INSEC Online

📅 २०८३ असार १२

editor

घरबाट हराएकी युवतीको ३२ दिनपछि शव फेला,आरोपितद्घारा हत्या स्वीकार

आठराई त्रिवेणी गाउँपालिका–२ फुलबारीस्थित चोकपुरकी १९ वर्षीया मन्दिरा अधिकारीको घरबाट हराएको ३२ दिनपछि पुस १९ गते शव फेला परेको छ…

औरही गाउँपालिकाका उपाध्यक्षलाईे निर्घात रुपमा कुटपिट

औरही गाउँपालिकाका उपाध्यक्ष मिना देवीलाई वहाँकै श्रीमान उपेन्द्र सहनीद्वारा पुस १९ गते दिउँसो निर्घात रुपमा कुटपिट भएको छ । गाउँपालिका…

कुटपिट घटनाका आरोपित पति गिरफ्तार

माइ नगरपालिका–१० की ३८ वर्षीया ठाकुरकुमारी न्यौपानेलाई कुटपिट गरी घाईते बनाएको आरोपमा प्रहरीले ५१ वर्षीय पति धर्मानन्द तिम्सिनालाई पुस १८…

हत्या प्रयासको आरोपमा सांसद साह विरूद्ध उजुरी दर्ता

कृष्णनगर नपा– २ का युवा नेता तथा भोजपुरी फिल्मका अभिनेता  ३५ वर्षीय श्याम मिश्राको हत्या प्रयास गरेको आरोपमा पीडित पक्षले…

बलात्कार घटना आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जिल्ला झापा गौरादह नगरपालिका–७ का २१ वर्षीय बिवेक गहतराजलाई पुस १९ गते गिरफ्तार…

प्रतिबन्धित नेकपाको कार्यकर्ता भएको आरोपमा गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता रहेको आरोपमा प्रहरीले आठबीस नपा–८ तिलेपाटाका ३३ वर्षीय नगेन्द्रबहादुर सिजापतीलाई पुस…

आत्महत्याका लागि दुरुत्साहन गरेको कसुरमा १० महिना कैद फैसला

६५ वर्षीया सासु खगिसरा सुनारलाई आत्महत्या गर्न दुरुत्साहन गरेको कसुरमा नौमूले गाउँपालिका–५ नौलाथरकी २९ वर्षीया मनसरा सुनारलाई जिल्ला अदालत, दैलेखले…

६ महिना यताका सुत्केरी ‘प्रोत्साहन भत्ताबाट बञ्चित’

हिमाली जिल्ला डोल्पाका स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरूमा गर्भ जाँच गराई सुत्केरी हुने महिलाहरूले सुत्केरी प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका…

बलात्कार घटनाका आरोपितलाई १० वर्ष कैद तथा जरीवानाको फैसला

एक १५ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित नरहा गाउँपालिका-२ का २२ वर्षीय बन्डुल भन्ने सन्रुप सदालाई जिल्ला अदालतले पुस…

इन्सेक प्रदेश २ संयोजक पासवानलाई प्रशंसा पत्र प्रदान

लैङ्गिक हिंसा विरुद्धको समिति धनुषाको २०७६ पुस १७ गते जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश…

शिक्षक दरवन्दी नभएकाले गुणस्तरीय शिक्षा दिन बाधा

देवताल गाँउपालिकामा ११ विद्यालय दरवन्दीविहीन छन् । गाँउपालिकामा ४५ दरबन्दी मध्ये निमावि तिन ,प्रावि राहत १७ र विद्यालयमा कक्षा खालि…

अदालतद्वारा प्रहरीलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

अदालतको अपहेलना मुद्दामा जिल्ला अदालतले पुस १८ गते जिल्ला प्रहरी कार्यालय र एसपी जनकप्रसाद भट्टराईका नाममा १५ दिन भित्र लिखित…

विराटनगर महानगरपालिका विरूद्ध सुकुम्बासी आन्दोलित

नेपालको संविधानले धारा ३७ मा आवासको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेको छ । सोही धाराको उपधारा १,मा प्रत्येक नागरिकलाई…

आत्महत्या दुरुत्साहनमा युवकलाई कैदको फैसला

जिल्ला अदालत मकवानपुरले पत्निलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका–१६ का २४ वर्षीय राजकुमार रुम्बालाई ०७६ पुस १७ गते…

बालिका बलात्कार गरेको ठहर गर्दै युवकलाई १३ बर्षको कैद

मकवानपुर जिल्लाको १४ बर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले ०७६ पुस १७ गते हेटौंडा उपमहानगरपालिका–५ का २८…

कर्मचारी नहुँदा गाउँघर क्लीनिक तीन महिनायता बन्द, सेवाग्राही मर्कामा

सुनकोशी गाउँपालिकाको –१ को बलखु स्वास्थ्य चौकी र प्रसुति गृहमा कर्मचारी अभाव हुँदा सो वडामा तीन महिनादेखि गाउँघर क्लीनिक बन्द…

मजदुरले तलब माग गर्दै धर्ना

बेनी–जोमसोम–कोरला सडकमा कार्यरत मजदुरहरूले शर्मा युनाईटेड जेभीले पारिश्रमिक नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय म्याग्दीमा ०७६ पुस १६ गते धर्ना दिएका…

प्रतिबन्धित पार्टीको कार्यकर्ता भएको आरोपमा गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको जनमुक्ती सेना भएको आरोपमा प्रहरीले २७ वर्षीय विमलेन्द्र थापालाई पुस १६ गते…

बलात्कार कसुरमा १२ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा त्रियुगा नगरपालिका–१६ का २४ वर्षीय रामकुमार राईलाई अदालतले पुस १७ गते १२ वर्ष कैद…

बालिका बलात्कारका आरोपित गिरफ्तार

१७ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा जुगल गाउँपालिका–१ सेलाङका २४ वर्षीय दीपेन्द्र अधिकारीलाई २०७६ पुस १७  गते प्रहरीले गिरफ्तार…