INSEC Online

📅 २०८३ जेष्ठ २२

गाउँपालिका वडा सचिवविहीन, शिक्षकलाई वडा सचिवको जिम्मेवारी

सिरिजङ्घा गाउँपालिकाका आठ ओटै वटा वडा सचिवविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् । सिरिजङ्घा वडा–१ सिनाम, वडा–२ थुम्बेदिन, वडा–३ सिकैचा,…

आर्थिक अभावमा उपचारबाट वञ्चित, मनोसामाजिक समस्या भएका दाजुभाइलाई खोरमा राख्न बाध्य

आर्थिक अभावमा उपचार गर्न नसकिएपछि मनोसामाजिक समस्या भएका परिवारका सदस्यलाई खोरमा थुनेर राखिएको पीडित परिवारले जनाएको छ । साल्पासिलिछो गाउँपालिका–२…

तोकिएको पारिश्रमिक माग गर्दै बाल शिक्षण सहजकर्ताद्वारा नगरपालिकामा ध्यानाकर्षण

सिद्धिचरण नगरपालिकाका बाल शिक्षण सहयोगी सहजकर्ताले सरकारले घोषणा गरेको पारिश्रमिक सुविधा नपाएको भन्दै नगरपालिकामा ध्यानाकर्षणपत्र बुझाएका छन् । नगरपालिका क्षेत्रभित्रका…

अतिरिक्त शुल्कको विरोधमा नोवेल मेडिकल कलेजमा तोडफोड र तालाबन्दी

अतिरिक्त शुल्कको विषयलाई लिएर विराटनगरस्थित नोवेल मेडिकल कलेजमा एमबीबीएस प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै विभिन्न विद्यार्थी सङ्गठनका नेता…

नीति, नियम कार्यान्वयन नभएको ज्येष्ठ नागरिकको गुनासो

‘सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान’ भन्ने नाराका साथ राष्ट्रिय ज्येष्ठ नागरिक दिवस पुस ११ गते विभिन्न कार्यक्रम गरी मनाइएको…

बाल निगरानी कक्ष नहुँदा बालविज्याँई घटनाका आरोपित बालक वयस्कसँगै हिरासतमा बस्न बाध्य

बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा २२ मा निगरानी कक्षको स्थापना सम्बन्धी व्यवस्था उल्लेख गरिएको भएपनि निगरानी कक्षको स्थापना नहुँदा…

वर्ष दिन बितिसक्दा समेत मजदुरहरुले ज्याला पाउन सकेनन्

पुर्बीचौकी गाउँपालीका–२ बग्लेकमा स्वास्थ्य चौकी निर्माण गरिएको एक वर्ष बितिसक्दा समेत निर्माण कार्यमा संलग्न मजदुरहरुले ज्याला पाउन सकेका छैनन् ।…

क्याम्पस प्रशासन र व्यवस्थापन कक्षमा तोडफोड

महेन्द्र मोरङ क्याम्पस विराटनगरमा वाणिज्यशास्त्र सङ्कायमा अध्यननरत तेस्रो समेष्टरका विद्यार्थीहरुले क्याम्पस प्रशासनसँग कम्प्युटर व्यवस्थापन गरीदिन माग गर्दै मङ्सिर १४ गते…

कारागारमा चिकित्सक नहुँदा कैदीबन्दी आधारभूत स्वास्थ्य अधिकारबाट वञ्चित

जिल्ला कारागारमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा कैदीबन्दी आधारभूत स्वास्थ्य अधिकारबाट वञ्चित हुनु परेको छ । स्वास्थ्य सेवाको छैठौँ तहको दरबन्दी…

समयमा सामाजिक सुरक्षा भत्ताका लागि इन्सेक प्रतिनिधिद्वारा पहल

सिम्रोनगढ नगरपालिकाको कार्यालयले मुख्य चाडपर्वको अवसरमा सामाजिक सुरक्षा भत्ता वितरण नगरेको गुनासो गर्दै बालबालिकाका अभिभावक र ज्येष्ठ नागरिकहरूले इन्सेक बारा…

सामाजिक सुरक्षा भत्ताको रकम निकासा नहुँदा लाभग्राही समस्यामा

आर्थिक वर्ष २०७८/०७९ को पहिलो चौमासिकमा ठोरी गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका, जिराभवानी गाउँपालिका, जगरनाथपुर गाउँपालिकालगायतका स्थानीय तहमा सामाजिक सुरक्षा भत्ताको…

आठपहरिया समुदायमा बालबिवाह बढ्दो, न्यूनीकरणका लागि छैन प्रयास

धनकुटा नगरपालिका‒८ सान्ताङ १५ वर्षीया बालिकाले देउराली माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययरत १७ वर्षका कविराज आठपहरियासँग बिवाह गर्नुभयो ।…

बाढीपीडितहरु राहत पाउनबाट वञ्चित

राहतको पार्खाइमा बसेका दिपायल सिलगढी नगरपालिका– ५ कोइरेली, के. आइ. सिंह गाउँपालिका–१ लोली र सायल गाउँपालिका– ५ डौडका बाढीपीडितहरूले दुई…

जहाजको टिकट पाउन सकस, बिरामी स्टेचरमै फर्कन बाध्य

सडक सञ्जालले नछोएको हुम्ला जिल्लामा असोज २० गतेदेखि जहाजको टिकट लिन समस्या भएको छ । नेपाल वायुसेवा निगमको जहाजले ०७८…

कथित बोक्सी आरोपमा कुटपिट, आरोपितविरूद्ध प्रहरीले उजुरी नलिएको पीडितको आरोप

विराटनगर महानगरपालिका–८ की ५४ वर्षीया रफिना खातुनले आफूलाई कथित बोक्सी आरोपमा कुटपिट गर्ने आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएपनि प्रहरीले उजुरी नलिएको…

बाढी पहिरोमा परी दुई जना स्वास्थ्यकर्मी बेपत्ता, खोजी कार्य जारी

मिक्लाजुङ गाउँपालिका–५ कुरूम्बामा बिरामीको उपचारका लागि जाने क्रममा दुई जना स्वास्थ्यकर्मी कात्तिक २ गते बाढी पहिरोमा परी बेपत्ता भएको साता…

वर्षा र हावाहुरीका कारण अन्नबालीमा क्षति, खाद्य सङ्कट आउने अनुमान

कात्तिक १ गतेदेखि प्रदेश १ का विभिन्न क्षेत्रमा भएको वर्षासँगै चलेको हावाहुरीका कारण अन्नबालीमा क्षति पुगेको छ । पाकेको धान,…

अविरल वर्षाका कारण धानबाली नष्ट, नदी टापुमा फसेकाहरुको उद्धार हुन सकेन

असोज ३१ गते साँझबाट परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजिवन प्रभावित भएको छ । अविरल वर्षाका कारण कृषकहरुले लगाएको…

स्थानीय युवा र प्रहरीबीच झडप, सातजना प्रहरी घाइते

स्थानीय युवा र प्रहरीबीच झडप हुँदा सातजना प्रहरी घाइते भएका छन् । मुसिकोट नगरपालिका–५ बागबजारमा ०७८ असोज २९ गते राती…

बाल सहयोगी सहजकर्ताले पाउने न्यूनतम पारिश्रमिक कार्यान्वयनमा समस्या, विभेद भएको गुनासो

नेपाल सरकारले आर्थिक वर्ष २०७८-०७९ मा बाल सहयोगी कार्यकर्ताका लागि तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयनमा समस्या देखिएको छ । प्रदेश १…