INSEC Online

📅 २०८३ असार २०

editor

उदयपुरमा स्थानीय तह निर्वाचन ०७९ का लागि २२ ओटा दल दर्ता

०७९ वैशाख ३० गतेका लागि तय गरिएको स्थानीय तह निर्वाचन- ०७९ का लागि जिल्लामा २२ ओटा दल दर्ता भएको जिल्ला…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत १० गते)

चैत १० गते ३२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार २ सय ९७ पुगेको स्वास्थ्य…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामेछापको खाडादेवी गाउँपालिका–२ घर भई चाँगुनारायण नगरपालिका–२ झौखेल ठुटे इँटा भट्टामा काम गर्ने २८…

महिला हत्या घटनाका आरोपित गिरफ्तार

बबई गाउँपालिका–७ की ६५ वर्षीया किमिनी कुँवरको हत्या गरेको आरोपमा प्रहरीले मृतककी बुहारी २२ वर्षीया मिनकुमारी कुँवरलाई चैत १० गते…

लेटाङ घटना निन्दनीय, शिक्षाको अधिकार सुनिश्चित गर्न इन्सेकको आग्रह

लेटाङ नगरपालिका–५ मा चैत ६ गते २६ वर्षीया महिला प्रहरी उर्मिला श्रेष्ठको हत्या भएको घटनामा इन्सेक प्रदेश १, कार्यालय विराटनगरले…

लेटाङमा लगाइएको कर्फ्यु हटाइयो- प्रशासन

मोरङको लेटाङ नगरपालिकामा चैत ७ गतेदेखि लगाइएको कर्फ्यु आदेश चैत १० गतेदेखि हटाइएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।…

इन्सेकको पहलमा बालबालिकालाई विद्यालय पोशाक वितरण

ललितपुर महानगरपालिका–२४ धापाखेलस्थित बालोदय आधारभूत विद्यालयमा अध्ययनरत ६१ जना विद्यार्थीलाई इन्सेक ललितपुर जिल्ला प्रतिनिधिको पहलमा ०७८ चैत ९ गते विद्यालय…

शिक्षकको कुटपिटबाट विद्यार्थी घाइते 

निलकण्ठ माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी १५ वर्षीय सहप्रासद उप्रेती सोही विद्यालयमा कार्यरत शिक्षक प्रकाश क्षेत्रीको कुटपिटबाट घाइते…

बलात्कारको घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा दैलेखको चामुण्डा गाउँपालिका–४ घर भई मन्थली नगरपालिका–१ निवासी ३७ वर्षीय रुकुम बुढालाई प्रहरीले चैत…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ९ गते)

चैत ९ गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार २ सय ६५ पुगेको स्वास्थ्य…

लेटाङ घटनाका विषयमा इन्सेकद्वारा स्थलगत अनुगमन, छानबिनका लागि ६ सदस्यीय समिति गठन

लेटाङ नगरपालिका–५ खेरूवामा २६ वर्षीया महिला प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान जाने गरी भएको घटनामा इन्सेक प्रदेश १, कार्यालय विराटनगरले…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारतको दार्जेलिङ स्थायी घर भइ नेचासल्यान गाउँपालिका–२ मा सञ्चालित सल्यान  स्टार बोर्डिङ…

सल्यान अस्पतालका स्वास्थ्यकर्मीले तीन वर्षदेखि प्रोत्साहन भत्ता पाएनन्

जिल्ला अस्पताल सल्यानमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीहरूले तीन वर्षदेखि प्रोत्साहन भत्ता नपाएको गुनासो गरेका छन् । नियमअनुसार ६ घण्टा सेवा…

भक्तपुर अस्पतालको बाल वार्डको आइसीयू सेवा बन्द

भक्तपुर अस्पतालमा सञ्चालनमा आएको बाल वार्डको आइसीयू (एनआइसीयू) सेवा एक महिना नपुग्दै अस्पताल प्रशासनले बन्द गरेको छ । अस्पताल स्थापना…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

नेचा सल्यान गाउँपालिका–२ भुजेल गाउँकी २५ वर्षीया लीला रार्ईको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले ३५ वर्षीय पति गुनराज राईलाई…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (चैत ८ गते)

चैत ८ गते ३५ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार २ सय ३१ पुगेको स्वास्थ्य…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई विवाह गर्ने प्रलोभनमा पारी नयाँनयाँ ठाउँ घुमाउने बाहनामा पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले चैत ७ गते बहादुरमाई…

अस्पतालको प्रयोगशालका कर्मचारी कुटपिट घटनाका आरोपित गिरफ्तार

नारायणी अस्पतालको इमर्जेन्सी प्रयोगशालामा कार्यरत प्राविधिक वीरगञ्ज–२६ बस्ने २८ वर्षिय अताउल हक र स्वीपर ४२ वर्षिय महेन्द्र राउतलाई कुटपिट गरेको…

सामूहिक बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार घटनाका फरार आरोपित चौतारा सागाचोकगढी नगरपालिका–७ का ३१ वर्षीय रामबहादुर भारतीलाई प्रहरीले ०७८ चैत ७…

१६ बुँदे घोषणापत्र जारी गर्दै जातीय विभेदविरुद्ध राष्ट्रिय सम्मेलन सम्पन्न

५७ औँ जातीय तथा रङ्गभेदविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा इन्सेकद्वारा काठमाडौँमा आयोजित जातीय विभेदविरुद्धको दुई दिने राष्ट्रिय सम्मेलन चैत ८ गते…