INSEC Online

📅 २०८३ जेष्ठ २२

लेटाङ घटनाका विषयमा इन्सेकद्वारा स्थलगत अनुगमन, छानबिनका लागि ६ सदस्यीय समिति गठन

लेटाङ नगरपालिका–५ खेरूवामा २६ वर्षीया महिला प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान जाने गरी भएको घटनामा इन्सेक प्रदेश १, कार्यालय विराटनगरले…

सल्यान अस्पतालका स्वास्थ्यकर्मीले तीन वर्षदेखि प्रोत्साहन भत्ता पाएनन्

जिल्ला अस्पताल सल्यानमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीहरूले तीन वर्षदेखि प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन् । नियमअनुसार ६ घण्टा सेवा…

बालविकासका शिक्षकले सात महिनादेखि पाएनन् तलब !

विन्ध्यवासिनी गाउँपालिकामा विद्यालयका बालविकासका शिक्षकले सात महिनादेखि तलब पाएका छैनन् । उनीहरूले चालु आर्थिक वर्षको साउन महिनादेखि नै तलब नपाएको…

त्रिपुरासुन्दरी नगर क्षेत्रका ज्येष्ठ नागरिकले पाएनन् सामाजिक सुरक्षा भत्ता

त्रिपुरासुन्दरी नगरपालिकाका ज्येष्ठ नागरिकले आठ महिना बित्दासमेत सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । प्रत्येक महिनाको अन्त्यमा पाउनु पर्ने सामाजिक…

ज्यालामा विभेद भोग्दै महिला श्रमिकहरु !

नेपालको संविधानको धारा २० को १ मा महिला भएकै कारणबाट कुनै पनि किसिमको भेदभाव नगरिने व्यवस्था गरिएको भएपनि महिला कामदारहरुले…

महिला हिंसा रोकथाम गर्न सीप र क्षमताको विकासमा जोड

महिलामाथि हुने सबै खाले हिंसा रोकथाम गर्न र आत्मनिर्भर बनाउन सीप र क्षमताको विकासको खाँचो रहेको सरोकारवालाहरूले बताएका छन् ।…

सामाजिक सुरक्षा भत्ता वितरणमा ढिलाइ भएपछि ज्येष्ठ नागरिक समस्यामा

नेपालको संविधान २०७२ को धारा ४१ मा ज्येष्ठ नागरिकको हक अन्तर्गत विषेश संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनेर व्यवस्था…

अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा महिला दबाब अभियान घोषणा

११२ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौँमा फागुन २४ गते इन्सेक लगायत महिला दबाब अभियानसँग आबद्ध महिला अधिकारका क्षेत्रमा…

११२ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न

११२ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा फागुन २४ गते हेटौँडामा मानव अधिकार तथा महिला अधिकारका क्षेत्रमा क्रियाशिल संस्थाहरूले संयुक्त…

वादी बस्तीमा खानेपानी समस्या

आठविसकोट नगरपालिका –९ राडीमा रहेको वादी वस्तीमा खानेपानीको समस्या भएको छ । ०७७ मा सडक बनाउने क्रममा उडोजरले भत्काएको खानेपानीको…

विपद कोषप्रति स्थानीय तहको बेवास्ता

विपद व्यवस्थापनका लागि स्थानीय तहसँगको साझेदारीमा सञ्चालन गरिने विपद कोष स्थापनामा स्थानीय तहहरूले बेवास्ता गरेका छन् । प्राकृतिक विपद् पीडित…

बेलिव्रिज पुल बन्द हुँदा बिमारी र स्वास्थ्यकर्मी प्रभावित

सोरु गाँउपालिकाले सम्झौता अनुसार अन्तिम किस्ताको रकम ५० लाख रुपियाँ नदिएको भन्दै जलप रवी चक्र जे बी कम्पनीले माघ २५…

बिक्री केन्द्रमा खाद्यन्न नहुँदा उपभोक्ता मर्कामा

खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड मुगु अन्तरगत खत्याड गाँउपलिका–११ स्थित रातापानी र सोरु गाँउपालिका–९ कालै खाद्य बिक्री केन्द्रमा ढुवानीको…

दुई वर्षदेखि खुला आकाश मुनि अध्यापन, पठनपाठन प्रभावित

शारदा नगरपालिका–१० पैयाँखर्कस्थित जनता प्राथमिक विद्यालयका करिब ६३ बालबालिका दुई वर्षदेखि खुला आकाश मुनि अध्यापन गर्न बाध्य भएका छन् ।…

खाद्य अधिकार तथा सम्प्रभुतासम्बन्धी ऐन कार्यान्वयन गर्न प्रदेश सरकारलाई स्मरण

संविधानमा गरिएको व्यवस्था अुनसार खाद्य सम्प्रभुतासम्बन्धी मौलिक हकको कार्यान्वयनका लागि प्रदेश सरकारले जारी गरेको ‘खाद्य अधिकार तथा सम्प्रभुता सम्बन्धि ऐन,…

तलब भत्ता नपाएको स्वास्थ्यकर्मीहरूको गुनासो

दमौली अस्पतालमा कार्यरत ११ जना करार सेवाका डाक्टरहरूले १८ महिना देखि प्रोत्साह भत्ता र पाँच महिना देखि तलब भत्ता नपाएका…

विरोध प्रदर्शनमा संलग्न सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्षसहित १४ जना गिरफ्तार

सङ्घीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै बबरमहलस्थित वन परिसरमा विरोध प्रदर्शनमा उत्रिएका सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपाल (फेकोफन)…

खानेपानी आयोजना निर्माण सम्पन्न नहुँदा दुई स्थानीय तहका जनता मर्कामा

चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकामा खानेपानी पुर्‍याउने उद्देश्यले निर्माण थालिएको पाखापानी लुगाधुने खोला ग्रामीण सौर्य उर्जा खानेपानी आयोजना निर्माण सम्पन्न…

मौलिक हक कार्यान्वयन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

संविधानमा उल्लेख भएका मौलिकहरूको कार्यान्वयन गर्न माग गर्दै नेपाल उत्पीडित जातीय मुक्ति समाज पाँचथरले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयलाई माघ…

नोवेल र विद्यार्थीबिचको समस्या समाधान गर्न इन्सेकको माग

नोवेल मेडिकल कलेज विराटनगर र चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबिचको समस्या समाधानका लागि इन्सेकले राज्यसँग माग गरेको छ । चिकित्सा शिक्षा…