१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सूर्यविनायक नगरपालिका–१ मिलनचोक बस्ने रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका–७ घर भएका २८ वर्षीय सोनम शेर्पालाई ०८२ असोज १२ गते प्रहरीले गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई असोज १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज १३ गते जिल्ला प्रहरी परिसर भक्तपुरमा उजुरी दिएका थिए ।
बालिकाको स्वास्थ्य परीक्षण असोज १२ गते भक्तपुर अस्पतालमा गरिएको छ ।
बागमती प्रदेश कार्यालय