INSEC Online

📅 २०८३ जेष्ठ २१

editor

कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

राजपुर नगरपालिका–१ बौहर्बाका ७० वर्षीय हिरा राम र उनकी पत्नी ५८ वर्षीया फुलियादेवी रामलाई ०८३ वैशाख २७ गते कुटपिट गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई ०८३ वैशाख २७ गते बलात्कार गरेको आरोपमा प्रहरीले बर्दघाट नगरपालिका–१५ शिवालय टोलका २० वर्षीय केशव सुनारी मगरलाई…

पत्नी हत्याका आरोपित गिरफ्तार

इस्मा गाउँपालिका-६ अमरपुरकी ४३ वर्षीया यनी भनिने सावित्रा कुमालको ०८३ वैशाख २९ गते कुटपिट गरी  हत्या गरेको आरोपमा प्रहरीले पति…

हातखुट्टा बाँधिएको अवस्थामा महिलाको शव फेला

तिलाठी कोईलाडी गाउँपालिका–५ बनरझुल्लाकी ३५ वर्षीया अनिता देवी रायको शव हातखुट्टा बाँधिएको अवस्थामा ०८३ वैशाख ३० गते कोशी नदी किनारमा…

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

४० वर्षीया महिलालाई ०८३ वैशाख २ गते सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले कैलाली जिल्ला लम्कीचुहा नगरपालिका–२ बलचौरका २३ वर्षीय अनिल…

सुकुम्वासी समस्याको दीर्घकालीन समाधान खोज्न राष्ट्रियसभाका सांसदहरुको आग्रह

राष्ट्रियसभाका सांसदहरुले ०८३ वैशाख ३० गतेको बैठकको शून्य समयमा मूल्यवृद्धि नियन्त्रण, रोजगारी सिर्जना, सुकुम्वासी समस्याको दीर्घकालीन समाधान खोज्ने सरकारको ध्यानाकर्षण…

बलात्कार गरेको कसुरमा नौ महिना बालसुधार गृह पठाउने फैसला

चार वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १३ वर्षीय बालकलाई नौ महिनाका लागि बालसुधार गृह भैरहवा पठाउने फैसला…

कास्की जिल्ला कारागारको इन्सेकद्वारा अनुगमन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालय, पोखराको नेतृत्वमा नागरिक समाजका प्रतिनिधिको संयुक्त टोलीले ०८३ वैशाख २९ गते कास्की…

रुखमा बाँधेर कुटपिट गरेको भन्दै वडाध्यक्षविरुद्ध उजुरी

औरही गाउँपालिका–३ का ३१ वर्षीय बिरेन्द्र साहलाई रुखमा बाँधेर कुटपिट तथा दुर्व्यवहार गरेको आरोपमा वडा अध्यक्ष जिबछ यादवविरुद्ध पीडितले ०८३…

बालकको हत्या गरिएको अवस्थामा शव फेला

बरियारपट्टी गाउँपालिका–४ मामा घरमा बस्दै आएका ३ वर्षीय बालक अभियान्सु कुमार यादवको हत्या गरिएको अवस्थामा ०८३ वैशाख २८ गते शव…

तनहुँ कारागार फरार कैदी गिरफ्तार

नवयुवा पुस्ताको आन्दोलनको क्रममा ०८२ भदौ २४ गते तनहुँ कारागारबाट फरार भएका बन्दीपुर गाउँपालिका–१ का २९ वर्षीय अर्जुन परियारलाई प्रहरीले…

भद्रबन्दी गृहबाट फरार कैदी गिरफ्तार

नवयुवा पुस्ताले ०८२ भदौ २४ गते गरेको प्रदर्शनका क्रममा भद्रबन्दी गृहबाट फरार भएका खोटाङ घर भइ काभ्रे जिल्ला पाँचखाल नगरपालिका–७…

दरबन्दी कटौतीविरुद्ध विद्यार्थी र अभिभावक आन्दोलित

सिमकोट गाउँपालिका–७ स्थित कर्णाली माध्यमिक विद्यालय चौगानफयामा शिक्षक दरबन्दी र दुई कक्षा कटौती गरिएको विरोधमा वैशाख २८ गते विद्यार्थी तथा…

सुकुम्वासीहरुको अवस्थासम्बन्धी अनुगमन प्रतिवेदन आयोगले नेपाल सरकारलाई पठायो

काठमाडौँ उपत्यकाका विभिन्न नदी किनारमा सार्वजनिक जग्गाहरुमा बर्षौँदेखि बस्दै आएका सुकुम्वासी बस्तीका घर तथा टहराहरु सरकारले हटाएको सन्दर्भमा राष्ट्रिय मानव…

हत्या घटनाका आरोपित गिरफ्तार

सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवलाई हत्या गरेको आरोपमा सिरहा नगरपालिका–१ का ५२ वर्षीय पूर्व शिक्षक उपेन्द्र यादवलाई जिल्ला…

सामूहिक बलात्कार घटनाका कसुरदारलाई १८–१८ वर्ष कैद

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दैलेख जिल्ला अदालतले चामुण्डाबिन्द्रासैनी नगरपालिका–५ का २५ वर्षीय खगेन्द्र भण्डारी र सोही ठाउँका २४…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्‌तार

१५ वर्षीया बालिकालाई ०८३ वैशाख २७ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सरावल गाउँपालिका–१ बस्ने ५१ वर्षीय दुधनाथ थारुलाई वैशाख…

राष्ट्रिय मानव अधिकार आयोग घेराउ गर्ने व्यक्तिहरु गिरफ्तार

नवयुवा पुस्ताले ०८२ भदौ २३ र २४ गते गरेको आन्दोलनका क्रममा भएका घटनाहरुको सत्य तथ्य बाहिर ल्याउन तयार गरिएको प्रतिवेदन…

ट्रिमेण्ट प्लाण्ट निर्माणमा उद्योगको बेवास्ता, स्थानीयलाई सास्ती

सुनसरी–मोरङ औद्योगिक कोरिडोर क्षेत्रमा रहेका अधिकांश उद्योगले ट्रिमेण्ट प्लाण्ट निर्माणमा बेवास्ता गर्दा त्यसबाट उत्पन्न प्रभावको स्थानीयले स्वास्थ्यबाट चुकाउनु परिरहेको छ…

अपाङ्गता भएका व्यक्तिहरूको अधिकार संरक्षण सम्बन्धी ऐन बनाउन माग

अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण सम्बन्धी ऐन र नीति बनाउन अपाङ्ग महासङघ, कोशी प्रदशेले कोशी प्रदेश सरकारसँग माग गरेको छ…