INSEC Online

📅 २०८३ असार २०

editor

जनप्रतिनिधिबाट राजिनामा दिनुपर्ने निर्वाचन आयोगको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश

सर्वोच्च अदालतले २०७४ सालमा निर्वाचित जनप्रतिनिधिले आफ्नो पदबाट राजीनामा दिएर मात्रै आगामी स्थानीय तहको जनप्रतिनिधिका लागि उम्मेदवारी दिन पाउने निर्वाचन…

बलात्कारको कसुरमा सात वर्ष कैद सजायको फैसला

४० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा बारा जिल्ला कोल्हवी नगरपालिका–७ का ३० वर्षीय प्रभु चौधरीलाई जिल्ला अदालतले सात वर्ष कैद…

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले ओमसतिया गाउँपालिका–५ का २७ वर्षीय सन्दिप  चौधरी विरूद्ध चैत ७ गते  जिल्ला…

जातीय विभेदका घटना पीडितको अधिकार सुनिश्चित गर्न आयोगको आग्रह

५७ औँ जातीय भेदभाव उन्मूलन सम्बन्धी अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा जातीय विभेदका घटना पीडितको अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगले…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ७ गते)

चैत ७ गते ४१ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार १ सय ९६ पुगेको स्वास्थ्य…

समाचारको विषयलाई लिएर पत्रकारलाई मार्ने धम्की

रास्कोट नपा–५ निवासी रेडियो प्रदेश आवाज एफएममा कार्यरत ३५ वर्षीय पत्रकार रत्नबहादुर कार्कीलाई समाचारको विषय लिएर खाडाचक्र नपा–१ बस्ने नेकपा…

विद्यार्थीरूबिच झडप, आठ राउण्ड अश्रुग्यास प्रहार

विजयनगर गाउँपालिका– १ गुगौलीस्थित दुधाधारी माध्यामिक विद्यालयमा विद्यार्थीहरूबिच चैत ६ गते झडप भएको छ । झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भेरी नगरपालिका–१ की २३ वर्षीया सविना सुनारलाई ढुङ्गा तथा फलामको रड प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति…

निर्वाचनमा विद्यालय र बालबालिकाको प्रयोग नगर्न ध्यानाकर्षण

स्थानीय तहको निर्वाचन ०७९ वैशाख ३० गते घोषणा गरेको र निर्वाचन नजिकीरहँदा आसन्न स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलहरूबाट चुनावी…

हत्या घटनाका आरोपित गिरफ्तार

पोखरा महानगरपालिका –१२ शितलादेवी बस्ने ६७ वर्षीया नौंमाया नेपालीको हत्या गरेको आरोपमा प्रहरीले ३६ वर्षीय छोरा ओमबहादुर नेपाली र मादी…

लेटाङ घटनाका घाइते प्रहरीको अवस्थाका बारेमा इन्सेकद्वारा जानकारी हासिल, कर्फ्यु जारी

लेटाङ नगरपालिका–५ खेरूवामा यौन दुर्व्यवहार घटनाका विषयमा जानकारी लिन गएको प्रहरी टोलीमाथि फागुन ६ गते भएको आक्रमणमा परी घाइते भएका…

गौर घटनाका १५ वर्षः न्यायको पर्खाइमा पीडित र पीडितका परिवार

रौतहटको गौरमा २७ जनाको मृत्यु र ५२ जना घाइते भएको घटनाका पीडित तथा पीडितका परिवारले घटना भएको १५ वर्ष पूरा…

छात्रालाई यौन दुर्व्यवहार गरेको घटनाका आरोपित शिक्षकविरुद्ध उजुरी

आफैले अध्यापन गराउने विद्यालयकी १५ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा माडी नगरपालिका–१ स्थित सोमेश्वर माविका शिक्षकविरुद्ध पीडितका आफन्तले चैत…

बलात्कार घटनाका आरोपित विरुद्व उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले धनगढी उपमहानगरपालिका–१५ का २६ वर्षीय बाबुराम चौधरी विरुद्व चैत ६  गते जिल्ला…

जातीय विभेदविरुद्धको राष्ट्रिय कार्यशाला सुरु

५७  औँ जातीय तथा रङ्गभेदविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा इन्सेकको आयोजनामा जातीय विभेदविरुद्ध राष्ट्रिय  कार्यशाला आजदेखि काठमाडौँमा सुरु गरिएको छ ।…

यातना पीडित बालिकालाई इन्सेकको सहयोग

मन्थली नगरपालिका–६ भलुवाजोरकी कुटपिट गरी बाँधेर यातना पाएकी १३ वर्षीया बालिकालाई ०७८ चैत ६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुर जिल्ला कटारी नगरपालिका–१०, सेरुङ घर भइ गोदावरी नगरपालिका–३, पुतलीघाट बस्ने ३८ वर्षीय चुक्तबहादुर…

लेटाङ नगरपालिकामा प्रशासनद्वारा कर्फ्यु आदेश जारी

यौन दुर्व्यवहार घटनाका विषयमा जानकारी लिनका लागि गएको प्रहरी टोलीमाथि भएको आक्रमणमा घाइते हुनु भएकी एक जना महिला प्रहरीको उपचारका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रिब्दीकोट गाउँपालिका–६ का २१ वर्षीय मिनबहादुर गाहालाई चैत ५ गते  गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा पीडित पक्षले रामारोशन गाउँपालिका–७ सुतारका २३ वर्षीय झपट भण्डारी र २२ वर्षीय रेवन्त…