INSEC Online

📅 २०८३ जेष्ठ २१

editor

बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बराहताल गाउँपालिका–५ बड्डीचौरका ५५ वर्षीय हर्कबहादुर थापालाई ०८३ वैशाख २५ गते गिरफ्तार गरेको…

इन्सेक र प्रहरीको पहलमा रोकियो बालविवाह

खाँडाचक्र नगरपालिका–८ दशलाकी १४ वर्षीया बालिका र जुम्ला जिल्लाको हिमा गाउँपालिका–१ बड्की निवासी १६ वर्षीय बालकबीच हुन लागेको बालविवाह इन्सेक…

जङ्गली च्याउ खाएर ११ जना बिरामी

बाह्रदशी गाउँपालिका–२ बुट्टाबारीमा जङ्गली च्याउ खाएर ११ जना बिरामी भएका छन् । तेजबहादुर खवासको घरमा ०८३ वैशाख २७ गते जङ्गलबाट…

प्रधानाध्यापकमाथि अमानवीय व्यवहार गरेको आरोपमा चार जना गिरफ्तार

शिवनाथ गाउँपालिका– ४ पिपलको माध्यमिक विद्यालयका प्रधानाध्यापक दामोदर ओझालाई मोसो र जुत्ताको माला लगाई अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले चार…

बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजाय

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले १५ वर्षीय बालकलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई ०८३ वैैशाख २३ गते बलात्कार गरेको भन्दै प्रहरीले रामपुर नगरपालिका–६ बराहाटारका ४२ वर्षीय सञ्जयकुमार सार्कीलाई वैशाख २५…

बसोबास व्यवस्थापनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

जिल्लाका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले बसोबास व्यवस्थापनको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा नेपाल सरकार भूमि व्यवस्था, सहकारी…

वैकल्पिक व्यवस्था बिना नै उठिबास लगाउन खोजेको भन्दै सुकुम्वासीहरु आन्दोलित

सरकारी तथा सार्वजनिक जग्गामा रहेका अव्यवस्थित बस्ती हटाउने सूचना जारी गरेपछि स्थानीय बासिन्दाहरूले आफ्नो आवासको अधिकार हनन भएको भन्दै ०८३…

बलात्कार गरेको कसुरमा सात वर्ष कैद

५१ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले बबई गाउँपालिका–४ का ३१ वर्षीय यज्ञ बोहरालाई सात वर्ष कैद सजायको फैसला…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई ०८३ वैशाख २२ गते गिरफ्तार गरेको छ । आरोपितले…

दुई सातादेखि खानेपानी अवरुद्ध हुँदा गाउँ नै काकाकुल

गुल्मीको इस्मा गाउँपालिकास्थित ढाँढ–दर्लामचौर लिफ्ट खानेपानी योजनाको ट्रान्सफर्मर चट्याङका कारण जलेपछि दुई सातादेखि खानेपानी सेवा अवरुद्ध भएको छ । खानेपानी…

घुम्ती शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण

मैवाखोला गाउँपालिका–६ ले ज्येष्ठ नागरिक, ६० वर्षमाथिका ज्येष्ठ दलित, ज्येष्ठ एकल महिला, विधवा, पूर्ण र आंशिक ‘ख’ वर्गका अपाङ्ग नागरिक…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बौद्धिक अपाङ्गता तथा सुस्तमनिस्थिति भएकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोडाघोडी नगरपालिका-१२ कोटाका ४६ वर्षीय टेकबहादुर चौधरीलाई ०८३…

सुर्खेत कारागारका बन्दीको मृत्यु

दैलेख जिल्लाको नौमूले गाउँपालिका- ४ घर भई सुर्खेत कारागारमा रहेका बन्दी २२ वर्षीय लछुमन सुनारको ०८३ वैशाख २३ गते साँझ…

बलात्कार गरेको कसुरमा जन्मकैद

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश कपिलमणि गौतमको ०८३ वैशाख २३ गतेको इजलासले आरोपितलाई कसुरदार ठहर गर्दै जन्मकैदको…

बालसुधार गृह वीरगञ्जबाट फरार कैदी गिरफ्तार

वीरगन्ज महानगरपालिका–४ स्थित बालसुधार गृहबाट ०८२ भदौ २४ गते फरार भएका सुर्खेत जिल्ला गुर्वाकोट नगरपालिका– २ का २२ वर्षीय बेगम…

वैवाहिक बलात्कार गरेको कसुरमा साढे दुई वर्ष कैद सजाय

वैवाहिक बलात्कार गरेको कसुरमा एक पुरुषलाई जिल्ला अदालत पर्वतले दुई वर्ष ६ महिना कैद तथा जरिबानाको सजाय सुनाएको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई ०८३ वैशाख २० गते बलात्कार गरेको आरोपमा प्रहरीले पातारासी गाउँपालिका– ५ नम्बर वडाध्यक्ष ४२ वर्षीय दत्तबहादुर बुढालाई…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले डाक्नेश्वरी नगरपालिका–८ का २२ वर्षीय सुरज प्रकाश मण्डललाई  ०८३ वैशाख २१ गते…

मकवानपुरमा हावाहुरीले घरको छाना उढाएपछि २६ परिवार प्रभावित

हावाहुरी र पानीले मकवानपुरका विभिन्न स्थानमा ०८३ वैशाख २१ गते  ठूलो क्षति पुर्‍याएको छ । विशेषगरी मकवानपुरको कैलाश, राक्सिराङ र…