन् । चौपायाहरु बिरामी पर्दा…

ट्रेड यूनियनमा आबद्ध हुन खोजेको आरोपमा उद्योगद्वारा मजदुर निष्काशित

बुढीगङ्गा गाउँपालिका–१ मा रहेको आरती स्ट्रिप्स प्रालिले ट्रेड युनियनमा आबद्ध हुनका लागि मजुदरले दस्तखत गरेको विषयलाई लिएर १ सय ८४…

२१ दिनभित्र उखु किसानको बक्यौता भुक्तानी गर्ने सहमति, आन्दोलन स्थगित

उखु किसानहरू आफूहरूले पाउनुपर्ने बक्यौता रकम २१ दिनभित्र दिलाउन उद्योग बाण्ज्यि तथा मन्त्रालयले पहल गर्ने भएको छ । मङ्सिर २८…

कृषि प्राविधिक सेवा नपाएका कारण समस्यामा परेको कृषकहरुको गुनासो

सरकारले एक गाँउ एक कृषि प्राविधिक राख्ने अवधारण लागु गरेको भएपनि  आफूहरुले कृषि   प्राविधिक सेवा नपाएकै कारण  कृषिजन्य बालिमा  रोग…

अपरिचित व्यक्तिहरूको समूहद्वारा क्रसर उद्योगमा बम विष्फोट

त्रियुगा नगरपालिका–१४ धाप्लाङ्गस्थित द कञ्चनजङ्घा गोल्डेन गुड जेवीको क्रसर उद्योगमा अपरिचित समूहले मङ्सिर २९ गते राति बम विष्फोट गराएको छ…

प्रदेश १ का १ लाख ५० हजार बढीलाई जग्गा धनिपुर्जा वितरणका लागि सम्झौता

प्रदेश १, का १ लाख ५० हजार बढी नागरिकलाई जग्गा धनिपुर्जा वितरण गरिने भएको छ । भूमि सम्बन्धी समस्या समाधान…

पारिश्रमिक दिलाइ दिन माग गर्दै श्रम कार्यालयमा निवेदन

श्रमको मूल्य दिलाइन दिन माग गर्दै निजी विद्यालयका शिक्षक तथा कर्मचारीहरूले श्रम कार्यालयमा निवेदन दिएपछि सो कार्यालयले निजी विद्यालयका सञ्चालकहरूलाई…

काम गरेको डेढ वर्षसम्म ज्याला नपाएको श्रमिकको गुनासो

भेरी नगरपालिका–३ को भेरी ज्ञानोदय क्याम्पसमा काम गरेका श्रमिकहरूले डेढ वर्षसम्म ज्याला नपाएको गुनासो गरेका छन् । आफूहरुले ०७६ साल…

स्थानीयद्वारा एम्बुलेन्समा तोडफोड

मष्टा गाउँपालिकाको ०१०० सुदूरपश्चिम प्रदेश ३८९ नम्बरको एम्बुलेन्समा असोज ११ गते राति सोही गाउँपालिका–६ का २२ वर्षीय चक्र बोहरा, २५…

गौशालाको मुसहरवस्तीका ५५ घरपरिवार लालपुर्जाविहीन

गौशाला नगरपालिकाका दर्जनौँ दलित समुदायका गरिव विपन्न मुसहर घरपरिवारले विश्वासको भरमा बिना कागजात जग्गा खरिद गरेको वर्षौ वित्दा पनि आफ्नो…

सीमा विवादका कारण ४५ वर्षदेखि स्थानीयले जग्गा धनी पुर्जा पाएनन्

जिल्लाको उमाकुण्ड गाउँपालिका–१ का स्थानीयले जग्गा नापी भएको ४५ वर्षसम्म पनि जग्गा धनी पुर्जा पाउन सकेका छैनन् । जग्गाको पुर्जा…