INSEC Online

📅 २०८३ जेष्ठ २१

धरानका मेयरलाई दर्ता कायम जग्गामा वृक्षारोपण नगर्न उच्च अदालत विराटनगरको आदेश

उच्च अदालत, विराटनगरले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्गलाई वृक्षारोपण नगर्न आदेश दिएको छ । उच्च अदालत, विराटनगरका न्यायाधीश मिलनकुमार राईको…

अन्तरजातीय विवाहपछि घरमा आगो लगाउने आरोपितविरुद्ध उजुरी दर्ता

तातोपानी गाउँपालिका–४ गिडीखोलाका १९ वर्षीय मुकुन्द नेपालीले १४ वर्षिया बालिकासँग एक हप्ता अघि प्रेम विवाह गरेको भन्दै  अन्तरजातीय विवाह गरेको रिसमा मुकुन्द…

आलिताल गाउँपालिकाका दर्जन बढी बस्ती बाढीपहिरोको उच्च जोखिममा

जिल्लाको आलिताल गाउँपालिकाका दर्जन बढी बस्ती खिन्नेभाडी, डाइनी, कोइराले, खुर्सानीझालालगायत गाउँ बाढीपहिरोको उच्च जोखिममा रहेका छन् । विगत लामो समयदेखि…

अज्ञात पक्षद्वारा स्काभेटरमा आगजनी

थुलुङ दूधकोशी गाउँपालिका–४ मा बाटो खन्ने क्रममा राखिएको स्काभेटरमा अज्ञात पक्षले असार ६ गते आगजनी गरेको प्रहरीले जनाएको छ ।…

स्वास्थ्यकर्मीहरु ६ महिनादेखि तलब सुविधा पाउनबाट वञ्चित

शुक्लाफाँटा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले विगत ६ महिनादेखि तलब सुविधा पाउन सकेका छैनन् । संघीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका…

कमैया मुक्ति घोषणाका २३ वर्षः पुनर्स्थापनाकै पर्खाइमा मुक्त कमैया

सरकारले कमैया मुक्ति घोषणा गरेको २३ वर्ष वितिसक्दा समेत मुक्त कमैयाहरुको पुनर्स्थापना कार्य सम्पन्न हुन सकेको छैन् । २०५७ साउन…

मेची राजमार्ग दायाँबायाँका संरचना तत्काल नभत्काउन अदालतको आदेश

भौतिक संचरना नभत्काउन माग गर्दै फुङलिङ नगरपालिका–४ तोक्मेडाँडाका ५८ वर्षीय डम्बरबहादुर कार्कीले उच्च अदालत विराटनगर, इलाम इजलासमा दर्ता गरेको मुद्दामा…

स्वास्थ्यकर्मीहरु पाँच महिनादेखि तलब सुविधा पाउनबाट वञ्चित

जयपृथ्वी नगरपालिका क्षेत्रमा सञ्चालित स्वास्थ्य शाखा तथा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीले पाँच महिनादेखि तलब सेवाबाट वञ्चित हुनु परेको…

लघुवित्त विरूद्धको आन्दोलनमा झडप, चार जना घाइते

जीवन विकास लघुवित्त वित्तीय संस्थाको विषयलाई लिएर भएको आन्दोलनमा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ । झडपमा चार जना घाइते…

डाइनी गाउँका ३५ परिवार बाढीपहिरोको उच्च जोखिममा

आलिताल गाउँपालिका–७ डाइनी गाउँका ३५ परिवार बाढीपहिरोको उच्च जोखिममा भए पनि उहाँहरुको स्थान्नत्ररण तथा वैकल्पिक व्यवस्थापनका लागि सरकारले चासो नदिएको…

यार्सागुम्बा सङ्कलनका लागि विद्यालय बन्द, बालबालिकाको जिवन जोखिममा

इन्सेक बझाङ जिल्ला प्रतिनिधि सत्यराज सिंहका अनुसार जिल्लाको उत्तरी भेगका विद्यालय जेठ १ गतेदेखि एक महिनासम्मका लागि बन्द गरिएको छ…

हलिया मुक्तिका १५ वर्षः पुनर्स्थापनाको पर्खाइमा मुक्त हलिया

सरकारले हलिया मुक्ति घोषणा गरेको १५ वर्ष वितिसक्दा समेत जिल्लाका मुक्त हलियाहरुको पुनर्स्थापना हुन नसकेको मुक्त हलियाहरुले गुनासो गर्दै आएका…

आर्थिक अभावमा चुहिने घरमा बस्न बाध्य परिवारलाई इन्सेकको सहयोग

आर्थिक अभावका कारण जीर्ण घरमा बस्न बाध्य हुनु भएका मिक्वाखोला गाउँपालिका–४ साँवाका ५५ वर्षीय सुरेश लिम्बूको परिवारलाई इन्सेकले सहयोग गरेको…

९ महिनादेखि तलब नपाएको गुनासो

रास्कोट नगरपालिकाको स्वास्थ्य सेवाका कर्मचारीले २०७९ साउन महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । कर्मचारी समायोजनका बेला रास्कोट नगरपालिका रोजेर…

श्रमबापतको ज्याला नपाउँदा श्रमिकहरु आन्दोलित

दुहुँ गाउँपालिकामा निर्माण गरिएको बहुउद्देश्यीय झोलुङ्गे पुल र अपिहिमाल गाउँपालिकामा निर्माण गरिएको सिद्ध मकरिकोट पदमार्ग निर्माणमा संलग्न मजदुरले काम गरेको…

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचारमा प्रयोग गरिएको सवारी अपरिचत व्यक्तिद्वारा तोडफोड

तनहुँ क्षेत्र नम्बर– १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको प्रचार प्रसारमा प्रयोग गरिएको  गाडीमाथि तोडफोड भएको छ…

नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट वञ्चित

शुभकालिका गाउँपालिका–५ का ४१ वर्षीया खगिसरा कार्कीको नागरिकता नहुँदा सामाजिक सुरक्षा एकल महिला भत्ता पाउनबाट वञ्चित हुनुभएकाे छ । खगिसाका…

हलिया मुक्ति घोषणाका १५ वर्षः सकसपूर्ण जिवन जिउन बाध्य मुक्त हलिया

सरकारले हलिया प्रथा  अन्त्यको घोषणा गरिएको १५ वर्ष वितिसक्दा समेत जिल्लामा मुक्तहलियाहरुको जिवनमा खासै परिवर्तन हुन सकेको छैन् । पुनर्स्थापना…

वादी समुदायका व्यक्तिहरुका लागि नगरपालिकाद्वारा घर निर्माण

घरबारविहिन रहेका वादी समुदायका  पाँच परिवारलाई मंगलसेन नगरपालिकाले सदरमुकाम मै घर निर्माणको थालनी गरेको छ । सदरमुकाममा रहेको वडा नम्बर…

वडा कार्यालयमा आगजनी घटनाका आरोपित गिरफ्तार

माङ्सेबुङ गाउँपालिका–५ को वडा कार्यालयमा चैत ९ गते आगजनी गरेको आरोपमा प्रहरीले माङ्सेबुङ गाउँपालिका–३ का ३९ वर्षीय आशिष भनिने हस्तबहादुर…