INSEC Online

📅 २०८३ असार १२

editor

नेपाल बार एशोसिएसन महोत्तरीले न्यायाधीश श्यामसुन्दर अधिकारीको इजलास बहिष्कार

नेपाल बार एशोसिएसन महोत्तरीले न्यायाधीश श्यामसुन्दर अधिकारीको कार्यक्षमता र न्यायिक विवेकमाथि प्रश्न उठाउँदै उनको इजलास बहिष्कार गर्ने निर्णय गरेको छ…

सन्धी सम्झौता पालना नगर्दा कार्यान्वयन पक्ष कमजोरः मन्त्री बराल

नेपाल सरकारले अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा नगर्दा कार्यान्वयन पक्ष कमजोर भएको  प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताउनु भएको…

बलात्कार कसुरमा १६ वर्ष कैद सजायको फैसला

दश वर्षीया बालिका बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका २८ वर्षीया विनोद भनिने जनार्दन लोहनीलाई अदालतले पुस १७ गते…

प्रदेश २ को मानव अधिकार अवस्था बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नं. २ को आयोजनामा प्रदेशस्तरिय मानव अधिकार अवस्था विषयक अन्तरक्रिया  कार्यक्रम पुस १५ गते…

वृद्धा हत्याका आरोपित गिरफ्तार

राप्तीसोनारी गाउँपालिका–१ की ६८ वर्षीया वृद्धा पम्फा वलीको हत्या आरोपमा प्रहरीले  नाती २८ वर्षीय  उमेश वलीलाई पुस १६ गते गिरफ्तार…

हत्या आरोपित बालकलाई जन्म कैदको फैसला

मरिण गाउँपालिका–१ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्यामा संलग्न भएको आरोपमा १५ वर्षीय बालकलाई सिन्धुली जिल्ला अदालतले पुस १५ गते…

बलात्कार कसुरमा १० वर्ष कैदको फैसला

एक १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका ललितपुर उपमहानगरपालिका–२१ खोकनाका २१ वर्षीय रविन भनिने मनिराज साहीलाई…

प्रतिबन्धित नेकपाका कार्यकर्ताहरूद्वारा प्रहरीको टोली माथि आक्रमण

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्तालाई गिरफ्तार गर्न जाने क्रममा पुस १६ गते दिउँसो सो पार्टीका कार्यकर्ताहरूले प्रहरी टोली माथि…

बलात्कार गरेको कसुरमा १२ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा मोदी गाउँपालिका–५ का २६ वर्षीय प्रकाश बिकलाई पर्वत जिल्ला अदालतको पुस १३ गतेको फैसलाले…

बालिकालाई बन्धक बनाई बलात्कार गरेको आरोपमा गिरफ्तार

एक १२ वर्षीया बालिकालाई अपहरण गरी शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा प्रहरीले सर्लाही जिल्ला बरथ्वा नगरपालिका–४ घर भई ललितपुर…

दम्पति हत्यामा संलग्न गिरफ्तार

काभ्रेको नमोबुद्ध नगरपालिका–८ तल्लो हटियाका ५५ वर्षीय श्यामकृष्ण श्रेष्ठ र उनकै पत्नी ५० वर्षीया रुकुमाया श्रेष्ठको हत्यामा संलग्न दुई जनालाई …

स्थानीय तहमा कर्मचारी अभावले काम प्रभावित

कर्मचारी समायोजनपछि स्थानीय निकायहरुमा पद रिक्त हुँदा काम प्रभावित हुन थालेको छ । आमाछोदिङमो गाउँपालिका एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत…

हुम्लामा मौसमी रुघाखोकीले गाउँ नै प्रभावित, एकको मृत्यु

गाउँमा मौसमी रुघाखोकी बढेपछि हुम्लाको खार्पुनाथ गाउँपालिका–३ रायागाउँमा एक महिलाको मृत्यु हुनुका साथै गाउँ नै प्रभावित भएको छ । रुघाखोकी…

जिल्ला अदालतले धरौटीमा रिहा गरेका प्रतिबन्धित नेकपाका कार्यकर्ता अदालत परिसरबाटै पुनः गिरफ्तार

जिल्ला अदालतले धरौटीमा रिहा गरेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले अदालत परिसरबाटै पुस १६ गते…

छाउपडी प्रथा विरूद्ध हस्ताक्षर संकलन अभियान सुरू

सामाजिक कुरितीका रूपमा समाजमा व्याप्त रहेको छाउपडी प्रथा विरूद्ध जिल्ला प्रशासन कार्यालय, सुर्खेतले पुस १४ देखि छाउगोठ निर्मुल अभियान अन्र्तगत्…

घटना छानविन नगरेको भन्दै पत्रकारद्धारा प्रशासनमा धर्ना

नेपाल टेलिभिजन र नयाँ पत्रिकाका लागि हुम्ला जिल्ला संवाददाता चंखेलि गाउँपालिका–५ बस्ने २९ वर्षीय नरजन तामाङलाई खार्पुनाथ गाउँपालिका–४ बस्ने २८…

बलात्कार गरेको कसुरमा १८ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जलजला गाउँपालिका–९ बनौका २१ वर्षीय विपिन नेपालीलाई पर्वत जिल्ला अदालतले पुस १४ गतेको फैसला…

अज्ञात पक्षद्वारा रूरूक्षेत्र गाउँपालिका सहित तीन ओटा कार्यालयमा तोडफोड

रूरूक्षेत्र गाँउपालिकाको कार्यालयमा पुस १५ गते अज्ञात पक्षले तोडफोड गरेको प्रहरीले जनाएको छ । अज्ञात पक्षले गाउँपालिकाको कार्यालय सहित मैत्री…

बलात्कार गरेको कसुरमा सात वर्ष कैद फैसला

२४ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा आठबीस नपा–५ तिलेपाटाका २२ वर्षीय आदर्श शाहीलाई जिल्ला अदालत, दैलेखले पुस १५ गते सात…

विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता भएको आरोपमा गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता रहेको आरोपमा प्रहरीले ठाँटीकाँध गाउँपालिका–६ लामामेलाका ३२ वर्षीय प्रदीप विकलाई पुस…