INSEC Online

📅 २०८३ जेष्ठ २१

बाढीले बर्दियामा ६ सय घर डुबानमा

बर्दियाको ठाकुरबाबा नगरपालिका ०८२ भदौ २६ गते साँझ गिठेनाला र ओहरीबाट आएको बाढीले ठाकुरबाबा नगरपालिका ६, ७ र ८ का…

पहिरोले बाटो अवरुद्ध हुँदा बिरामीलाई अस्पताल लैजान समस्या

वर्षाको कारण पहिरोले बाटो अवरुद्ध हुँदा जुगल गाउँपालिका भित्रका बिरामीहरुलाई एम्बुलेन्सबाट अस्पताल लैजान समस्या भएको छ । जुगल गाउँपालिका जाने…

पहिरोले बाटो अवरुद्ध हुँदा बालबालिका विद्यालय जानबाट वञ्चित  

वर्षाका कारण पहिरोले बाटो अवरुद्ध हुँदा छेडागाड नगरपालिका–१ हाडेगाउँका बालबालिका विद्यालय जानबाट बञ्चित भएका छन् । कालिका माध्यामिक विद्यालय अध्ययरत…

खलङ्गाबासी पिउने पानीबाट वञ्चित

जिल्ला सदरमुकाम खलङ्गाका स्थानीयहरु चार दिनदेखि पिउने पानीबाट वञ्चित हुनु परेको छ । महाकाली नगरपालिका वडा नम्बर ४ र ५…

बाढीका कारण विस्थापित भएकाहरु कष्टकर जीवन जिउन बाध्य

चार दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले विस्थापित भएका कञ्चनपुरका ५९ परिवारका  २ सय १८ जना परिवार कष्टकर जीवन…

सडक अवरुद्ध हुँदा बिरामीहरु समेत अलपत्र

कर्णाली राजमार्ग अन्तर्रगत सुर्खेत–जुम्ला सडक खण्डको कालिकोट खाँडाचक्र नगरपालिका–२ कालेखोला, एसमोड र गगने खोलामा ०८२ भदौ १२ गतेदेखि सडक भत्किँदा…

हिमाली गाउँपालिकाका बाढीपहिरो पीडित त्रिपालमा रात काट्न बाध्य

हिमाली गाउँपालिका–१ बिच्छ्या र वडा नम्बर ५ कुवाडीका बाढीपहिरो पीडित परिवार त्रिपालमा रात बिताउन बाध्य भएका छन् । सरकारले तत्काल…

बाढीपहिरोका कारण स्थानीय कृषकहरु समस्यामा

केदारस्यूँ गाउँपालिका–८ सल्लेधारमा ०८२ भदौ १४ र १५ गते परेको अविरल वर्षाका कारण आएको पहिरोले सिञ्चाइका लागि बनाइएको नहर भत्किनुको…

बाढी पीडित ११ घरपरिवारले पाएनन राहत 

ताँजाकोट गाउँपालिका–१ स्थित जिमाना र काँडागाउँका ११ बाढीपीडित घरपरिवारले राहत पाउन सकेका छैनन् । जिल्लामा नियमित परेको अविरल वर्षाका कारण…

एक वर्षमा ३ सय ६५ विपत् घटना: पीडित परिवार राहतको पर्खाइमा

जिल्ला प्रहरी कार्यालय गुल्मीको प्रतिवेदन अनुसार एक वर्षमा ३ सय ६५ विपत्का घटना भएका छन् । आर्थिक वर्ष २०८१/०८२ को…

पहिरोले विद्यालय भवनमा क्षति पुर्‍याएपछि पठनपाठन बन्द

नरहरिनाथ गाउँपालिका–७ माल्कोटमा रहेको शान्ति माध्यामिक विद्यालय रातिमाटाको दुई कोठे नयाँ पक्की भवनमा पहिरोले क्षति पुर्‍याएपछि विद्यालयमा पठनपाठन बन्द भएको…

विपद् पीडितले एक वर्षसम्म पनि पाएनन् राहत

अविरल वर्षाका कारण जिल्लाका विभिन्न पालिकामा विपद्का कारण घर सम्पत्ति क्षति भई पीडित भएका व्याक्तिहरुले एक वर्ष पुग्दा पनि राहत…

११ हजार बढी घरधुरी प्राकृतिक विपद्को जोखिममा

रुकुमपश्चिमका ११ हजार बढी घरधुरी विपद्को जोखिममा रहेका छन् । जिल्लाका ६ वटा पालिकाका ११ हजार २ सय २९ घरधुरी…

पुल नहुँदा बालबालिकालाई विद्यालय जान समस्या 

सर्केगाड गाउँपालिका–१ स्थित तुम्च बडखोलामा पुल नहुँदा देवल आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहलाई विद्यालय आवतजावतमा समस्या भएको छ । निरन्तर परेको…

दुधौलीमा बाढी: १० घर डुबानमा

अविरल वर्षापछि आएको बाढीले सिन्धुलीको दुधौली नगरपालिका–१ गिचिहानीका १० घर डुबानमा परेका छन् । विचित्रा खोलामा आएको बाढी गाउँमा पस्दा…

बाढी पहिरोको जोखिमले त्रसित चौरगाउँवासी

पातारासी गाउँपालिका– ३ चौरगाउँ बाढी पहिरोको उच्च जोखिममा रहेको छ । गाउँमा करिब ३ सय घरधुरी छन् । तर ४०/५०…

बाढीले बस्ती, पुल र विद्यालय बगाएपछि जनजीवन प्रभावित

हिमाली गाउँपालिका–१ अन्तर्गत बिच्छ्याको बाम खोलामा आएको बाढीले स्थानीय बस्ती, खेतीयोग्य जमीन, पुल, बिद्यालय र जलविद्युत आयोजना लगाएतका संरचनाहरु बगाएपछि…

पहिरोमा परी एक वृद्ध र बाढी बगाएर एक बालकको मृत्यु, ८५ घर डुवानमा

कोशी प्रदेशमा ०८२ जेठ १६ गते भित्रिएको मनसुन पुन सक्रिय भएसँगै जनधनको क्षतिसँगै भौतिक संरचनामा क्षति पुगेको छ । भारी…

पहिरोका कारण ६ परिवार विस्थापित

अविरल वर्षापछि पहिरोको जोखिम बढेसँगै भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ खाम्दाकका ६ परिवार विस्थापित भएका छन् । वर्षाले घरमाथि र मुनिबाट पहिरो…

पहिरोका कारण तीन घरपरिवार विस्थापित

इन्द्रावती गाउँपालिका— २ बाहुनेपाटीमा तीन दिनसम्मको अविरल वर्षाका कारण ०८२ साउन २६ गते पहिरो जाँदा तीन घरका १४ जना विस्थापित…