INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले साँगुरीगढी गाउँपालिका-७ महाभारतका ३१ वर्षीय अनकबहादुर राईलाई १० वर्ष कैद सजायको फैसला…

बलात्कार घटनाका आरोपितविरुद्ध मुद्दा दर्ता

१५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा त्रिपुरासुन्दरी  गाउँपालिका- १  का   २०  वर्षीय तिलक कुमालविरुद्ध  जिल्ला  प्रहरी कार्यालय धादिङमा ०८१ जेठ…

विद्यार्थी कुटपिट घटनाका आरोपित शिक्षक गिरफ्तार

पोखरा महानगरपालिका– ३२ राजाको चौतारा नजिकै रहेको यूनिभर्स अंग्रेजी बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत ९ वर्षीय बालकलाई कुट्ने अंग्रेजी…

विद्यार्थीहरु जोखिमपूर्ण जीर्ण भवनमा बसेर पठनपाठन गर्न बाध्य

जिल्ला सदरमुकाम सिमकोट गाउँपालिकासँग जोडिएको खार्पुनाथ गाउँपालिका–५ स्थित मान्धारा माध्यमिक विद्यालयका विद्यार्थीहरू जोखिमपूर्ण जीर्ण भएको भवनमा बसेर पठनपाठन गर्न बाध्य…

पूर्ण खोप सुनिश्चित घोषणा

१६ महिनादेखि २३ महिना उमेर समूहका ५ सय बढी बालबालिकालाई खोप लगाएपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकालाई पूर्ण खोप सुनिश्चित स्थानीय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई ०८१ जेठ ६ गते घरमा बोलाएर बलात्कार गर्ने बनेपा नगरपालिका–१४ साँगाका ४९ वर्षीय प्रकाश कार्कीलाई २०८१ जेठ…

विद्यालय भवन मर्मत नहुँदा पठनपाठनमा समस्या

परशुराम नगरपालिका–६ चन्दनीस्थित सिद्धनाथ माध्यमिक विद्यालयको भवनको छानो जेठ १३ गते राति आएको हावाहुरीले उडाएको एक हप्ता बितिसक्दा समेत मर्मत…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा दोलखा जिल्ला, शैलुङेश्वर नगरपालिका–८ का ३७ वर्षीय नवराज सुनुवारलाई प्रहरीले ०८१ जेठ २०…

याैन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

१० वर्षीया बालिकालाई याैन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले चन्द्रपुर नगरपालिका–६ तल्लो बजारका ४० वर्षीय मनोज गुप्ताविरुद्ध  ०८१ जेठ १९ गते इलाका…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले आठराई गाउँपालिका–४ का २३ वर्षीय सुरेश तामाङविरुद्व जेठ १८ गते जिल्ला प्रहरी…

शिक्षकको कुटपिटबाट बालक घाइते

पोखरा महानगरपालिका– ३२ राजाको चौतारा नजिकै रहेको यूनिभर्स अंग्रेजी बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत ९ वर्षीय बालक अंग्रेजी शिक्षक…

कुटपिट घटनाका आरोपित शिक्षक गिरफतार 

इटहरी उपमहानगरपालिका-१६ की १४ वर्षीया बालिका अंशल बुढाथोकीलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३७ वर्षीय शिक्षक पूर्णप्रसाद पोखरेललाई गिरफ्तार गरेको छ।…

बलात्कार गरेको कसुरमा ६/६ महिना कैद सजायको फैसला

सात वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको कसुरमा जिल्ला अदालतले दुई जना १० वर्षीय बालकलाई ६/६ महिना कैद सजायको फैसला गरेको…

बालविवाहका घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा विष्णुपुर गाउँपालिका-५ का ३४ वर्षीय श्यामकुमार यादव ०८१ जेठ १८ गते गिरफ्तार भएका छन्…

हत्या घटनाका आरोपित गिरफ्तार

नवजात शिशुको हुत्या गरेको आरोपमा प्रहरीले माप्यदूधकोशी गाँउपालिका-१ जुभिङका ४० वर्षीया कुमारी राई र ३९ वर्षीय सुकमान राईलाई गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

सुस्त मनस्थितिकी १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा खडक नगरपालिका-७ कल्याणपुरका ५५ वर्षीय बतहु मण्डल भनिने बतहु मण्डल खत्वे ०८१…

बलात्कार घटनाको कसुरमा कैद सजाय

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १७ वर्षीय बालकलाई ०८१ जेठ १७ गते आठ वर्ष कैद सजाय भएको छ ।…

बलात्कार घटनाको मुद्दा मुल्तबी

१६ वर्ष ६ महिना १३ दिनकी बालिकालाई बलात्कार गरेको आरोप लागेका महादेवा गाउँपालिका-३ बलिया बथनाहाका २० वर्षीय कृष्ण मुखियाविरुद्धको मुद्दा…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

दुई वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा  १६ वर्षीय बालकलाई प्रहरीले ०८१ जेठ १४ गते गिरफ्तार गरेको छ । पीडित…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ५६ वर्षीय शिक्षकलाई प्रहरीले ०८१ जेठ १६ गते गिरफ्तार गरेको छ । पीडित…