INSEC Online

📅 २०८३ असार २१

editor

हिमा गाउँपालिकामा माओवादी कार्यकर्ताबिच झडप, एक जना घाइते

हिमा गाउँपालिकामा माओवादी कार्यकर्ताबिच झडप हुँदा एक जना घाइते भएका छन् । स्थानीय तहको निर्वाचन उम्मेदवार टिकटको विषयलाई लिएर दुई…

आमाछादिङमो गाउँपालिको लागि एमालेका अध्यक्षका उम्मेदवारको मनोनय दर्ता कायम

आमाछादिङमो गाउँपलिकामा नेकपा एमाले अध्यक्ष पदमा लागि दिएको मोनयन दर्ता वैशाख १४ गते कायम भएको निर्वाचन अधिकृत शान्तिप्रसाद लुइँटेलले बताउनु…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

४३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले मेन्छयायेम गाउँपालिका–५ का ६२ वर्षीय चन्द्रराजु खापुङविरूद्ध जिल्ला प्रहरी कार्यालयमा चैत १२…

राजनीतिक दलका प्रतिनिधिहरूद्वारा बालबालिकाहरूको प्रयोग नगर्ने प्रतिबद्धता

राजनीतिक दलका प्रतिनिधिहरूले स्थानीय तह निर्वाचानमा बालबालिकाहरूको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । सिजप, इन्सेक, सिविन र स्याक नेपालको आयोजना…

बलात्कारका घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले छत्रकोट गाउँपालिका–६ का ४३ वर्षीय उमबहादुर नेपालीलाई  वैशाख १२ गते गिरफ्तार गरेको छ…

उदयपुर र धनकुटामा उम्मेदवारविरूद्ध उजुरी

स्थानीय तह निर्वाचन ०७९ का लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूका विषयमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी…

घरेलु हिंसा पीडित महिलालाई इन्सेकको सहयोग

घरेलु हिंसा पीडित बनगाड कुपिण्डे नपा–१ सल्लीबजार निवासी ३५ वर्षीया कविता परियारलाई इन्सेकले पाँच हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको…

कानूनी प्रकृयामा जानका लागि इन्सेकद्वारा पीडितलाई सहयोग प्रदान

प्रहरीबाट यौन हिंसामा परेको बताउँदै आएकी ३८ वर्षीया एक महिलालाई कानूनी प्रकृयामा जानका लागि इन्सेकले वैशाख १२ गते १० हजार…

लुम्बिनी प्रदेशमा स्थानीय तह निर्वाचनकालागि २२ हजार ६ सय ५५ जनाको उम्मेदवारी दर्ता

लुम्बिनी प्रदेशमा चार उप–महानगरपालिका, ३२ नगरपालिका, ७३ गाउँपालिका र ९ सय ८३ वडाहरू रहेका छन् । वैशाख ३० गते हुने…

स्थानीय तह निर्वाचन ०७९– प्रदेश १ मा २२ हजार बढीको उम्मेदवारी, मोरङ र ताप्लेजुङमा उम्मेदवारविरूद्ध उजुरी

प्रदेश १ मा ६ हजार ५९ पदका लागि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन ०७९ मा २२ हजार ४…

कर्णाली प्रदेशमा १३ हजार ४ सय ३ जनाको उम्मेदवारी दर्ता

स्थानीय तहको निर्वाचनका लागि कर्णाली प्रदेशमा रहेका २५ नगरपालिका, ५४ गाउँपालिका र ७ सय १८ वडापालिकाका लागि आवश्यक ३ हजार…

नुवाकोटमा दलित महिला सदस्यका दुई पद खाली

नुवाकोटको दुई ओटा स्थानीय तहमा एक/एक ओटा दलित महिला सदस्य पद खाली हुने भएको छ । वैशाख ११ र १२…

गण्डकी प्रदेशमा स्थानीय तह निर्वाचनका लागि १३ हजार ७० जनाको उम्मेदवारी दर्ता

एक महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिका रहेको यस प्रदेशमा कुल १६ लाख ६२ हजार २ सय ४६ जना मतदाता…

आचारसंहिता उल्लङघनबारे आयोगलाई ध्यानाकर्षण

स्थानीय तह निर्वाचन २०७९ को उम्मेदवारी दर्ताका क्रममा राजनीतिक दलबाट भएको निर्वाचन आचारसंहिता उल्लङघन बारे निर्वाचन कार्यालयलाई ध्यानाकर्षण गराइएको छ…

एकीकृत समाजवादीका कार्यकर्ताद्वारा निर्वाचन अधिकृतको कार्यालयमा तोडफोड

नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरूद्वारा लहान नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा वैशाख १३ गते तोडफोड गरेका छन् । आफ्नो दलका उम्मेदवारहरूको…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १३ गते)

वैशाख १३ गते आठ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७८ हजार ७ सय ७० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या…

उम्मेद्वारी दिन गएका माओवादी कार्यकर्तामाथि कुटपिट

छार्काताङसोङ गाउँपलिका–५ का ३७ वर्षीय माओवादी कार्यकर्ता धावा गुरुङलाई स्थानीय तहको उम्मेदवारी दिन गएको अवस्थामा वैशाख १२ गते सोही गाउँपालिकामा…

एमाले उम्मेदवारमाथि कार्यकर्ताद्वारा हातपात

गौशाला नगरपालिकामा नेकपा एमालेबाट मेयरका उम्मेदवार अजयकुमार कुशवाहामाथि कार्यकर्ताले हातपात गरेको पीडितले आरोप लगाउनु भएको छ । गौशालामा नेकपा एमालेले…

आमाछोदिङ्मो गाउँपालिकामा एमालेको तर्फबाट अध्यक्षमा दिएको मनोनयन दर्ता रद्द

स्थानीय निर्वाचनमा आमाछोदिङ्मो गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष पदका लागि दिएको उम्मेदवारी रद्द भएको छ । पार्टीले वैशाख १२ गते राति…

बालबालिकाले राजनीतिक दललाई बुझाए ध्यानाकर्षण पत्र

स्थानीयतहको निर्वाचन २०७९ मा राजनीतिक दलले जारी गरेका अघिल्ला घोषणा पत्र भन्दा थप प्रगतिशिल र बालमैत्री बनाउन आग्रह सहित जिल्लाका…