INSEC Online

📅 २०८३ असार १६

editor

स्वास्थ्य शाखामा राखिएका औषधी जलेर नष्ट भएपछि सेवाग्राही मर्कामा

प्रदर्शनका क्रममा ०८२ भदौ २४ गते गोदावरी नगरपालिकामा गरिएको आगजनीका कारण स्वास्थ्य शाखामा राखिएका सम्पूर्ण औषधी जलेर नष्ट भएपछि स्थानीय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सूर्यविनायक नगरपालिका–१ मिलनचोक बस्ने रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका–७ घर भएका २८ वर्षीय सोनम…

हत्या घटनाका आरोपित गिरफ्तार

चन्द्रागिरी नगरपालिका–६ चेकपोस्ट महादेवस्थानकी ६८ वर्षीया पवित्रा केसीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३२ वर्षीय सरोज थापालाई ०८२ असोज…

कैलाली जिल्ला कारागारबाट भागेका ३ सय २८ जना कैदीबन्दी अझै सम्पर्कमा आएनन्

जेनजी आन्दोलनको क्रममा ०८२ भदौ २४ गते कैलाली जिल्ला कारागारबाट भागेका ३ सय २८ जना कैदीबन्दीहरु अझै सम्पर्कमा आएका छैनन्…

बाँकेको नौबस्ता कारागारबाट भागेका दुई कैदीबन्दीहरु गिरफ्तार

आन्दोलनका क्रममा ०८२ भदौ २४ गते नौबस्ता कारागारबाट भागेका दुई कैदैबन्दीहरुलाई असोज १८ र १९ गते प्रहरीले गिरफ्तार गरी नौबस्ता…

जलेश्वर कारागारः राहतको पर्खाइमा कैदीबन्दी

असोज १८ गतेदेखिको अविरल वर्षाका कारण जिल्ला कारागार जलेश्वर डुवानमा पर्दा कैदीबन्दी अहिले सुरक्षित स्थान र खानाको समस्या झेल्न बाध्य…

प्रहरीद्वारा पत्रकार कुटपिट

जनकपुरधाम उपहानगरपालिका–२० रुपैठामा दुई समुदाय बिच ०८२ असोज १७ गतेदेखि भएको झडपको सूचना सङ्कलन गर्न असोज १९ गते गएका कमला…

शैया अभाव भएपछि बिरामीलाई सास्ती

स्क्रव टाइफस, डेंगी तथा मौसमी विरामीको चाप बढेपछि साविक राप्तीकै ठूलो अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विरामीलाई शैया अभाव भएको…

मधेस प्रदेश: वर्षाका कारण जनजीवन प्रभावित, सयौँ विस्थापित र उद्धार कार्य जारी (फोटोफिचर)

पछिल्लो तीन दिन देखिको अविरल वर्षाका कारण मधेस प्रदेशको जनजीवन प्रभावित भएको छ । लगातार असोज १७ देखि १९ गतेसम्म…

फागुन २१ गते हुने निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

निर्वाचन आयोगले आगामी ०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आयोगले असोज २० गते…

कञ्चनपुर कारागारका फरार १ सय १६ कैदी तथा थुनुवा सम्पर्कमा आएनन्

जेनजी प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट फरार रहेका कैदी तथा थुनुवालाई आज साँझसम्म फिर्ता समय सीमा निर्धारण गरिएको छ । फरार…

दमौली कारागारका १ सय ३५ कैदीबन्दी सम्पर्क बाहिर

जेनजी आन्दोलनका क्रममा दमौली कारागारबाट भागेका कैदीबन्दीमध्ये १ सय ९२ जनालाई पक्राउ गरिएको छ । कारागारमा महिला २० सहित कुल…

जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरणअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको छ…

मनसुनजन्य विपद्मा परी ४६ जनाको मुत्यु

अविरल वर्षा, बाढी र पहिरोका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ भने पानी रोकिएकाले जनजीवन क्रमशः सामान्य बन्दै गएको…

बाढीबाट रौतहटमा ४ सय १२ परिवार विस्थापित

०८२ असोज १८ र १९ गते आएको अबिरल वर्षाले जिल्लामा ठूलो क्षति पुर्याएको छ । सदरमुकाम गौर हालसम्म जलमग्न छ…

बाल सुधार गृहमा रहेका एक जनाको मृत्यु

फुड्सिल गाउँपालिका–७ खतेडी निवासी बाल सुधार गृह, डोटीमा राखिएका १९ वर्षीय श्याम बिकको ०८२ असोज १९ गते मृत्यु भएकाे छ…

हत्या घटनाका आरोपित गिरफ्तार

त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीकी ५४ वर्षीया राममाया कँडेलको हत्या गरेको आरोपमा प्रहरीले छोरा ३० वर्षीय यमबहादुर कँडेललाई ०८२ असोज १९ गते…

प्राकृतिक विपदको घटनामा पाँचथरमा दुई र मोरङमा एक जनाको मृत्यु, सयौँ परिवार प्रभावित

निरन्तर वर्षापछि बाढीपहिरोका कारण जिल्लामा बितेको २४ घण्टाको अवधिमा दुई जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् ।…

आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेका सन्देश शर्मा गिरफ्तार

नक्कली भुटानी शरणार्थी मुद्दामा फरार रहेका प्रतिवादी ३७ वर्षीय सन्देश शर्मालाई प्रहरीले ०८२ असोज १९ गते ललितपुर महानगरपालिका–२, बखुन्डोलबाट गिरफ्तार…

दलितहरुको घर तोडफोड गरेको आरोपमा वडा अध्यक्ष सहित तीन गिरफ्तार

कल्याणपुर नगरपालिका–८ का दलित समुदायको घरमा तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले सोही नपा–८ का वडाध्यक्ष ४५ वर्षीय रामकिसोर यादव,…