INSEC Online

📅 २०८३ असार १४

editor

हत्या घटनाका आरोपित गिरफ्तार

ललितपुर महानगरपालिका–२२, बुंगमती घर भई अल्का अस्पताल जावलाखेलमा हाउस किपिङ्ग पदमा कार्यरत ३९ वर्षीया गीता केसीको हत्या घटनामा संलग्न भएको…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २० गते)

भदौ २० गते १ हजार ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४४ हजार २ सय ७७ पुगेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

एक ११ वर्षीया र दुई जना नौ वर्षीया बालिकाहरूलाई बलात्कार गरेको आरोपमा प्रहरीले क्वालोसोथार गाउँपालिका–३ का ४३ वर्षीय नन्दमान गुरुङलाई…

यूपीआरको तेस्रो चक्रको मस्यौदा प्रतिवेदनसम्बन्धमा बागमती प्रदेशस्तरीय अन्तरक्रिया सम्पन्न

मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) को तेस्रो चक्रकालागि नेपाल सरकारले तयार पारेको मस्यौदा प्रतिवेदनमाथि भदौ २० गते भर्चुअल अन्तरक्रिया…

प्रहरी र आन्दोलनकारीबिच झडप हुँदा तीन जना महिला घाइते

गरुडा इलाका प्रहरी कार्यालय अगाडि आन्दोलनकारी र प्रहरीबिच भदौ १८ गते साँझ झडप हुँदा तीन जना महिला घाइते भएका छन्…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १९ गते)

भदौ १९ गते १ हजार ३ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४४ हजार २ सय ३६…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

बर्दिया जिल्ला बाँसबारी नगरपालिका–९ घर भई  काठमाडौँ महानगरपालिका–२९ अनामनगर बस्ने ३३ वर्षीया पार्वती खड्काको भदौ १८ गते हत्या गरेको आरोपमा…

बुहारी हत्या घटनाका आरोपित गिरफ्तार

नमोबुद्ध नगरपालिका–८ गैंडापाटीकी ३६ वर्षीय रन्जना तिमल्सिनाको हत्या आरोपमा जेठाजु ४३ वर्षीय सुदर्शन अधिकारीलाई भदौ १८ गते प्रहरीले गिरफ्तार गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया महिलालाई सामहिक बलात्कार गरेको आरोपमा प्रहरीले भदौ १८ गते दुई जनालाई प्रहरीले गिरफ्तार गरेको छ । मुगु जिल्ला…

यूपीअरको तेस्रो चक्रको मस्यौदा प्रतिवेदनसम्बन्धमा प्रदेश १ स्तरीय अन्तरक्रिया सम्पन्न

मानव अधिकारसम्बन्धी विश्वव्यापी आवधिक पुनरावलोकन(तेस्रो चक्र) का लागि पेश गरिने राष्ट्रिय प्रतिवेदनको मस्यौदा सम्बन्धी नागरिक समाजसँगको प्रदेश १ स्तरीय अन्तरक्रिया…

बलात्कार घटनाका आरोपित गिरफ्तार

बौद्धिक अपाङ्गता भएकी १४ वर्षीयालाई बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–५ का ३५ वर्षीय सञ्जय राजवंशीलाई भदौ १८ गते गिरफ्तार…

वर्षौसम्म बस्ती स्थानान्तरण नहुँदा पहिरो प्रभावितहरू जोखिम मोलेर बस्न बाध्य

वर्षौसम्म बस्ती स्थान्तरण नहुँदा पहिरो प्रभावितहरू जोखिम मोलेर बस्न बाध्य छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको अध्ययन अनुसार २०७२ को…

समयमा अस्पतालले भर्ना नगर्दा गर्भवतीको मृत्यु भएको पीडित परिवारको आरोप

कानेपोखरी गाउँपालिका–५ की २३ वर्षीया सविना थापा (दर्जी)को उपचार नपाएकै कारण भदौ १६ गते राति ज्यान गएको पीडित परिवारले आरोप…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले थुलुङदूधकोशी गाँउपालिका–८ का ३२ वर्षीय कमल रसाईलीलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले…

यौन दुर्र्‍यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्र्‍यवहार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई भदौ ९ गते…

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १८ गते)

भदौ १८ गते १ हजार २ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४२ हजार ८ सय ७७…

निषेधाज्ञा उल्लङ्घन गर्दै रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी र स्थानीयबिच झडप

ललितपुरको पुल्चोकमा कोरोना भाइरसको सङ्क्रमणको नियन्त्रणा र रोकथामको लागि स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा उल्लङ्घन गर्दै  स्थानीय युवाको एक समूहले रातो…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई भदौ १५ गते नाम थर ठेगाना थाहा नभएका अन्दाजी १८ वर्षीय युवकले बलात्कार गरेको आरोपमा पीडित पक्षले…

सामाजिक सुरक्षा भत्ताबाट वञ्चित भएको ज्येष्ठ नागरिकको गुनासो

बुढीगंगा नगरपालिका वडा नम्बर ६, ७, ८, ९ र १० का स्थानीय जेष्ठ नागरिकहरुले आर्थिक वर्ष ०७६ / ०७७ को…

हिमाली जिल्लाको शैक्षिक सत्र अन्यौलमा

कोभिड–१९ को कारणले गर्दा शैक्षिक सत्र के हुने भन्ने चर्चा चलिरहेको अवस्थामा हिमाली जिल्लाहरुको शैक्षिक सत्र भने अन्यौलमा परेको छ…