INSEC Online

📅 २०८३ असार १४

editor

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई भदौ २१ गते राति यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३६ वर्षीय बुबालाई भदौ २२ गते गिरफ्तार गरेको…

राहत वडा कार्यालयमा थन्किदा, बाढी प्रभावित राहत विहिन

बागलुङको ढोरपाटन नगरपालिकामा भदौ १७ गते राति आएको बाढीले त्यो क्षेत्रका ५ सय १८ जना विस्थापित बनेका छन् । बाढीका…

कारागार जिर्ण भएपछि कैदीबन्दी व्यवस्थापनमा समस्या

२०४२ सालमा निर्माण भएको पर्वत जिल्ला कारागार जिर्ण हुँदा कैदीबन्दी व्यवस्थापनमा समस्या भएको छ । करिव ३५ वर्ष अघि निर्माण…

स्वास्थ्य स्वयम्सेविकाले तलव भत्ता नपाएको गुनासो

जनकपुरधाम उपमहानगरपालिकाका स्वास्थ्य स्वयम्सेविकाहरूले २ वर्षदेखि तलव, भत्ता र पोशाक भत्ता नपाएको वडा नं. ७ की स्वास्थ्य स्वयम्सेविका अनिता श्रीवास्तवले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकविरूद्ध भदौ २२ गते उजुरी दर्ता गरेको छ । पीडित बालिकाको…

अलपत्र बालिकाको उद्धार, इन्सेकको पहलमा परिवारको जिम्मा लगाइयो

विवाह गर्ने भन्दै अलपत्र पारिएकी बागचौर नपा–११ बाँफुखोलाकी १६ वर्षीया बालिकालाई इन्सेकको पहल र प्रहरीको सहकार्यमा अविभावकको जिम्मा लगाइएको छ…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा दार्चुलाको मार्मा गाउँपालिका–७ घर भई हाल महानगरीय प्रहरी वृत्त, गौशालामा कार्यरत प्रहरी जवान…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २२ गते)

भदौ २२ गते ९ सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४७ हजार २ सय ३६ पुगेको छ…

प्रदेश र स्थानीय तह सरकारले गरेका राम्रा कार्यलाई प्रतिवेदनमा समेटनुपर्नेमा जोड

मानव अधिकार प्रत्याभूतिका लागि प्रदेश र स्थानीय तहले गरेका राम्रा कार्यहरुलाई विश्वव्यापी आवधिक समीक्षामा प्रस्तुत गरिने प्रतिवेदनमा समेटनुपर्ने कुरामा एक…

जिल्ला कारागारका एक जना बन्दीको उपचारको क्रममा मृत्यु

जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा रहेका रुपन्देही जिल्ला तिलोतमा नगरपालिका –५ का ५५ वर्षीय राजन भनिने  रामप्रसाद पाण्डेको  लुम्बिनी प्रादेशिक…

बलात्कार कसुरमा १२ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै  जिल्ला अदालतले भदौ २१ गते घोराही उपमनपा–१८ का २१ वर्षीय सन्तोष घर्तीलाई…

यूपीआरका लागि सरकारको मस्यौदा प्रतिवेदनउपर भर्चुअल अन्तरक्रिया सम्पन्न

मानव अधिकारसम्बन्धी विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) को तेस्रो चक्रका लागि संयुक्त राष्ट्रङ्घीय मानव अधिकार परिषदमा छलफलका लागि पेश गरिने राष्ट्रिय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा पाचपोखरी थाम्पाल गाउँपालिकाका  ४१ वर्षीय पुरुषलाई ०७७ भदौ २१ गते घरबाट गिरफ्तार गरेको इलाका…

मुक्त हलिया परिवारलाई जग्गा धनी प्रमाण–पत्र वितरण

१२ औँ राष्ट्रिय मुक्त हलिया दिवसको अवसरमा ‘क’ श्रेणीको परिचय–पत्र पाएका घर जग्गा नभएका २५ मुक्त हलिया परिवारलाई शुक्लाफाँटा नगरपालिकाले…

बटेश्वरमा प्रहरी र स्थानीयबिच झडप, प्रहरीसहित पाँच जना घाइते

बटेश्वर गाउँपालिका–५ शान्तिपुरमा भदौ २१ गते राति प्रहरी र स्थानीयबासिन्दाबिच भएको झडपमा परेर दुई जना प्रहरी र तीन जना स्थानीय…

मानव बेचविखन जस्तो जघन्य अपराधका विरूद्ध सबै जुटौ मन्त्रीः बराल

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले मानव बेचविखन जस्तो जघन्य अपराधका विरूद्ध सबैलाई जुट्न आग्रह गर्नु भएको छ…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई ०७५ चैत १० गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आबुँखैरेनी गाउँपालिका–३ चिसापानी बस्ने ३४ वर्षीय जयकृष्ण श्रेष्ठलाई…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा पोखरा मनपा–२० भलाम बस्ने ३५ वर्षीय गणेश खत्रीलाई प्रहरीले भदौ २० गते गिरफ्तार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले गोलबजार नपा–७ का २४ वर्षीय दिनेशकुमार यादव र गोलबजार नपा–१० का २२…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २१ गते)

भदौ २१ गते ९ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४६ हजार २ सय ५७ पुगेको छ…