९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा दोलखा जिल्ला, शैलुङेश्वर नगरपालिका–८ का ३७ वर्षीय नवराज सुनुवारलाई प्रहरीले ०८१ जेठ २० गते प्रहरीले गरेको छ ।
पीडितलाई बनेपा नगरपालिका−७ पाकुडोलस्थित उग्रेश्वर मन्दिर परिसरमा जेठ १९ गते आरोपित सुनुवारले यौन दुर्व्यवहार गरेको भनी पीडितका आफन्तले ०८१ जेठ २० गते इलाका प्रहरी
कार्यालय बनेपामा यौन दुर्व्यवहार शिर्षकमा मुद्दा दर्ता गरेका थिए ।
पीडितको स्वास्थ्य परीक्षण जेठ १९ गते धुलिखेल अस्पतालमा गरियो । आरोपितलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भईरहेको डिएसपी लालध्वज सुवेदीले बताउनुभयो ।
लुम्बिनी प्रदेशमा १० वटा मानव अधिकारमैत्री कानुन निर्माण
लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना भएदेखि हालसम्म मानव अधिकार संरक्षण,