२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले २६ वर्षीय पुरुषलाई ०८३ जेठ २० गते गिरफ्तार गरेको छ ।
आरोपितले पत्नीलाई जेठ १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध जेठ १९ गते इलाका प्रहरी कार्यालय पाताभारमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण जेठ १९ गते बर्दिया अस्पताल गुलरियामा गरिएको छ ।